Categories
ताजा समाचार

अर्घाखाँचीमा पनि भयो अर्को घ*टना पाँचथर जस्तै ज्वाईले ससुरालीको परिवार स*खाप पार्न मुखमा मकुण्डो लगाएर आए

काठमाडौं, २८ साउन । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा ससुराली आएको ज्वाईले उप’ध्रो मच्चाएका छन् । उनले ससुरालीमा रहेका परिवारका सदस्यलाई धारिलो हतियार प्र८हार गरेर घाइते बनाएका छन् । खुकुरी प्रहा८रबाट श्रीमती, सासू र सालो घाइते भएका हुन्।

भुमिकास्थान नगरपालिक ६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भुमिकास्थान नगरपालिका ८ लम्चीमा ससुरालीमा आएर खुकुरी प्रुहार गरेका थिए। खु’कुरी प्रहाुरबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासू ४३ वर्षीया भुमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री गम्भीर घा’इते भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए।

खु’कुरी प्र’हार गरेर तीनैजनालाई घा’इते बनाएपछि उनी फुरार छन्। घा’इते तीनैजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो। बुटबलमा पनि उपचार हुन नसकेपछि तीनैजनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ। पहिलेदेखि घरमा झ’गडा हुन थालेपछि चिरनकी श्रीमती माइतमा बस्दै आएकी थिइन्।

२, ३ वर्ष पहिलेदेखि श्रीमान श्रीमतीबीच झुगडा हुँदै आएको स्थानीयले बताए। दुई वर्षअघि श्रीमान श्रीमतीको झगडा प्रहरी चौकी खिल्जीमा छलफलपछि मिलाएको थियो। मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनैजनालाई ख’कुरी प्र’हार गरी भागेका छन्। फ’रार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो पनि हेर्नुहोस -जोरपाटीमा डेरा गरि बस्ने २५ वर्षकी शिला घलेले आफ्नै २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको च*क्कु प्र*हार गरि ह*त्या

काठमाडौं, २८ साउन । काठमाडौँको जोरपाटीमा डेरा गरि बस्ने २५ वर्षकी शिला घलेले आफ्नै २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको च*क्कु प्र*हार गरि ह*त्या गरेकी छिन् ।

गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका स्याङ्तानलाई सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी का*ट्ने च*क्कुले छातीमा प्रहार गर्दा ज्या*न गएको हो । छिमेकीका अनुसार सधै घर झगडा भइरहने र शिलालाई धेर रिस नगर्न आग्रह गर्दै आएको बताए । घटना घट्ने दिन पनि शिला र जालमानको झगडा भएको र दुई मु*क्का जालमानले हा*नेपछि शिलाले जवाफमा च*क्कु प्र*हार गरेको प्रत्यक्षदर्शी छिमेकीले बताए ।

च*क्कु प्र*हारबाट शक्त घाइते भएका जालमानलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । त्यसपछि श्रीमती शिलालाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ। शिलाको स्थायी घर भने मकवानपुर गढी गाउँपालिका–८ भएको बुझिएको छ ।

उनीहरु बस्दै आएको जोरपाटी स्थित डेरा पुग्दा सानो कोठामा लथालिङ्ग पलंग र छरप्रस्ट लुगाहरु देखिन्थे । घटनास्थलमा देखिएको दृश्य तलको भिडियोमा हेर्नुहोसः

Leave a Reply

Your email address will not be published.