Categories
ताजा समाचार

भर्खरै ६.३ रेक्टरको शक्तिशाली भूकम्पको धक्का, मानिसहरुको भागाभाग

काठमाडौं । राजधानी लगायतका भु–भागहरुमा जोडदार भुकम्पको धक्का महसुस गरिएको छ । भारतको राजधानी नयाँ दिल्ली, पञ्जाब–हरियाणालगायत दिल्ली–एनसीआरमा शुक्रबार साँझ ५ः१० बजे (भारतीय समय अनुसार) भुकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्प १५ देखि २० सेकेन्ड भुकम्प महसुस गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको हिन्दुकुश क्षेत्र थियो । भूकम्पको केन्द्रबिन्दु काबुलदेखि २४५ किलोमिटर टाढा थियो, भुकम्प पृथ्वी भित्र १९० किलोमिटर थियो । भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.३ रेक्टर रहेको बताइएको छ । अहिले कुनै क्षतिको विवरण आएको छैन । यसको धक्का पाकिस्तानमा पनि गरिएको जानकारी दिइएको छ ।

मिडिया रिपोर्ट अनुसार, यो भारत मा धेरै प्रभाव देखाएन । यद्यपि एनसीआर क्षेत्रका मानिसहरु उनीहरुको अफिस बाट बाहिर आएका थिँए । भूकम्प जम्मू कश्मीरको पुंछ र श्रीनगरमा महसूस गरिएको थियो । पाकिस्तान, लाहौर, इस्लामाबाद र रावलपिंडीमा पनि यसको प्रभाव देखियो।

Leave a Reply

Your email address will not be published.