Categories
ताजा समाचार

आमालाई खरो सुझाब दिदै यसरि खनिए हरि उदासी ! यिनले छोरी पाल्दैन पोइला जान्छे भन्दै गर्जिए (भिडियो सहित)

अहिले सामाजिक संजालमा एउटा घटनाले निकै चर्चा पाईरहेको छ । एक वर्ष अगाडी सम्बन्ध बिच्छेद गरेका ललितपुरका विजय सुबेदी र उनकी पुर्व पत्नी श्रेया कार्कीबीच छोरी खुसी सुबेदीका लागि ताना तान भइ रहेको छ । उच्च अदालतबाट बच्चा आमासंग जान्न भन्दै रुदै कराउदै गर्दा पनि आमाको तर्फमै फैशाला गरेपछि श्रीमान र श्रीमती दुवै मिडियामा आएका छन्।

११ महिनाकी हुदा छोरीलाई सासु ससुरालाई छोडेर गएकी आमाले अहिले ६ वर्ष हुदा खोसेर लगेपछी ललितपुर स्थित बालकुमारीमा रुवाबासी चलेको छ । लण्डनमा जन्मिएकी छोरीलाई राम्रो स्याहार नपुगेर काठमाडौँमा ११ महिनाको हुदा देखि आमा बुवासंग छोडेर गएको भन्ने खुलासा भएको छ ।

सो बिषयको बारेमा विभिन्न व्यक्तिहरुले आफ्नो प्रतिक्रिया दिईरहेका छन् र अनेक प्रश्न पनि उठीरहेका छन् । यसैबीच निर्देशक हरि उदासीले पनि आफ्नो धारणा ब्यक्त गरेका छन् । अदालतको आदेश अनुसार आमाको साथमा रहेकी खुसी उनकी आमा श्रेयाको साथमा रहनुमा श्रेयाको स्वार्थ देखिएको बताएका छन् ।

उनले बाल भत्ता पाईन्छ भनेर छोरी आफ्नो साथमा राखेको हुन सक्ने बताएका छन् । अदालतले पनि जबर्जस्ति आमाको जिम्मा लगाएको भन्दै बाल अधिकारको हनन भएको उल्लेख गरेका छन् । आमा श्रेयाले छोरी पल्दिनन पोइला जान्छे भन्दै गर्जिएका हरिले श्रेयालाई सुझाब दिदै यसरि खनिए । बाकी भिडियोमा हेर्नु होला :

 

Leave a Reply

Your email address will not be published.