Categories
ताजा समाचार

झापामा १३ वर्षीय बालिकाले बला*त्कार गर्न खोज्ने युवकलाई खु*कुरी प्रहार गरिन,‘सिरानीमा खु*कुरी राखेको थिएँ छप्का*इदिएँ’

काठमाडौं । झापामा १३ वर्षीय बालिकाले बला’त्कार गर्न खोज्ने युवकलाई खु’कुरी प्रुहार गरेकी छिन्। झापाको बुद्धशान्ति गाउँपालिकामा यस्तो घुटना भएको हो । बालिका आफैले सो घट’ना बारे सार्वजनिक गरेपछि गाउँलेले थाहा पाएका हुन् । बारम्बार बला’त्कारमा परेकी १३ वर्षीय बालिकाले पछिल्लो पटक बला’त्कार गर्ने क्रममा उनले खु’कुरी प्र’हार गरेकी हुन्। धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले बालिकालाई बारम्बार ध’म्कि दिएर बलाुत्कार गर्दै आएका थिए । तर घट’नापछि यसको रहस्य खुलेको थियो ।

घ’टना खुलेपछि स्थानीय युवाले गुरुङलाई प’क्राउ गरी प्रहरीलाई बुझाएका छन् । बालिकाकी आमा वैदेशिक रोजगारीका क्रममा ओमनमा छिन् । बाबु गाउँमै मजदुरी गर्छन् । दिउँसो कोही नभएका मौका छोपेर घरमा आएर धुम्की दिंदै बला’त्कार गर्ने गरेको पीडित बालिकाको भनाइ छ । गुरुङले बला’त्कारका विषयमा कसैलाई सुनाए बाबुलाई माुरिदिने र विदेशमा रहेकी आमाको श’व बाकसमा ल्याइदिने भन्दै धुम्की दिने गरेको पीडित बालिकाको भनाइ छ । खु’कुरी प्रहाुरबाट गुरुङको टाउकोमा गहिरो चोट लागेका थियो । उनले बाहिर भने लडेर घाइते भएको भन्दै आएको थिए ।

‘तेक्वान्दो खेलाडी हुँ, स्टेप ग्रीन बेल्ट पाएकी छु, मलाई गुरुले सिकाउनु भएको छ, त्यसैले आत्मविश्वास बढेको हो,’ बालिका भन्छिन्, ‘सिरानीमा खु’कुरी राखेको थिएँ, छप्का’इदिएँ’।’ पटक-पटक पीडा सहेर बस्नुभन्दा माुरेर जे’ल जानु ठीक हुने सोचेर खु’कुरी हानेको उनको भनाइ छ । बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । घट’नाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस -शर्मिला तामाङले फहराइन् युरोपकै अग्लो शिखर एल्ब्रुसमा नेपाली झण्डा
काठमाडौं, २९ साउन । काभ्रेकी शर्मिला तामाङले युरोपकै अग्लो हिमाल एल्ब्रुसमा नेपाली झन्डा फहराएकी छन् । हिमाल आरोहणका लागि निस्किएको शर्मिलासहित सात जनाको टोलीमध्ये पाँच जनाले सोमबार बिहान स्थानीय समयअनुसार ९ बजे चुचुरोमा पुगेका हुन् । शर्मिलाले यही सिजनमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

सात महादेशका सात उच्च हिमाल आरोहण (सेभेन समिट)को योजनाअनुसार रूसमा रहेको एल्बु्रस हिमाल पुगेको उनले बताइन् । ‘यो हिमाल नेपालका हिमालजस्तो सुरक्षित रहेनछ । हावा चल्ने भएकाले डर लाग्यो’, उनले भनिन्, ‘एल्ब्रुस हिमाल टेक्निकल भने रहेनछ । हाम्रो हिमाल भने टेक्निकल छन्। ’अब पाँचवटा हिमाल आरोहण गर्न बाँकी रहेको उनले सुनाइन् ।

उनका अनुसार एल्ब्रुस हिमाल चढ्न आधारशिविरबाट नौ घण्टा लाग्यो । सगरमाथा भने क्याम्प ४ बाटै १३ घण्टा लागेको थियो । उनको टोलीमा रुसी नागरिक गरिक र एगर अनि नेपालीहरू वाङ्दा शेर्पा र राजेश्वरी श्रेष्ठले एल्बु्रस हिमालको सफल आरोहण गरेका छन् । दुई जना नेपालीको आरोहण भने सफल भएन। उनले मानव बेचबिखचनविरुद्ध र महिला सशक्तीकरणको नारासहित हिमाल आरोहण थालेकी आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।

Leave a Reply

Your email address will not be published.