काठमाडौं, ३ साउन । पछिल्लो समय छविराज ओझा र शिल्पा बिचको डिभोर्सको घटनालाई लिएर सबैले आफ्नो राय ब्यक्त गरेका छन् । फिल्म क्षेत्रका सफल निर्माता भएका कारण अधिकांश कलाकार छबीकै पक्षमा देखिएका छन् ।
यो लाइनमा देखिएका छन् अर्का गायक प्रकाश कटुवाल । घरेलु हिँसा भएको भन्दै शिल्पाले प्रहरीको सहयोग मागेपछि यो विषय अहिले वजारमा चर्चामा छ ।
एता डिभोर्सको बिषयलाई लिएर गायक प्रकाश कटुवालले आफ्नो धारणा राखेकी राखेका छन ।शिल्पा र छबिबिचको बिबादले समाजलाईनै गलत दिशा तिर लाने देखाउदै मिल्नु पर्ने उनको भनाइ छ।संगै उनि भन्छन’शिल्पा सम्पतिको भोगी रैछ नत्र किन यस्तो फोहोरी खेल खेल्नु पर्यो त्’हेरौ यो भिडियो कुराकानी
यो पनि हेर्नुहोस
एउटा चलेको कलाकारले एउटा सामान्य होटेलमा माछा तार्दैछ र बेच्दैछ भन्दा हजुरहरुलाई अनौठो लाग्न सक्छ, यि कलाकारले किन माछा पसल खोल्नु पर्यो (पुरा भिडियो हेरौं)
एउटा चलेको कलाकारले एउटा सामान्य होटेलमा माछा तार्दैछ र बेच्दैछ भन्दा हजुरहरुलाई अनौठो लाग्न सक्छ ।
शान्तिनगरको भि.एस निकेतन कलेजबाट छिरेर खोलैखोला जांदा केहि पर पुगेपछि खोला किनारमा सानो हाटेलमा माछा तारिरहेका र माछाको स्वाद आफ्ना दर्शक र ग्राहकलाई चखाईरहेका भेटिन्छन्, चर्चित कलाकार कामेश्वर चौरासिया ।
यि तिनै कलाकार हुन्, जसलाई तपाईले रेशम फिलिली, कृ, पलास, फाटेको जुत्ता लगायतका चलचित्रहरुमा उत्कृष्ठ अभिनयका साथ देख्नु भएको थियो । उनले निर्वाह गरेका भुमिकाहरु मध्ये रेशम फिलिलीको हरियाको क्यारेक्टर दर्शक मांझ ज्यादै हिट छ ।
काम सानो ठुलो हुंदैनभन्ने कामेश्वरले के फिल्ममा काम पाउन छाडेपछि माछा बेच्न थालेका हुन् ? के उनी जत्तिको प्रतिभावान र चर्चित कलाकारले पनि कलाकारितामै लागेर बांच्ने आधार नेपालमा छैन ?
आफ्नो चर्चित कलाकारलाई माछा पसलमा भेट्दा दर्शकहरुले के उनलाई भन्छन् ? आजको बसाईमा हामीले कामेश्वरसंग यिनै प्रश्नहरुको उत्तर खोजेका छौं । दर्शकबृन्द चर्चित कलाकारले माछा बेच्नु हुदै हुन्न भन्ने पक्षमा हामी छदै छैनौं ।
आफुले जानेको काम सबैले गर्नु हुन्छ तर कामेश्वरको बाध्यता के हो ? अनमोल केसी, सौगात मल्ल जस्ता स्टारसंग अभिनय गरेका यि कलाकारले किन माछा पसल खोल्नु पर्यो आउनहोस पुरा भिडियो हेरौं