Categories
ताजा समाचार

फेसबुकबाट अन्तरजातीय बिबाह गरेको जोडी, मृ*त्यु कुरिरहेका कहालीलाग्दो कहानी (भिडियो हेर्नुहोस)

बिक्रम सुनार केहि समय अगाडी निकै मिठो गाउने गायक थिए । केहि समय अगाडी उनि ठुलो दुर्घटनामा परि १० दिन सम्म बेहोस भए।जव होसमा आउदा न बोल्न सके न सुन्न सके न त् कुनै शरीरनै चल्यो उनलाई डाक्टरले अब भने आफ्नै घर लगेर राख्नु हामी बचाउन सक्दैनौ भनेपछि परिवारमा रुवाबासीनै चल्यो ।

जव केहि समय पछि अप्रेसन गरे संगै बिक्रम थोरै बोल्ने भए बिस्तारै एउटा औलो सम्म चल्ने भएका बिक्रमको यो बेला साहराको रुपमा मनु आएकी छिन । मनुलाइ थाह थियो बिक्रम एक असक्त व्यक्ति हुन् भनेर तर विक्रमको अबस्थालाई टुलु टुलु हेर्न सकिनन् मनु साहेद त्यसैले होला बिबाहमा परिणत भएको छ मनु र बिक्रमजो जोडी।हेरौ यो महान जोडीको कहालीलाग्दो कहानी :

यो पनि हेर्नुहोस -जापानमा आफ्नो पसिना बेचियो भन्दै रुदै कोहि जापान न आउनु भन्दै एक चेलीले पठाईन नेपालीलाई भिडियो संदेश

जापान पुगेकी एक महिलाले आफु बेचिएको भन्दै पिडा व्यक्त गरेकी छिन । सानो बाल बच्चा घरमै छाडेर जापान पुगेकी महिलाले कमाउनकै लागि जापान पुगेकी थिईन तर बिहान देखि राती सम्म आफ्नो पसिना बेचेर बाच्ने होकी हैन भन्दै दुख गर्दा आफु बेचिएको महसुस गरेकी छिन ।

आफ्नो पसिना आफ्नै देशमा बेच्ने रहर रहदा रहदै पनि नेपालको बेरोजगारीले जापान पुगेको तर जापानमा पैसाको रुख नभएको पिडा उनको कथामा छ । श्रीमान समेत संगै रहदा उता सन्तानको सम्झनाले चाडपर्वमा निकै झझल्को आउने र मन रूहाउने उनको कथामा जोडिएको छ।हेरौ कमल सरगमको वचनमा यो कथा :

https://youtu.be/cU1L51V58YA 

Leave a Reply

Your email address will not be published.