ललितपुर जिल्ला प्रशासनले भन्यो : सुरक्षित बस्नु, भोजभतेर, जात्रा, र महोत्सव नगर्नू

ललितपुर : जिल्ला प्रशासन कार्यालय (जिप्रका) ललितपुरले विश्वव्यापी समस्याको रुपमा देखिएको कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षित रहन र सामूहिक जमघट नगर्न अनुरोध गरेको छ। बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै जिप्रकाले होलीमा …

घर बाहिर ननिस्कन काठमाण्डौ बासीलाई जिल्ला प्रशासनको आग्रह (बिज्ञप्ति सहित)

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नको लागी काठमाण्डौ वासीलाई अत्यावश्यक काम बाहेक सरकारले बाहिर ननिस्कन आग्रह गरेको छ । काठमाण्डौ प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै …

ग्याँस चामलको चि’न्ता नग’र्नोस्, जिम्मा मेरो हो ! : आपूर्तिमन्त्री भट्ट

कोरोनाको त्रा’स बढेसँगै बजारमा ग्याँस, चामलजस्ता अत्यावश्यक वस्तुहरुको अभाव हुन्छ भन्ने हल्लाका पछि नलाग्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जनतामा आग्रह गरेका छन् । अनलाइनखबरसँग कुराकानी गर्दै मन्त्री भट्टले मुलुकको …

खुशीको खबर: कोरोनाको आशंकामा टेकु अस्पताल भर्ना गरिएका ४ जनामा कोरोनको संक्रमण देखिएन

कोरोना (कोभिड-१९) भाइरसको आ’शंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा स’रुवा रो’ग अस्पतालमा भ’र्ना गरिएका चारजना बि’रामीको स्वास्थ्य रि’पोट ने’गेटिभ आएको छ। प’रीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको सं’क्रमण नदेखिएको ज’नस्वास्थ्य प्र’योगशाला स्रोतले जनाएको …

जुत्ता मात्र होइन ब’म हा’न्ने दिन पनि आउँछ ! प्रचण्डलाई पु’र्वल’डा’कुको ठा’डो चे’ता’वनी, अब के होला ? (भिडियो सहित)

गत आइतबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्र’हा’र भएको थियो । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर …

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथमा बिशेष पूजा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सुस्वास्थ्यको कामना गर्दै पशुपतिनाथ मन्दिरमा मंगलबार बिहान विशेष पूजा गरिएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएका ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष पूजा गरिएको …

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै होलीमा विशेष ध्यान दिन चिकित्सकको सुझाव

काठमाडौं– कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिकित्सकले होली पर्वमा स्वस्थ्यप्रति विशेष ध्यान दिन सुझाव दिएका छन् । कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन सबैभन्दा पहिले व्यक्ति आफैँ सचेत हुनुपर्ने चिकित्सकले सुझाव …

कतारमा कोरोना भाइरस त्रास बढेपछि, कतारका नेपाली भन्छन् ‘स्वदेश फर्किने मन छ’

पोखरा – चीनको उहानबाट सुरु भएको नोभेल कोरोना भाइरस (कोभिड–१९) विश्वका ३४ मुलुकमा फैलिइसकेको छ । कतारमा समेत कोरोना भाइरसको सं’क्र’मण देखिएको छ । कतारका नेपाली भने कोरोनाकै त्रासले नेपाल फर्कन …

नेपालमा रेल चलाउन २२६ कामदार आवश्यक, २६ जना भारतबाट ल्याइने,भारतमा बनाउँदै गरेको रेल नेपाल ल्याउन १ महिना लाग्ने

काठमाडौं – कुर्था–जनकपुर–जयनगर ३४ किलोमिटरमा चलाउन नेपालले अर्डर गरेका दुई ‘ट्रेन सेट’ (रेल) भारतको चेन्नईस्थित रेल उत्पादन केन्द्र (सवारी डिब्बा कारखाना)मा तयार भइरहेका छन् । यी रेल निर्माणको काम करिब करिब …

सोनुको त्यो स्माइल, जसलाई अर्बाैको कम्पनीले आफ्नो प्रोफाइल बनायो (हेर्नुहोस भाइरल भिडियो सहित )

आजकाल अधिकाशं मानिस सामाजिक सञ्जालको प्रयोग गर्दछन् । एकैसाथ करौडौ मानिसको पहुचमा रहने भएकाले पनि सामाजिक सञ्जालमा कुनै नौलो र केहि फरक भेटिएपछि त्यो एकाएक भाइरल हुने गर्दछ । यस्तैमा भारतका …

कोरोना भा’इर’सका का’र’ण विदेशबाट नेपाल आउने बिमानलाइ रो’क लगाउन सर्वोच्च अदालतको आदे’श !

काठमाडौं – सर्वोच्च अदालतले कोरोना प्रभावित मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सीधा हवाई उडानमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो। …

मैले मामा ओलीलाई मात्र हैन, देशको भविष्य भोलीलाई मिर्गौला दिँदैछु : समिक्षा संग्रौला (भिडीयो हेर्नुहोस् )

काठमाडौं । केही दिन पहिलेदेखि सामाजिक सञ्जालमा ओलीलाई हैन भोलीलाई, म दिन्छु देशको भविष्य बनाउँन मिर्गौला भन्ने स्लोगन खुबै पोष्ट भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेपालको भोलीको अर्थात भविष्यको …

प्रधानमन्त्रीलाई मिर्गौला दिन समीक्षा पुगिन् टिचिङ अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिन भाञ्जी समीक्षा संग्रौला ज्ञवाली टिचिङ अस्पताल पुगेकी छन् । डोनरलाई पनि स्वास्थ्य निगरानीमा राख्नु पर्ने भएकाले संग्रौला पनि अस्पताल पुगेकी हुन् । …