एजेन्सी – दिनहुँ व्या’याम गर्ने बानी छैन ? ३०को हा’राहारी भइसक्यो उमेर ? कतै मु’टुरोगको जो’खिममा त हुनुहुन्न ? एकपटक पु’सअप गरिहेर्नुस। के थाहा तपाई मु’टु रो’गको ख’तरामा पनि हुनसक्नुहुन्छ।
बेलायतबाट प्रकाशन हुने पत्रिका ‘द इ’न्डिपेन्डेन्ट’मा प्रकाशित एक समाचार अनुसार एकपटकमा १० पटक पु’स-अप गर्न नसक्ने ३० आ’सपासको मानिस मु’टु रोगको ख’तरामा हुन्छन्। हालै भएको एक अनुसन्धानले यो नि’ष्कर्ष नि’कालेको हो। हा’र्वड विश्वविद्यालयका अ’नुसन्धानकर्ता हरूको स’मूहले यो नि’ष्कर्ष नि’कालेको हो।
अनुसन्धानका नि’ष्कर्ष निकै रो’चक छन्। एकपटकमा ४० पटकसम्म पु’स-अप गर्न सक्नेहरू आउँदो १० वर्षसम्म मु’टुसम्बन्धी रो’गको ख’तराबाट ९७ प्रतिशत मु’क्त हुन्छन्।
२१ देखि ३० पटकसम्म पु’स-अप गर्नेहरूलाई आउँदो १० वर्षसम्म मु’टुरोग लाग्ने ख’तरा २५ प्रतिशत हुन्छ। तर १० पटकसम्म पन पु’स-अप गर्न न’सक्नेहरू भने हृ’दयाघात वा अन्य हृ’दयरोगको ख’तरामा हुन्छन्। हा’र्वड विश्वविद्यालयको स’मूहले गरेको अ’नुसन्धानको विवरण शुक्रबार जा’मा ने’टवर्क ओपन नामक ज’र्नलमा प्र’काशित भएको थियो।
प्रतिक्रिया दिनुहोस्