Categories
समाचार

फुपाजुले आफ्नै भदैको श्रीमतीलाई यस्तोसम्म गरेपछि भयो बबाल, एकाएक छाडे गाउँ (भिडियोसहित)

चितवन । चितवनमा फेरी घट्यो अर्को घटना जुन घटनाले सबैलाई सोंच्न बाध्य बनाएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा फुपाजुले आफ्नै भदैको श्रीमतीसंग अ’नैति’क स’म्ब’न्ध राखेको कुरा खुल्न आएको छ । नातामा फुपाजु ससुरा र भदैनी बुहारी पर्ने उनीहरुबीचको अ’नै’ति’क स’म्बन्ध रहेको कुरा बाहीरिएपछि यतिबेला उक्त गाउँ नै अचम्ममा परेको छ । कसैले पनि पत्याउनै नसकेको कुरा भयो भन्दै चिनेजाने सबैले यो घटनाको बारेमा आफुले उनीहरुबीचको सम्बन्धको बारेमा आफ्ना कुरा राखेका छन् ।

भदै बेदेशिक शिलशिलाको क्रममा विदेशमा रहेको कुरा जान्दा जान्दै फुपाजुले भदैकै श्रीमतीसंग अ’नै’तिक स’म्बन्ध राख्नुका साथै भदैको श्रीमतीलाई नै विबाह गरेको हुनाले यो विषयमा उनका आफन्तहरु निकै नै रिसाएका छन् । फुपाजु ससुरासंग लागेर विबाह गरी गाउँ नै छाडेकी ती महिलाको एउटा १४ वर्षको र अर्को १२ वर्षगरी २ सन्तान छन् । यो उमेरमा केको मात लागेको होला ती महिलालाई । जस्ले नाता साईनो, इज्जत र प्रतिष्ठा सबैलाई बिर्सिएर आफ्नै फुपाजु ससुरासंग कसरी यस्तो काम गर्न सकेकी होलीन् ? भन्ने प्रश्न यतिबेला उनका आफन्तहरुले गरिरहेका छन् ।

फुपाजुले आफ्नै भदैनी बुहारी लग्यो भनेर मिडियामा आएका तीनका परिवार र आफन्तहरुको भनाई अनुसार ती फुपाजु ससुरा र भदैनी बुहारी पर्ने सामान्यतया आफन्तकै नातामा बोली रहने गर्थे । उनीहरु त्यसरी बोल्दा कसैले पनि शंका गर्ने कुरै हुँदैनथ्यो रे । बिस्तारै बिस्तारै उनीहरुको हिमचिम अलि आवश्यकता भन्दा बढी नै हुँदै गएपछि भने केहीले बिस्तारै शंका गर्न थालेको कुरा उनीहरुका आफन्तले यसरी बताएका छन् । भिडियोसहित

Leave a Reply

Your email address will not be published.