Categories
ताजा समाचार

नेपालमा भेटिइन १६ वर्षे सुन्दरी माता फेला परेकी छन। (पुरा भिडियो)

काठमाडौँ । नेपालमा भेटिइन १६ वर्षे सुन्दरी माता फेला परेकी छन। उनले भुत, वर्तमान र भबिस्य सजिलै बताउन सक्छिन ।

दाङ्गको तुलशीपुरकी यी १६ वर्षीय सुन्दरी युवति रोजिना खड्काले माता बनेर विगत एक वर्ष अघि देखि भक्तजनलाई पनि सेवा दिदै आएकी छन ।

रोजिना खड्का ‘देवी देवताको सक्तिले ६ वर्ष अघि देखि माता भयको बताउने कक्षा ११ मा पढ्ने १६ वर्षे सुन्दरी युवति रोजिना खड्का सपनामा देवीले मन्दिर देखायर माटो मुनि कोरेर मन्दिर भेटायर माता बनेको बताउछिन।

भन्छिन एक्लै बस्ने एक्लै हिड्ने स्कुल कलेजमा पनि कसैसंग नछोई अलगै एक्लै बेन्चमा बस्ने प्राय कसै संग नबोल्ने गर्छु, त्यस्तो नगरे आफुलाइ सन्चो नहुने उनि बताउछिन । जुन सुकै मानिसको पनि भुत, वर्तमानर भबिस्य हेर्ने उनलाई धेरैले विस्वास गरेका छन ।

मातासंग गरिएको कुराकानी हेर्नुहोस :

Leave a Reply

Your email address will not be published.