काठमाडौँ– प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलो पटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गरिरहेका छन् ।
दिउँसो १ बजेदेखि जारी राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराइरहेका छन् ।
सम्बोधनमा ओलीले प्रतिनिधि सभा विघटन नहुने भन्दै अदालतमा परेको सबै मुद्धा समेत खारेज गनुपर्छ भनेर जिकिर गरेका छन् ।
ओलीले राष्टिय सभाको बैठकमा सम्बोधन गरेको पुर्णपाठ