Categories
स्वास्थ्य

किन बाथरूममा सबैभन्दा बढि हर्टअट्याक हुने गर्छ, यस्ताे छ कारण ….

किन बाथरूममा सबैभन्दा बढि हर्टअट्याक हुने गर्छ, यस्ताे छ कारण ! मानिसको लागि अहिले हर्टअट्याक गम्भीर समस्या बन्दै आएकाे छ । हर्टअट्याक अचानक हुन्छ तर यो खराब लाइफ स्टाइल र खानपानको कारण हुने गर्दछ ।

विज्ञानको आधारमा हेर्दा हर्टअट्याकको सम्बन्ध हाम्रो रगतमा हुन्छ। रगत मार्फत हाम्रो शरीरमा अक्सीजन र जरूरी पोषक तत्व पुग्छ। तर जब तपाईको हृदयसम्म अक्सीजन पुग्ने धमनिमा प्ला-क ज-मेको कारण रु-कावट पैदा हुन्छ, यस कारण मुटु धड्किने रफ्तार असन्तुलित हुन्छ। र यसबाट नै हामीलाई हर्टअट्याक आउने गर्छ ।

बाथरूममा हर्टअट्याक हुनुको धेरै कारण रहेको छ, यदि तपाईले यस बारेमा जानकारी पाउनुभयो भने आफु र आफ्नो परिवारलाई यसबाट सुरक्षित राख्न सक्नुहुन्छ। बिहानको समयमा बाथरूममा हर्टअट्याक किन आउँछ, यस्ताे छ कारण:-

​१) बिहानको समयमा हाम्रो ब्लड प्रेशर धेरै हुन्छ। यस्तैमा हामी जब नुहाउनको लागी अधिक चिसो वा तातो पानी टाउकोमा हाल्छौ तब यसले ब्लड प्रेशरमा प्रभावित हुन्छ। यसैकारण हर्टअट्याकको जोखिम बढि हुन्छ ।

२) बिहानको समयमा जब हामी शौचालय जान्छौ तब हामी पेट पुरै तरिकाले सफा राख्नको लागि प्रेशर लगाउछौ। अधिक प्रेशर लगाउदा हाम्रो मुटुमा अधिक दवाब बन्छ जसका कारण हर्टअट्याक आउन सक्छ ।

​३) बाथरुमको तापमान घरको अरु ठाउँभन्दा निकै चिसो हुन्छ। यस्तो स्थिति शरीरको तापमानलाई सन्तुलित गर्न र रगत प्रवाह गर्नलाई अधिक कार्य गर्नुपर्छ। यसकारण हर्टअट्याक आउन सक्छ।

हर्टअट्याकबाट बच्ने यस्ता केही तरिकाहरु निम्न छन्:-

१) यदि नुहाउने समयमा अधिक समयसम्म बाथ टब वा पानीमा रहनुभयो भने यसको असर धमनिमा पर्छ । यस्तैमा अधिक समयसम्म बाथ टबमा नबस्नुहोला । २) पेट सफा गर्नको लागि अधिक जोर नलगाउनुहोला वा हतार नगर्नुहोला ।

३) बाथरुममा नुहाउने समयमा पानीको तापमानको ध्यान राख्दै सबैभदा पहिला खुट्टा भिजाउनुहोला । त्यसपछि टाउकोमा हल्का पानी हाल्नुहोला । यो तरिकाले पनि बच्न सक्नुहुन्छ । ४) अधिक समयसम्म एउटै पोजिशनमा नबस्नुहोला । यस तरिकाले तपाई हर्टअट्याकबाट बच्न सक्नुहुन्छ।

Categories
समाचार

पेट्रोलको मूल्य १८३ र ग्यास साढे २२ सय बनाउन आयल निगमको प्रस्ताव

काठमाडौ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुादे प्रस्ताव पठाउादै निगमले आइतबार पनि सार्वजनिक बिदा थप्न सुझाव दिएको हो । बिदाका दिन सवारीसाधनको प्रयोग कम हुने भएकाले तेलको खपत पनि कम हुने निगमको भनाई छ ।

अन्तराष्ट्रिय वजारमा बढ्दै गएको इन्धनको मुल्यले नेपालमा पनि असर गरेको छ । नेपाल आयल निगमलाई माग धान्न समस्या भएको छ । जसका कारण निगमले इन्धनको खपत घटाउने वारे सरकारलाई सुझाव दिएको छ । निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ ।

निगमले नीजि सवारी साधन पनि कम चलाउनका लागि जोर बिजोर प्रणाली लागू गराउन भनेको छ । जोर बिजोर प्रणाली हुादा तेलको खपत कम हुन गई निगमको घाटा र देशको ब्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने निगमको बुझाइ छ ।

निगमको प्रस्तावअनुसार अहिले १५५ रूपैयाँमा बिक्री भइरहेको पेट्रोलको लागत मूल्यअनुसार १८३ रूपैयाँ प्रतिलिटर पुगेको छ । निगमको घाटा कम गर्न उक्त लागत मूल्य लिन पाउनुपर्ने निगमको भनाइ छ । हाल प्रतिसिलिण्डर १५७५ मा बिक्री भइरहेको ग्यासको लागत मूल्य पनि २२४० पुगेकोले सोही मूल्यमा बिक्री गर्न पाउनुपर्ने माग निगमले गरेको छ ।

इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्बाधार शुल्क लगायतमा सरकारले प्रतिलिटर १५ रुपैयाँ घटाउन निगमले माग गरेको छ । इन्धनको मूल्य वृद्धिमा उपभोक्तालाई बचाउन र निगमलाई जोगाउन निगमले १० बुँदे प्रस्ताव मन्त्रालयमा पठाएको हो ।

पेट्रोल र डिजलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गर्न विद्युतीय सवारी साधनमा प्रोत्साहन गर्न, खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी विद्युतीय चुलो प्रयोग गर्न सरकारबाटै सार्वजनिक आह्वानको प्रस्ताव निगमले गरेको छ ।

इन्धनको करसँगै एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ शुल्क मिनाहा गर्नुपर्ने र बाँकी घाटा मूल्य समायोजनबाट मिलान गर्नुपर्ने निगमले जनाएको छ । रुस र युक्रेनबीच जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अत्याधिक बढेको छ । विश्व बजारमा कच्चा तेल प्रति ब्यारेल १ सय डलर माथि कारोबार भइरहेको छ ।

Categories
समाचार

फेरी नेपालमा यु’द्ध सुरु

काठमाडौं :सुनसरीको इटहरी उपमहानगरपालिका–२ को जागृतिटोलमा ब म ल्याउने मान्छेबाट वि’स्फो’ट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गएराति सुतली ब म वि’स्फो’ट भएको थियो । दुई जना घाइते भएका छन् । वि’स्फो’ट घटना लगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा योजनाबद्ध ढंगले पहिले नै ल्याइ ब म राखेर वि’स्फो’ट नगराएको पाइएको हो ।

प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरुणकुमार बिसीेले भने, ‘ब म राखेको भन्दा पनि लिएर आउने मान्छेबाट वि’स्फो’ट भएको देखिन्छ ।’

वि’स्फो’टबाट २२ वर्षीय रवीन थापा र लम्जुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् प्रहरीले उनीहरूलाई पनि निगरानीमा राखेको छ ।

डीआईजी बिसीले वि’स्फो’टको घटनापछि प्रदेश मातहतका सबै प्रहरी युनिटलाई सतर्क रहन निर्देशन दिएका छन् ।
‘रातिको घटनाले हिमाल सुरक्षा परिषद्को गतिविधि बढ्यो भन्न त सकिँदैन । किनभने अन्य स्थानमा देखिएको छैन’, डीआईजी बिसीले भने, ‘तर, बढी निगरानी राख्ने र प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी युनिटहरूलाई सतर्क रहन निर्देशन दिएका छौँ ।’

गत १५ फागुनमा परिषद्ले पर्चामार्फत सशस्त्र यु ‘द्धको घोषणा गरेको थियो । हिन्दु राष्ट्र घोषणा, राजतन्त्र स्थापना, संघीयता खारेजलगायत मुद्दा उठाउँदै यु’ द्धको घोषणा गरेको थियो । घोषणा गरेको ठीक एक महिनामा वि’स्फो’टको घटना भएको हो ।

Categories
समाचार

१५ वर्षीया किशोरीलाई गाउँबाट काठमाडौंमा ल्याएर लिभिङ टुगेदर बसालेका धादिङेली युवकले…..

धादिङ।किशोरीलाई ज’बर’जस्ती कर’णी ग’रेको आरोपमा भक्तपुरबाट धादिङका एकजना युवक पक्राउ परेका छन् ।

१५ वर्षीया किशोरीलाई ब’ला’त्कार ग’रेको आरोपमा भक्तपुरको भक्तपुर नगरपालिका–६ स्थित डेकोचाबाट शनिबार राति धादिङको ज्वा लामुखी गाउँपालिका-४ मैदी घर भएका २२ वर्षीय राज परियार पक्राउ परेका हुन्।

किशोरी र राजु गाउँबाट काठमाडौंमा आएर लिभिङ टुगेदर बस्न थालेका भक्तपुर परिसरका डिएसपी राजु पाण्डेले जानकारी दिनुभयो। उमेर नपुगेका कारण विवाह गर्नेबारे असमझदारी भएपछि किशोरीका परिवारले उनीविरुद्ध ब’ला’त्कारको उजुरी दिए अनुसार परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पुनःस्थापनाका लागि तयारी सुरु भएको उल्लेख गर्दै सम्बन्धित पालिकालाई पत्राचार भएको जानकारी दिनुभयो । यसको स्थापनासँगै स्थानीयवासीलाई जिल्ला सदरमुकाम नेपालगञ्ज आउनुपर्ने बाध्यताको अन्त्य हुने छ ।

इलाका प्रशासन कार्यालय नरैनापुर अहिले नेपालगञ्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सञ्चालन हुँदै आएको छ । नागरिकता, प्रशासनिकलगायत सेवा लिन स्थानीयवासी करिब ४५ किलोमिटरभन्दा बढी दूरी पार गरेर नेपालगञ्ज आउने गर्छन् ।

प्रजिअ खत्रीले भन्नुभयो, “गाउँपालिकाले पाँचकोठे भवनको व्यवस्था गर्नेबित्तिकै कार्यालय स्थानान्तरण हुने छ ।” गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जिल्ला प्रशासन बाँकेको पत्र प्राप्त भएपछि आफूहरू भवनको खोजीमा लागेको जानकारी दिनुभयो ।

इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनःस्थापना गर्न माग गर्दै नरैनापुरवासीले पाँच हजार हस्ताक्षर प्रजिअ खत्रीलाई बुझाएका थिए । नरैनापुर गाउँपालिका–४ मा रहेको इलाका प्रशासन कार्यालय विसं २०७२ मा असुरक्षाको कारण देखाई नेपालगञ्जमा विस्थापित भएको थियो ।

Categories
समाचार

नुवाकोटबाट डरलाग्दा युवक पक्राउ ! आफ्नै आमालाई…..

नुवाकोट- : झमक्क रात परिसकेको थियो । चरिमाया बलामी घर आइनन् । करिब दुई किलोमिटर दूरीमा रहेको गोठमा गएकी थिइन् । अरुबेला छिट्टै आउँथिइन् । तर, २८ फागुनमा आइनन् । उनको घर नुवाकोटको ककनी गाउँपालिका –१, नयाँवस्ती हो ।

पर्खिँदा पनि आमा नआएपछि श्रीराम बलामी आत्तिए । उनी चरिमायाका छोरा हुन् । चरिमायाका कान्छा छोरा चाहिँ भीमबहादुर बलामी हुन् । उनी पनि घरमा देखिएनन् । रात छिप्पिँदै गयो । न घरमा आमा आउँछिन् न भीमबहादुर नै ।

अघिल्लो दिन २७ फागुनमा भीमबहादुरसँग श्रीरामको झगडा पनि परेको थियो । कुटाकुट हुँदा भीमबहादुरको अनुहारमा चोट लागेको थियो । २८ गते बिहानैदेखि उनी घरमा थिइन् । तर, साँझ गोठ गएकी आमा नआएपछि श्रीरामले प्रशान्त बलामीकहाँ पुगे र भने ‘यति राति भइसक्यो । आमा आउनुभएन र खोज्न जाऔँ ।’

कतै लडिइन् कि भनेर उनीहरू सिधै गोठतिर खोज्न गए । गोठ सिमेन्ट र इँटाले बनेको दुई तले छ । माथिल्लो तलामा एउटा खाट छ । श्रीराम र प्रशान्तले त्यही खाटमा सुतिरहेका देखे–भीमबहादुरलाई । जो श्रीरामसँगै अघिल्लो रात झगडापछि घरमा थिएनन् । र, श्रीरामले सोधे, ‘आमा देख्यो ?’

भीमबहादुरले जवाफ दिए, ‘मलाई थाहा छैन । मलाई मेरो घरको कोही पनि चाहिँदैन ।’ भीमबहादुरको जवाफले श्रीरामको मनमा चिसो पस्यो । झरे गोठको तल्लो तलामा । त्यहाँ अस्वाभाविक घाँस, पराल र पत्करको थुप्रो देखे । राम्ररी हेर्दा त खुट्टा पो देखे । पत्कर पन्छाएर हेर्दा आमा चरिमाया देखिइन्, मृत अवस्थामा । श्रीरामका अनुसार त्यसबेला आमाको टाउको, नाक र कानदेखि रगत बगिरहेको थियो ।

लगत्तै प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीमा खबर गरे । दुवै प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल आइपुगे । र, भीमबहादुरलाई नियन्त्रणमा लिए । शवको प्रकृति मुचुल्का तयार गरे । परीक्षण गर्न शव सदरमुकाम विदुर ल्याए । परीक्षण प्रतिवेदनले टाउकोमा गम्भीर चोट पर्दा मृत्यु हुन पुगेको उल्लेख गर्‍यो ।

अर्कोतिर, भीमबहादुरले घटनाको संलग्नता स्वीकारेका थिए । जिल्ला सरकारी वकिल कार्यालय नुवाकोटले प्रहरीले अनुसन्धानपछि तयार गरेको प्रतिवेदनअनुसार आइतबार जिल्ला अदालतमा उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अभियोजन गरेको छ । वकिल कार्यालयले तयार गरेको अभियोग पत्रमा उल्लेखित भीमबहादुरको बयानअनुसार २८ फागुनको राति ८÷९ बजेतिर आमा चरिमाया गोठमा गाई-भैंसीलाई घाँस काट्न आएको देखे ।

आमालाई भने, ‘मलाई भोक लाग्यो । २/३ दिन भइसक्यो खाना नखा’को । भीमबहादुर खाली झगडा गर्ने र कहिलेकाहीँ पैसा माग्दा नदिए कुटपिट पनि गर्ने हुनाले आमा चरिमायाले भनिन्, ‘खान मन लागे पकाएर खा, मन नलागे नखा, तँ मेरो घरमा बस्नुपर्दैन । घरबाट निस्केर जा ।’

यसपछि सम्झाइबुझाइ गर्दा झन गाली गरेको र झापड पनि हानेकीले कोदालो टिपेर टाउको र अनुहारमा हानेर आमा चरिमायालाई हत्या गरेको बयान भीमबहादुरको छ । प्रहरीका अनुसार अनुसन्धानको क्रममा भीमबहादुर जहिल्यै मातेर आमा चरिमायालाई पैसा माग्ने गरेको खुलेको छ ।

Categories
समाचार

ब्रोइलर कुखुराको मासुको मूल्य किलोमै १०० रुपैयाँ बढ्यो, कति पुग्यो ?

ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम रु १०० ले वृद्धि भएको हो । ​फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले रु ४८० पु¥याइएको छ । सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि हुँदै गएको स्थानीय व्यवसायी बताउँछन् । जिल्लाभित्र ब्रोइलर कुखुरा पाउन छोडेपछि अहिले इलाम र झापादेखि आयात गरेर मासु बिक्री गर्दै आएको उनीहरुको भनाइ छ ।

फुङ्लिङ बजारका मासु व्यवसायी चन्द्र पौडेलले इलामबाट ब्रोइलर कुखुरा ल्याएर मासु बिक्री गर्दै आएको जानकारी दिए । हाल वृद्धि भएको मूल्यमा पनि उपभोक्ताको मागअनुसार ब्रोइलरको मासु उपलब्ध गराउन नसकेको उनले बताए ।

फुङ्लिङ बजारकै व्यवसायी नरेन्द्र बस्नेतले पनि ब्रोइलर कुखुरा पाउन छोडिएकोले मासुको मूल्य महँगो भएको र । झापादेखि कुखुरा आयात गर्नुपरेको बताए । इलाम र झापामा पनि मागअनुसार कुखुरा पाउनै मुस्किल पर्ने गरेको उनको भनाइ छ ।

व्यवसायी नेत्र न्यौपानेले जिल्लामा ब्रोइलर कुखुरा नपाएपछि मासु बिक्री गर्न छाडेको र अहिले स्थानीय जातका कुखुराको मासु मात्र बिक्री गर्दै आएको उनले बताए । लोकल कुखुराको मासु प्रतिकिलोग्राम रु ७०० ले बिक्री गर्ने गरिएको छ ।

अर्का व्यवसायी कुमार शेर्पाले पनि कुखुरा पाउन छोडेपछि मासु बिक्री गर्न छोडेको जानकारी दिए । यसरी फुङ्लिङ बजारका अधिकांश फ्रेस हाउस तथा बोइलर मासु बिक्री केन्द्र हिजोआज बन्द भएका छन् । सीमित फ्रेस हाउस सञ्चालनमा रहे पनि उनीहरुले मासु महँगोमा बिक्री गर्दै आएका छन् । सहजरुपमा बोइलर कुखुरा नपाएकै कारण मासुको मूल्य वृद्धि भएको उनीहरुको भनाइ छ । मूल्य महँगो भए पनि व्यवसायीले उपभोक्ताको मागअनुसार बोइलरको मासु उपलब्ध गराउन सकिरहेका छैनन् ।

Categories
जिबनसैली स्वास्थ्य

महिलाले पुरुस को बि’र्या खाँदा हुन्छ। यस्तो फाईदा।

स्वभाव : कुनै पनि सम्बन्धको शुरुवात बाहिरी सुन्दरताबाट हेरिन्छ तर सम्बन्ध लम्बिँदै जाँदा मानिसको स्वभाव हेरिन्छ । खासमा सम्बन्धको आयु सुन्दरताले होइन स्वभावले निर्धारण गर्छ । एक महिलाले पुरुषबाट सबैभन्दा बढी अपेक्षा गर्ने भनेको राम्रो स्वभाव हो । लामो स म्बन्धमा महिलालाई सुन्दरताले भन्दा पुरुषको स्वभावले आक र्षित गर्छ ।ह्युमर : यदि महिललाई हसाउँने क्षमता छ भने तपाइँ पनि सफल पुरुष हो । किन भने महिलाहरुले आफूसँग संगत भएको पुरुषमा सेन्स अफ ह्युमर चाहन्छन् । यस्ता पुरुषले महिलामा प्रभाव छोड्न सक्छन् ।बनौट : शरीरको बनौट पनि महत्वपूर्ण कुरा हो । कुनै पनि पुरुषको शारीरक बनौटसँग महिलाको चासो हुन्छ । एक रिपोर्टका अनुसार महिला अधिकाँश महिलालाई अत्याधिक अग्ला वा होंचा भन्दा औषत उचाइ भएका पुरुष मन पर्छन् ।

पुरुषलाई थाहै नहुने महिलाका ७ रहस्यहरु

पुरुष र महिला भिन्न भएर पनि एकअर्काका परिपूरक हुन् । एकको अस्तित्वबिना अर्को सम्भव छँदै छैन । त्यसकारण महिलालाई पुरुष एवं पुरुषलाई महिलाको आवश्यकता पर्छ । अधिकाँश पुरुषलाई महिलाको बारेमा त्यति नै थाहा हुन्छ जति उनीहरुले देख्छन् र सुन्छन् । खासमा धेरै पुरुषलाई महिलाका रहस्यबारे जानकारी नै हुँदैन । त्यसैले होला एक साहित्यकारले महिलालाई ‘फरेन ल्याण्ड’ अर्थत विदेशी भूमिको सज्ञा दिएका छन् । कहिले काँहि पुरुषहरु महिलाको बारेमा राम्रो ज्ञान भएको ठानेर भ्रममा समेत पर्ने गर्छन् । किन कि कतिपय यस्ता कुरा हुन्छन् जुन महिलाले पुरुषलाई थाहै दिँदैनन् । यस्ता छन् पुरुषलाई थाहै नहुने महिलाका ७ रहस्यहरु, जानी राखौ ।

१. एक महिला अर्की महिलासँग प्रेम गर्छे

महिला पुरुषसँग मात्र आकर्षित हुन्छे भन्ने ठान्नु भएको छ भने तपाइँ गलत हुनुहुन्छ । खासमा एक महिला अर्की महिलाको दुश्मन ठानिएपनि महिलाले महिलालाई एकदम प्रेम समेत गर्छन । कतिपय महिलालाई आकर्षक बनेर हिँड्ने महिलालाई बारम्बार देख्न मन समेत लाग्ने गर्छ ।

२. पूर्व प्रेमीको निगरानी

केटीहरुले विवाह भएपछि वा नयाँ प्रेम सम्बन्ध शुरु भएपछि पनि पहिलो प्रेमीलाई विर्सन सक्दैनन् । उनीहरुले पूर्व प्रेमिका गतिविधी नियालीरहेका हुन्छ्न् । उ कहाँ जान्छ । कोसँग भेट्छ वा कस्ता फेसबुक अपडेट राख्छ भन्ने कुरा केटीहरुले विचार गर्छन् ।

३. अश्लिल चलचित्र हेर्न महिलालाई पनि मन पर्छ

अश्लिल चलचित्रका पारखी पुरुष मात्र हुन्छन् भन्ने सोंच्नु भएको छ भने तपाइँ गलत हुनुहुन्छ । खासमा केटीहरु पनि अश्लिल चलचित्र हेर्न मन पराउँछन् । तर उनीहरुले यस्तो चलचित्र हेरेको कुरा कहिल्यै पनि स्वीकार भने गर्दैनन् ।

४. आफ्नै शरीरसँग प्रेम

हरेक महिलालाई सबैभन्दा बढी प्रेम आफ्नै शरीरसँग हुन्छ । खासमा शरीरको विषयमा पुरुषले गर्ने नकारात्मक टिप्पणीले कुनै पनि केटीको सबैभन्दा बढी चित्त दुख्छ ।

५. एक्लै हुँदा

महिलाहरु एक्लै हुँदा अनेक हर्कत गर्छन् जुन अरु भएको बेला गर्न मिल्दैन । तर यो कुरा उनीहरुले अरुसँग भन्न मन पराउँदैनन् । ब्रा लगाएर नाच्नु वा विभिन्न पोज दिएर ऐना हेर्नु जस्ता क्रियाकलाप केटीहरुले एक्लै भएको बेला गर्छन् ।

६. इर्श्या

इर्श्या कुनै पनि महिलाको लागि प्राकृतिक गुण नै हो भन्दा पनि हुन्छ । विवाह गरेपछि हतारमा आमा बन्न नचाहने केटी अरुका सन्तान देखेर भने इर्श्या गर्छन् । आफूलाई महिलाका समस्याका कारण दुखाइ वा पीडा हुँदा पतिलाई पनि त्यस्तै भैदिए हुन्थ्यो जस्तो उनीहरुलाई लाग्छ ।

७. रहस्य जान्ने इच्छा

हरेक महिलालाई आफ्ना पुरुष साथी वा पतिप्रति केही न केही कुरा लुकाएको संका हुन्छ । उनीहरु त्यो कुरा जान्न चाहिरहेका हुन्छन् ।

Categories
स्वास्थ्य

अनुहारमा किन आउँछ कनिका जस्तो सेतो, पहेंलो रङको दाना ? यसरी पाउनुहोस् छुटकारा

काठमाडौँ । अनुहारमा कनिका जस्तो देखिने सेतो, पहेंलो रङको कडा बल जस्तो दानालाई मिलिया भनिन्छ।

मिलिया मुख्यगरी अनुहार, नाक, गाला तथा आँखाको तल्लो भागमा आउँछ। मिलिया सामान्यतयः साना आकारमा देखिने गर्छन्। तर, यसको आकार दुई मिलिमिटर सम्मको हुनसक्छ।

मिलिया के हो ?
छाला, नङ, कपालमा केराटिन भन्ने प्रोटिन हुन्छ। यदि त्यो प्रोटिन छालामा थुनिएर बस्यो भने मिलिया हुने गर्छ। मिलिया कुनै मानिसको अनुहारमा छुट्टाछुट्टै पनि देखिन सक्छ। कसैकसैको अनुहारमा धेरै ससाना दाना निस्कने गर्छ।

मिलिया सबै उमेर समूहको मानिसको अनुहारमा देखिए पनि भर्खर जन्मिएको बच्चामा धेरै देखिन्छ। मिलियाले छालामा कुनै पनि समस्या पार्दैन। मिलिया केही हप्तादेखि महिनासम्म रहने हुनाले उपचार आवश्यक पर्दैन।

मिलिया प्रइमेरी र सेकेन्डरी गरी दुई प्रकारको हुन्छ।

प्राइमेरी मिलिया
प्रइमरी मिलिया भर्खर जन्मिएका बच्चाको अनुहारमा देखिने गर्छ। भर्खर जन्मिएको बच्चामा के कारणले मिलिया देखिन्छ, त्यसको कारण अहिलेसम्म पत्ता लागेको छैन। मिलिया आउने कारण नभएकोले यसलाई इडियोप्याथिक भन्ने गरिन्छ।

सानो बच्चामा आएको मिलिया केही हप्तादेखि केही महिनाभित्र आफैं निको हुने गर्छ। यसको खासै उपचार गर्नु पर्दैन। कुनैकुनै आमाबुबाले बच्चालाई मिलिया हुँदा डन्डिफोर वा एलर्जी भयो भन्ने शंका लागेर चिकित्सकलाई देखाउने गर्छन्।

सेकेन्डरी मिलिया

सेकेन्डरी मिलिया वयस्क उमेरका मानिसमा बढी देखिने गर्छ। वयस्कामा आउने मिलिया लामो समयसम्म रहने गर्छ।

वयस्कमा मिलिया आउनुका कारण

– घामले छाला डढेमा।

– कुनै क्रिमको लामो समयसम्म प्रयोगले पनि मिलिया देखिने गर्छ।

– छालाको चोटपटक लागेको छ भने पनि मिलिया देखिने गर्छ।

– छालामा फोका आउँदा पनि निको हुने बेलामा मिलिया बनाउने गर्छ।

– आगोले पोलेर निको भएको खतमा पनि मिलिया देखिने गर्छ।

उपचार
वयस्कमा आउने मिलिया कुनैकुनैलाई मात्र छिटो निको हुने गर्छ। धेरै जस्तो मिलिया लामो समयसम्म अनुहारबाट जाँदैन। यदि लामो समयसम्म मिलिया गएन भने आफैंले कोट्याउने, निचोर्ने गर्नु हुँदैन्।

छालामा कुनै पनि समस्या नपरे पनि सुन्दरताको हिसाबले असर पारिरहेको हुन्छ। मिलिया आउँदा अनुहारको सुन्दतामा कमी आउने हुँदा छाला तथा यौनरोग विशेषज्ञलाई देखाउनु पर्छ। चिकित्सको सल्लाह अनुसार क्रिम, मल्हमको प्रयोग गरेर पनि मिलियालाई हटाउन सकिन्छ।

अन्य उपचारमा चिकित्सकले सियोको टुप्पोले मिलियालाई निकालेर फाल्छन्। आजभोलि लेजरको माध्यबाट पनि मिलियाको उपचार गर्न सकिन्छ।

Categories
जिबनसैली स्वास्थ्य

मिन्स (महिनावा,री) भएको बेला शारी,रिक सम्पर्क गर्न हुन्छकि हुदैन ?

धेरै महिला पुरुषहरुमा महिनावा,री अर्थात मिन्स भएको बेला शारी,रिक सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ । तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् । उनीहरुले गरेको अधययन अनुसार महिनावा,रीको बेलामा शारी,रिक सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । क,न्ड,म लगाएर शारी,रिक सम्पर्क गरेमा सं,क्र,मणबाट बच्न सकिन्छ ।

उनीहरुले भनेका छन् । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला शारी,रिक सम्पर्क गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावा,रीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन, परम्परागत भाषामा नछुने भएको सम्म भनिन्छ । तर महिनावा,री भएका बेला शारी,रिक सम्पर्क गर्न नहुने भन्ने कुनै बैज्ञानिक तथ्य भने छैन ।

महिनावा,रीको बेला स,म्पर्क गर्दा महिलालाई फाइदा हुन्छ । यस्तो बेलामा शारी,रिक सम्पर्क गर्दा निस्कने हर्मोनले महिनावा,रीको दु,खाइ कम गर्छ । धेरै महिलाले अरू बेलाभन्दा महिनावा,री भएको बेला स,म्पर्क गर्दा बढी आनन्द लिने गर्छन् । यति हुँदाहुँदै पनि अ,सुर,क्षित स,म्पर्क गरेमा यौ, न रोग लाग्ने मात्र होइन, गर्भ,वती हुनसक्ने ख,तरा समेत रहन्छ । त्यसकारणले महिना,वा,रीको बेला ध्यान नदिँदा पछि दुःख पाइन्छ ।

महिनावा,री सुरु हुँदा, प्रोजेस्ट्रोन भन्ने होर्मोनेले गर्दा पा,ठेघरमा कन्ट्रयाक्सन सुरु गराउँछ जसले गर्दा पा,ठेघरबाट रगतसहित अरु पदार्थहरू महिनावा,रीको रूपमा बाहिर निस्कछ । महिनावा,रीको बेला स,म्पर्क गर्दा, चर,मसुखको बेला पा,ठेघरमा कन्ट्रयाक्सन हुन्छ, जसले गर्दा, स,म्भो,गपछि अरु पदार्थसहित रगत अलि बढी बग्नसक्छ । र महिनावा,रीको समयावधिलाई पनि कम गर्छ ।

तसर्थ महिनावा,री हुदा सुरक्षित तरिकाले स,म्पर्क गर्दा कुनै हानी नहुने चिकित्सकको राय रहेको छ

Categories
मनोरंजन

दुई वर्षमा आमिर खानको जिवनमा भयो यस्तो घटना, अब बलिउड छोड्न चाहन्छन् उनी

एजेन्सी । मिस्टर परफेक्शनिस्ट आमिर खान बलिउडका एक यस्तो स्टार हुन्, जसको चमकले धेरै वर्षदेखि फिल्म उद्योगलाई उज्यालो बनाएको छ। तर यदि यो चम्किलो तारा कतै हराएको भए बलिउडमा कति कालो छाया हुन्थ्यो होला, फ्यानलाई कल्पना गर्न पनि गाह्रो छ । के तपाईलाई थाहा छ बलिउडका यी स्टार अभिनयलाई अलविदा भन्न लागेका थिए । यो थाहा पाउँदा तपाई पनि छक्क हुनुहुन्छ ? तर सत्य यो हो कि आमिर खान बलिउडलाई अलविदा भन्न चाहन्थे र यो कुरा उनले आफैंले खुलाएका छन् ।

जसका कारण आमिर खान फिल्मलाई अलविदा भन्न चाहन्थे
सुपरस्टार आमिर खानले पछिल्लो दुई वर्षमा केही पलहरु आएका छन्, जब उनले फिल्मी संसारलाई अलविदा गर्ने सोच बनाएका छन्, किनकि यसले उनको व्यक्तिगत जीवनलाई असर गरिरहेको छ ।

एक अन्तर्वार्तामा आमिर खानले यसबारे खुलासा गर्दै भने कि उनले बलिउड छोड्ने सोचेका थिए, किनभने आफू सेलफिस हुँ र आफ्नो सम्पूर्ण ऊर्जा आफ्नो काम र आफ्नो परिवारलाई दिन नसक्ने ठानेका थिए, विशेष गरी उनीहरूलाई। बच्चाहरु।

आमिरले भने, ‘जब म हिरो बनेको थिएँ, मेरो परिवार सधैं मेरो साथमा छ भन्ने सोचेको थिएँ र मैले उनीहरुलाई हल्का रुपमा लिन थालेँ । त्यसपछि दर्शकको मन जित्ने यात्रामा निस्किएँ । सुरु गर्दा धेरै मिहिनेत गर्छु, तर म ३०, ३५ वर्षदेखि यसरी काम गरिरहेको थिएँ।

आमिरले थप भने, ‘म सेल्फिस बनेको थिएँ । म आफ्नै बारेमा सोचिरहेको थिएँ। म मेरो बच्चाहरु संग थिए, तर यो हुनु पर्छ जस्तो थिएन। अहिले म यो गरिरहेको छु। मैले अहिले ५६, ५७ वर्षको उमेरमा बुझेको छु। मलाई अचम्म लाग्छ कि यदि मैले ८६ वर्षको उमेरमा यो महसुस गरेको भए के हुन्थ्यो, कम्तिमा अहिलेको लागि म सुधार गर्न सक्छु। मलाई थाहा छैन मेरा बच्चाहरू के चाहन्छन्, त्यसैले यो ठूलो समस्या हो।

यसका लागि आमिर खानले सिनेमालाई दोष दिएका छन्
आमिर खानले भने, ‘मलाई लाग्छ कि यसले (सिनेमा) मलाई मेरो परिवारबाट टाढा लगेको छ । मैले अभिनय छाड्छु, निर्माण मात्र गर्छु भनेर परिवारलाई भनेँ । मैले उनीहरूलाई भनेको थिएँ कि म तिमीसँग मात्र रहन चाहन्छु। यो सुनेर मेरो परिवार छक्क पर्यो ।

आमिरले तीन महिनापछि आफ्ना छोराछोरीले जीवनमा सन्तुलन कायम गर्न सल्लाह दिएको बताए । अभिनेताले भने( मेरा छोराछोरी र किरणले मलाई गल्ती गरिरहेको बताए । किरण भावुक भई मभित्र फिल्म बसेको बताइन् । त्यसैले दुई वर्षमा धेरै भयो, उद्योग छोडेर फर्किएँ । आमिरले पछिल्लो दुई वर्ष सबैका लागि निकै कठिन रहेको बताए ।

आफ्नो कुरा पूरा गर्दै आमिरले थप भने– म आज ५७ वर्षको भएँ । यो संसार (सिनेमा) ले मलाई धेरै आकर्षित गरेको छ र म यसमा यति भावुक भएँ कि मैले आफ्नो जिम्मेवारी बिर्सिएँ । म आफ्नो जीवन जिउदै थिए । उनी सपनाको पछि दौडिरहेका थिए । प्रियजनसँग समय बिताउन सकिन । आमिर खानले पनि म दि रा त्यागेको जानकारी दिएका छन् ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने आमिर खान चाँडै फिल्म लाल सिंह चड्डामा देखिनेछन् । आफ्नो बहुप्रतिक्षित चलचित्रको बारेमा कुरा गर्दै उनले अहिले चलचित्रलाई फाइनल टच दिन व्यस्त रहेको बताए । आमिरको फिल्म लाल सिंह चड्ढा अगस्ट ११ मा सिनेमाघरमा रिलिज हुँदैछ । यो फिल्मले दर्शकको प्रतिक्रिया कस्तो पाउँछ त्यो हेर्ने हो ।