Categories
अन्तरास्ट्रिय

मलाई गर्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु’,

एजेन्सी, २ असार । दुनियाँमा कुनै कुनै मानिसको अचम्मका चाहना हुन्छन् । चाहन भनौ या त चर्चामा आउने सिर्फ बहाना । लाग्छ, उनीहरुको कुरा सुन्दा र हेर्दा कतै यो मान्छे पागल त हैन ? हो, रोमानियाकी एक २५ वर्षीया युवती एडेलिना अबलुले पनि यसरी नै विश्वलाई चकित तुल्याएकी छिन् ।

उनले कुनै अद्भुत काम गरेर विश्वको ध्यान आकर्षित गरेकी हैनन् कि उनको अजिवको चाहना ब्यक्त गरेर उनी चर्चित बनेकी हुन् । बेलायती अखबार द मिररका अनुसार अबलुले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्– ‘मलाई गर्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु’…।

समचारमा जनाइएअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी छन्, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु ।’

यो पनि हेर्नुहोस्:

रोमान्सले भरिएको ‘सानो मन’ ट्रेलर सार्वजनिक (भिडियोसहित) – चलचित्र ‘सानो मन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । असार २० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रको निर्माण टिमले आइतबार प्रेम र रोमान्सले भरिएको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेममा आउने उचारचढाव देखाइएको छ । सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको यस फिल्मको ट्रेलरबाट लभस्टोरी फिल्म रुचाउने दर्शकका लागि ‘सानो मन’ उपयुक्त छनोट हुनसक्ने विश्वास गर्न सकिन्छ ।

कमर्शियल शैलीको मेकिङ, कलाकारको प्रस्तुती, ब्याकराउन्ड म्यूजिक, एडिटिङ, सट साइज र साउन्ड डिजाइनका हिसाबबाट हेर्दा फिल्मको ट्रेलर उत्कृष्ट बनेको छ । ट्रेलरले फिल्मप्रति दर्शकमा कौतुहलता जगाउने देखिन्छ । आयुष्मा देशराज जोशी र शिल्पा मास्केसँगै गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।

https://youtu.be/NGRDtlixyfI

Leave a Reply

Your email address will not be published.