Categories
अन्तरास्ट्रिय

यो कस्तो दाई! आफ्नो बहिनीलाई ब*लात्कार गरेपछि एक बहिनी आफ्नै दाइको बच्चाकी आमा

एजेन्सी – नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशको मेरठमा एक बहिनी आफ्नै दाइको बच्चाकी आमा बनेकी छन् । बहिनीले आफ्नो दाइले ब’लात्कार गरेपछि बच्चा जन्मिएको बताएकी छन् । आफ्नो दाइ विरुद्ध अप’हरण र ब’लात्कार गरेको उजुरी दिन उनी पुलिस चौकी पुगेपछि घ’टना सार्वजनिक भएको हो । अहिले काखमा बच्चा बोकेर न्यायका लागि ती युवती ठाउँ ठाउँमा डुलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पी’डित युवतीले आफ्ना दाइले दिल्लीमा लगेर पटक पटक ब’लात्कार गरेको र अहिले काखमा भएको बच्चासमेत दाइको भएको बताएकी छन् । कयौँ महिनादेखि दाइले नै आफूलाई ब’लात्कार गरेको उनले पु’लिसमा बयान दिएकी छन् ।

यो पनि हेर्नुहोस -चिनियाँ विदेशमन्त्री वाङविरुद्ध प्रदर्शन गर्ने १० जना महिला पक्राउ, आखिर किन गरे प्रदर्शन  ?
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीविरुद्ध प्रदर्शन गर्ने १० जना महिलालाई प्रहरीले सोमबार दिउँसो काठमाडौंस्थित चिनियाँ दूतावास नजिकै भाटभटेनीबाट पक्राउ गरेको छ।सोमबार दिउँसो काठमाडौंस्थित चिनियाँ दूतावास नजिकै भाटभटेनीमा प्रदर्शन भएको हो।नेपाली चेलीबेटी चीनमा बेचबिखन भइरहेको भन्दै महिलाहरुको एक समूहले ‘चेलिबेटी बेचबिखन बन्द गर, चीनमा मानव तस्करी बन्द गर’ नारा लेखिएका प्लेकार्डसहित विरोध–प्रदर्शन गरेको छ।विरोधमा उत्रिएका १० जनाको समूहलाई नेपाल प्रहरीले सोमबार साढे १२ बजे पक्राउ गरी प्रहरी वृत कमलपोखरीमा राखेको छ।

सिन्धुपाल्चोककी २२ वर्षीय सीता ज्योती, नवलपरासी घर भई काठमाडौंको जडिबुटी बस्ने ३० वर्षीय उर्मीला पन्थी, ललितपुर लगनखेल बस्ने ३३ वर्षीय शोभा डंगोल, सलार्ही घर भई हाल जडिबुटी बस्ने २५ वर्षीय पुनम ठकुरी, तेह्रथुम घर भई हाल कोटेश्वर बस्ने ३२ वर्षीय मीना श्रेष्ठ, सुनसरीकी ४० वर्षीय निर्मला ठकुरी, किर्तिपुर बस्ने ४० वर्षीय निर्मला ठकुरी र ४५ वर्षीय उमा बुढाथोकी पक्राउ परेका हुन्।त्यसैगरी काभ्रेपलाञ्चोक घर भई भक्तपुर बस्दै आएकी गीता भण्डारी र धापाखेल ललितपुरकी ४४ वर्षीय तेजकुमारी थापा पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ।चीनका विदेशमन्त्री वाङ यीको भ्रमणको सन्दर्भ पारेर महिलाहरू प्रदर्शनमा उत्रेका हुन्। राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीको क्रममा वाङ आइतबार तीन दिने नेपाल भ्रमणमा आएका छन्।नेपालमा यसअघि चीनबाट उच्च तहको भ्रमण हुँदा यहाँ रहेका तिब्बती शरणार्थीहरूले प्रदर्शन गर्ने गरे पनि महिलाहरूको यस्तो विरोध प्रदर्शन भने पहिलो पटक भएको हो। नेपाल खबर

 

Leave a Reply

Your email address will not be published.