Categories
राशिफल

पाथिभरा माताले हामी सबैको मनोकामना पुरा गरुन, १९ गते बिहिबार, भोलि तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

भोलि श्री शाके १९४२ बि.स.२०७७ साल चैत्र १९ गते बिहिबार इश्वी सन २०२१ अप्रिल १ तारीख चैत्र कृष्णपक्ष चतुर्थि तिथी विशाखा नक्षत्र वज्र योग वालव करण चन्द्रमा तुला राशिमा प्रातः ६ः३० बजे सम्म पश्चात बृश्चिक राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु विश्व मुर्ख दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । मित्र जन को साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला ।मन प्रशन्न गराउने समाचार प्राप्त रहनेछन । अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुनेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । दाजु भाई बिचको साथ सहयोग प्राप्त हुनेछ । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानमा बिशेष रुचि रहने छ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । नयाँ लगानिका क्षेत्रमा भने समय मध्यम रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार रहने छ । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । आँट र शाहासको बृद्यि हुनेछ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । सामान्य स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । समय मध्यम रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ ।

Categories
समाचार

म कलाकार भए भनेर बुवाको गु,नासो थियो मृ,त्यु हुने दिन म सँग नबोली जानु भयो मैले कैले खुशी दिनै सकिन (भिडियो सहित)

कुनैबेला नेपाली भाषामा वर्षभरी एउटा फिल्म बन्न पनि मुस्किल थियो । फिल्मी क्षेत्रमा करिअर बनाएर कहाँ पुगिन्छ भन्ने टुङ्गो थिएन । यो क्षेत्रमा भविष्य खोज्नु नै मुर्खता मानिन्थ्यो । त्यही अन्यौलका बीच फिल्म क्षेत्रमा प्रवेश गरेका राजेश हमालको फिल्म यात्राले ३३ वर्ष पूरा गरेको छ । यात्रा यति लामो होला भन्ने उनले कल्पनासम्म पनि गरेका थिएनन् । तीन दशकमा राजेश हमाल नेपालका सर्वाधिक रुचाइएका अभिनेतामात्र बनेनन् ‘हिरो’को पर्याय नै बने । आज राजेशले खनेको बाटोमा यात्रा गर्ने अनगिन्ती यात्रीहरु थपिएका छन् । उनी आफ्नो विगतलाई अद्भूत यात्राको संज्ञा दिन्छन् ।

राजेशले फिल्म गर्दा व्यवसायिक मसला फिल्म बन्थे । उनले त्यस्तै फिल्म गरे । पछिल्लो समय यता चरित्रचित्रणका विषय उठ्न थालेका छन् । अभिनेता हमाल त्यो बेला फिल्म गर्दा पनि चरित्रमा मिहेनत गर्ने गरेको बताउँछन् । मजदूरको चरित्र गर्न मजदूरसँगै १ हप्ता संगत गर्नुपर्ने, समय बिताउनुपर्ने बिचार त्यतिबेला थालनी भइसकेको थिएन । तर उनले ‘सेन्स अफ एम्पथी’ प्रयोग गरे । बकी भिडियो हेरौ

Categories
रोचक

ॐ: लेखि पढेर सेयर गर्नुहोस् मनोकामना पुरा हुनेछ !

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति हुन्छ। त्यसैले देखेको 30 सेकेण्ड भित्रमा शेयर गर्नुहोस ।७ दिन भित्रमा तपाइले नसोचेको काम बन्नेछ बिल्कुलै बेवस्ता नगर्नुहोला !!!अन्यथा अनिस्ट हुनेछ बरिस्ठ 3 जाना पन्डित ले गेरेन्टी दिनु भयो ॐॐ साथै यो पेज माथी लाइक गर्नु नभुल्नु होला! ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ यो पनि पढ्नुस : परापूर्व काल देखी अहिले सम्म शिवलिङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् ।सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन ।

आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ ।आखिर के हो त शिवलिंग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिंग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिंग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिंग हो । शिवलिंगको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिंगको अर्थ लिंग वा योनी होइन ।वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् ।हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ ।

त्यसैले शिवलिंगको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो । त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिंग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो ।जस्तोः प्रकाश स्तम्भ/लिंग, अग्नी स्तम्भ/लिंग, उर्जा स्तम्भ/लिंग आदि । ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो ।यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिंगका रुपमा चिनिन्छ ।ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिंगमा निहित हुन्छ । वास्तवममा शिवलिंग हाम्रो ब्रह्माण्डको आकृति हो । किन शिब लिंग काे पूजा गरीन्छ ? शिव शंभु आदि र अंत का देवता हुन वहाकाे न कुनै स्वरूप हुन्छ न आकार वहा निराकार हुनुहुन्छ ।

यो कथा पढ्नुहोस , होस् उड्ने छ : पानीभित्रबाट सहतमा निस्केसरी छालामा बिस्तारै तीनवटा फरक-फरक रंगका सुईहरु प्रस्ट देखिन थाले। रातो रंगको धर्सो १२ अंकतिरको थोप्लो तिर सोझियो। निलो र हरियो रंगको सुई ६ बजेको थोप्लो तिर तेस्रियो। सुईहरु देखिएको ठाउँ छाम्दा पनि महसुस हुन्थ्यो।बाथरुमबाट निस्किए। सोच्दै नसोचेको क भयो, कसलाई भन्ने मन डरायो। ‘के भएको देखाउन हस्पिटल जाउँ कि? फेरी दुखेको पोलेको केही छैन। के होला पहिले पत्ता लगाउनु पर्ने सोचे। सोच्दा सोच्दै कोठा बाहिर निस्के। नजिकै रहेको सानिमाको घर तिर तेर्सिए। सानिमाको छोरा मैरै उमेरको थियो। उसैले भन्ने आँटेर कल गरे। ‘आयुष कता छस्?’ ‘घरमा’ ‘म आउँदै छु है’ ‘ओके’, उसले फोन राख्यो।

हातको अनौठो घडी हेरे। घडीमा देखिएको दुईवटा दाँयाँबाँया रहेका दमजस्ता मध्ये एउटा अलिक बाहिर र अर्को केही भित्र छिरेको जस्तो थियो। बाहुला सारेर त्यसलाई छोपी बानेश्वर तिर लम्के। बानेश्वर चोकमा बाटो काट्नेको भित्र सदा झै बाक्लो थियो। कलेज जान लागेका केटीहरु चर्को स्वरमा गफ गर्दै थिए। चोकको बिचमा ट्राफिकको सिठ्ठिको आवाज झनै चर्को थियो। धुवाँ, धुलो, कोलाहाल, यो भन्दा त गाउँकै वातावरण ठिक। गाउँसंग तुलना गर्दै मान्छेको भिड भित्र बाटो काट्न उभिरहेको थिए। बाहुला सारेर घडी हेरे। त्यो बाहिर निस्किएको जस्तो दम थिचेझै औलाले धकेलेको मात्र के थिए, त्यो त साच्चै थिचियो, भित्र पस्यो। यो भित्र पस्नासाथ पहिले दबिएझै रहेको अर्को तिरको दम फुत्त बाहिर आयो।

१२ बजे तिर तेर्सिएको रातो सुइ ६ बजेमा झर्यो। निलो सुई १२ तिर तेर्सियो। हरियो सुईमा कुनै हलचल देखिएन। छालाको सहतमा आएको हलचलबाट आँखा उठाए, अर्को अनौठो घट्यो। वरिपरि रहको बाटो काट्नेको भिड गायब! वरिपरि हेरे, डाँडापाखा अनि वनजंगल मात्र।

ती डाँडापाखा अरु कतै नभइ उही पुरानो गाउँको थियो, जुन केही बेर अघि सम्झदै थिए। यताउता डुले, बानेश्वरबाट एकाएक गाउँमा कसरी आइपुगे, केही बुझ्न सकिन। हातको घडी हेरे। घडीको कालो गोलाकार आकार कालो थिएन। बरु चम्किलो सेतो गोलाकार भित्र रातो, निलो र हरियो सुई प्रस्ट थियो। घर भएको ठाउँमा आइपुगे। अर्को अनौठो भयो। ठाउँ त त्यहि थियो तर त्यहाँ घरको कुनै नामनिशान थिएन।

केही बेर बसेर केही परको बजार तिर लागे। बजारमा सबै घरहरु उस्तै छन्। चलहपलह उस्तै छ। मोबाइल निकालेर समय हेरे। मोबाइलमा सवा सात बजेको थियो। बिहान कोठाबाट निस्किदा सात बजेको थियो। त्यहाँबाट बानेश्वर पुग्दा सवा सात भएको हुनुपर्छ। बाटोकाट्न केही मिनेट बसे, अनि एकाएका गाउँमा पुगेको प्रस्ट याद छ। बजार आइपुग्नु अघि घर हुनुपर्ने ठाउँमा १० मिनेट त बसेको हुदो हुँ। तर मोबाइलमा सवा सात मात्र किन, रहस्यहरुको चाङ एकपछि अर्को थपिदै गयो।

Categories
मनोरंजन

फेरी अर्की बेहुली भाइरल, विदाई पछि मुस्कुराउँदै जव वेहुली नै कार चलाएर वेहुलाको घर हिडिन् (भिडियो हेर्नुस्)

काठमाडौ । सामान्यतया, तपाईंले विवाहमा बेहुली बिदाईको समयमा आमा वा बुबालाई अँगालो हाल्दै दुलही रोएको देख्नु भएको थियो। तर अहिले एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ जहाँ एक वेहुली आफै गाडी चलाएर वेहुलालाई लिएर घर हिडेकी छन् । यो भिडियो भारतको हो । कोलकातामा विवाह पछि विदाईमा के भयो देखेर सबै चकित् भएका छन् ।

विवाहमा जव विदाई भयो वेहुली फुलले सजाएको कारमा ड्राइभरको सिटमा बसेकी छन् । हाँस्दै उनी कार चलाएर वेहुलाको घर पुगेकी छन् । वेहुलीसंगै उनका वेहुला ड्राइभरको सिट नजिकै वेहुलीसंग बसेको देख्न सकिन्छ । अहिले यो भिडियो सोशल मिडियामा भइरल भइरहेको छ।

विदाई पछि, दुलहीले कोलकातावाट वेहुला लिएर उनको घरमा पुगेकी छन् । यो भिडियो हेरेर दर्शकहरुले उनको निकै तारिफ गरेका छन् । परम्परागत मान्यतालाई तो डे को भन्दै उनको तारिफ भइरहेको छ । वेहुलीको धेरैले प्रशंसा गरिरहेका छन्। यो भिडियो शेफ स्नेहा सिंघीले इंस्टाग्राममा साझा गरेकी थिइन् । भिडियो जसले सार्वजनिक गरेकी हुन् उनी आफै वेहुली हुन् । भिडियो क्लिप साझेदारी गर्दै, उनले लेखिन्, वास्तवमा यो मजेदार थियो ।

भिडियोमा जुन सोशल मिडियामा लगातार भाइरल भइरहेको छ, स्नेहा र उनको दुलही एक कार मा बसेर देखिन्छ । यद्यपि स्नेहा ड्राइभरको सीटमा बसेकी छन् र उनका पति ड्राईभरको साइड सीटमा बसेको देखिन्छ । उनले पुरानो भारतीय परम्परागत भूमिकालाई तो डे को भन्दै प्रशंसा गरेका छन् ।

उनी मुस्कानका साथ कारमा चढ्छिन्, ड्राइभर सिटमा बस्छिन् र साइडमा वेहुलालाई राखेर कार चलाउँछिन् । उनी मूस्कुराउँदै वेहुलाको घरमा पुग्छिन् । भिडियोमा दुलहा र दुलही दुबै उनीहरूको परम्परागत विवाहको पोशाकमा देखिन्छन्।

स्नेहा कार स्टार्ट गर्छिन् र सबैलाई हाँस्दै विदाईको हात हल्लाउँछिन् । भिडियोको पृष्ठभूमिमा निकै रोमान्टिक गीत वजिरहेको हुन्छ । भिडियोमा दुलहा र दुलही दुबै परम्परागत विवाहको पोशाकमा देखिन्छन्।

एल।स्नेहाको यो भिडियो अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि निकै शेयर गरेका छन् । उनलाई एक प्रेरणादायी महिलाको रुपमा ब्याख्या गर्दै सामाजिक सञ्जालमा चर्चित बनाईएको छ । भिडियो साझेदारी भएदेखि यो इन्स्टाग्राममा मिलियन भन्दा बढी पटक हेरिएको छ। पोष्टले एक मिलियन भन्दा बढी लाइकहरू पनि पाएको छ। भिडियो यहाँ हेर्नुस्०

भिडियो

Categories
समाचार

दाङमा एउटा अनौठो घ’ट’ना ,मध्यरातमा यस्तो अवस्थामा पुगे अस्पताल (भिडियो हेर्नुस्)

काठमाडौ । दाङमा एउटा अनौठो घ/-/ट-//ना भएको छ । एक जना २७ वर्षका युवकको सम्पर्क राख्दै गर्दा गो//–प्य अंङ भाँ’–/चि’–ए//-पछि सफल श//ल्य//कृया गरिएको छ । मध्यरातमा श्रीमतीसंग सम्पर्क राखेका पुरुषलाई यस्तो घ//ट//ना भएको हो । ति युवकको दाङको तुलसीपुर सिटि हस्पिटलमा सफल श//ल्यकृ//या गरिएको छ । राति करिब ३ वजे तिर अस्पताल आएका उनको श//ल्य//कृया गरिएको हो । अहिले उनको सफल स//ल्य//कृ//या पछि स्वास्थ्य लाभ गरेका छन् ।

डाक्टरको श///ल्य//कृया गरेका चिकित्सकले यस्तो घ//ट//ना कसरी हुन्छ भन्ने कुरा पनि खुलाएका छन् । अस्वभावीक आसनमा सम्बन्ध गर्दा यस्तो समस्या आउने चिकित्कसकले जनाएका छन् । यस्तो घ//ट//ना निकै विरलै हुने गरेको र तत्काल उपचार भए निको हुने बताएका छन् । तत्काल उपचार नगरे त्यसले अं//ग//मा स//म//स्या आउने पनि चिकित्सकले सुझाएका छन् । त्यस्तो कुनै समस्या आए ला जका कारण चिकित्सकसंग सल्लाह नगरे अन्य समस्या आउने बताएका छन् ।

नेपालमा यस्ता घटना निकै बिरलै भएको चिकित्सकले बताएका छन् । अस्पतालमा निकै सम्बेदनशिल अवस्थामा श//ल्य//कृ//या गरिएको र त्यो सफल भएको बताएका छन् । तत्काल श///ल्य//कृ//या नगरिए त्यसले अन्य पि//सा//व नलिमा पनि अ//सर गर्न सक्ने भएकाले तत्काल अस्पताल पुग्नुपर्ने बताएका छन् । चिकित्कसले सम्बन्धको पोजिशनमा सा//व//धा//नी अपनाउन आग्रह गरेका छन् ।

त्यस्तै अन्य कुनै औषधी खाएर पनि सम्बन्ध राख्दा समस्या आउनसक्ने पनि चिकित्सकको भनाई छ । चिकित्कसले श//ल्य//कृ//या गरिसकेपछि उनको स्वास्थ्य अवस्था सामान्य हुने र जिवन पहिलाकै जस्तो अवस्थामा आउने बताएका छन् । श//ल्य//कृया पछि कम्तिमा ३ र ६ महिना स//म्ब//न्ध न//राख्न चिकित्कसले सुझाव दिने गरेका छन् ।

Categories
समाचार

चियावालीका नाममा चर्चित श्रृष्टिलाई अलपत्र पार्ने उनका श्रीमानका बारेमा खुल्यो अर्को ठूलो रहस्य, यसकारण लुकेका रहेछन् उनी (भिडियो हेर्नुस्)

चियावालीका नाममा अहिले सामाजिक सञ्जालमा चर्चित रहकी श्रृष्टि तामागंको श्रीमानको बारेमा अर्को ठूलो रहस्य खुलेको छ । उनी श्रृष्टिलाई अलपत्र पारेर लुकेर बस्नुको कारण भने अर्कै रहेछ । लकडाउनको बेलामा श्रीमती श्रृष्टिलाई एक्लै कोठामा छोडेर सम्पर्क विहिन भएका उनका श्रीमानको नाम वुद्धिबहादुर तामागं हुन् । श्रीमानले अलपत्र पारेपछि श्रृष्टि चिया बेचेर आफ्नो र छोरीको पेट पाल्दै आएकी छन् ।

एक जनाले उनको बारेमा तस्बिर खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि उनी चर्चित भएकी हुन् । अहिले उनका बारेमा भिडियो सामाग्री प्रशारण भएपछि थप चर्चित भइन् । उनी चर्चित भएपछि श्रीमानका बारेमा पनि खोजी सुरु भएको हो । श्रीमान किन सम्पर्क विहिन भए भन्ने बारेमा श्रृष्टिलाई थाहा थिएन । उनले आफुलाई अप्ठेरो परेको बेलामा श्रीमानले पनि छोडेर गएको भन्दै भिडियोमा भनेपछि उनका श्रीमानका बारेमा पनि चासो बढेको हो । खोजी हुँदै जाँदा उनका श्रीमानको बारेमा थप कुरा खुलेको हो ।

उनले इराक लगिदिन्छु भन्दै गाउँका साझालाई ठग्ने गरेको खुलेको छ । उनले गाउँका युवा युवतीलाई प्रलोभनमा पारेर विदेश पठाइदिछु भन्दै पैसा उठाएको प्रमाण फेला परेको हो । श्रृष्टिवारे भिडियो सार्वजनिक भएपछि उनका श्रीमानका बारेमा खोजी सुरु भएपछि बुद्धिले समस्यामा पारेकाहरु पनि मिडियामा आएका हुन् । उनीहरुले श्रृष्टिको श्रीमानले पैसा लिएर विदेश पठाइदिन्छु भन्दै ठगेको भन्दै कागज देखाउँदै सार्वजनिक भएका छन् ।

केही युवाहरुले साक्षी बसेर बुद्धिलाई पैसा दिएका थिए । वुद्धि सम्पर्क विहिन भएपछि साक्षी बसेकाहरुलाई प्रहरीले पक्राउ गरेको थियो । यति हुँदा पनि बुद्धि भने सम्पर्कमा आएनन् । बुद्धिको गाउँमा युट्युवर पुगेको थाहा पाएपछि ठगीमा परेकाहरु आफ्ना प्रमाण लिएर युट्युवरकहाँ प्रमाण देखाउन पुगेका थिए ।

Categories
मनोरंजन

म आमा बन्नको लागि विवाह गर्दिन तर केटाहरुलाई भाडामा लिन्छु : सावित्री सुवेदी…

काठमाडौं । समयसमयमा चर्चामा आइरहने महिला अधिकारकर्मी सावित्री सुवेदी चर्चामा। यो भन्दा पहिले पनि विभिन्न ब’यानका कारण चर्चामा आएकी उनी त्यसरी नै भाइरल। उनले एक अन्तर वार्तामा आफु बाबु विनाको आमा बन्न चाहेको उल्लेख गरेकी छिन् ।

आफु अहिले तीस वर्षको भएको भन्दै अबको पाँच वर्ष पछि कुनै पुरुषसँ गयौ न स’म्पर्क गरेर बच्चा जन्माउने योजना रहेको बताएकी हुन् । उनले पुरुषलाई भाडामा लिएर आमा बन्न लागेको विषय अहिले चर्चामा आएको छ ।

विशेष गरेर पश्चिमा देशहरुमा चर्चामा रहेको सिं’गल मदर नेपालमा पनि आफुले सुरु गर्न लागेको जनाएकी छिन् । यसमा कुनै पनि महिलाले आफुले चाहेको पुरुषसँग केही रकम दिएरयौ ,न सम्पर्क राख्ने गर्छन तर त्यो युवक त्यो बच्चाको बुवा भने हुँदैन । अहिले महिलाहरुले पनि पुरुषका लागि सन्तान जन्माउने गरेका घ’टनाहरु समयसमयमा चर्चामा आउँने गर्दछन् ।

यो पनि -भाइरल चियावालिलाई अलपत्र पार्ने श्रिमान यिनै हुन ,ठग रहेछन् ,यस्तो सम्म गरेका रहेछन् (भिडियो हेर्नुस्)

अहिले चियावालीको उपनामले सामाजिक संजालमा निकै नै भाइरल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बालकलाई आफ्नो पिठ्युँमा बोकेर रातको तीन बजेदेखि चिया बनाउँदै र बेच्दै आउनुभएको छ। उहाँको संघर्षको यो दृश्यलाई गोदावरीका एकजना फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले सामाजिक संजालमार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला संसारभर भाइरल बन्न पुग्यो।

सामान्य व्यापार गरेर चिया बेच्दै गरेको मान्छे यस्तो चर्चा पाउँदा कस्तो हुँदो रहेछ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ,’ एकदमै खुसी लागिरहेको छ,यस्तो हुन्छ भनेर सपना पनि देख्या थिइन। यत्रो सबैनना दाजुभाइ,दिदीबहिनी,आमाबुबाहरूले मन पराइदिनुहुन्छ भनेर खासै आशा पनि गरेको थिइन। यति धेरै माया गरिदिनुभएको छ।उहाँहरू सबैलाई मनदेखी नै धन्यवाद भन्न चाहन्छु। ‘

उहाँ बिहान राती तीन बजेदेखि नै आफ्नो बच्चा पिठ्युँमा बोकी चिया बेच्नुहुँदो रहेछ। उहाँको माइतीघरतिर दिदीबहिनीहरू भएतापनी घरपटी चाहिँ खासै कोहि हुनुहुन्न रहेछ। उहाँको श्रीमान चाहिँ अहिले सुनधारामा सानोतिनो ठेक्कापट्टा गर्नुहुँदो रहेछ।

यद्यपि अहिले उहाँ श्रीमती र छोरी छोडेर पारीवारिक जिम्मेवारी विहीन भएर बस्नुभएको रहेछ। उहाँ घर पनि आउनुहुँदो रहेनछ। तर एक्कासि सामाजिक संजालबाट आफ्नो श्रीमतीको भाइरल समाचार आइसमेपछी उहाँले फोन चाहिँ गर्नुभएको थियो रे। यति धेरै दुख गरेर बसेको थाहा थिएन भन्नुभयो र रुँदै फोनमा कुराकानी गर्नुभएको रहेछ।

उहाँले भन्नुभयो कि,’ मेरो श्रीमानले अब घर फर्किन्छु त भन्नुभयो मलाई तर यस्तो दुखमा छोडेर जानुभएको छ अब म कसरी उहाँलाई स्वागत गरौं ? मलाई उहाँले यस्तो चोटमा छोडेर जानुभयो।मेरो त मनदेखी नै चित्त दुख्या छ। त्यो चोट अहिले तत्काल बिर्सिहाल्न नसकेको हुँदा अहिले नै हत्तपत्त स्वीकार गर्न गाह्रो हुन्छ।’

बिशेषत: लकडाउनको कारणले उनीहरूबीच बाँच्ने उपाय खोजी गर्ने क्रममा टाढिने अवस्था आएको भएतापनी यसरी जिम्मेवारविहीन बन्नु हुँदैन थियो एउटा श्रीमान हुनुको नाताले।जतिसुकै दुख संघर्ष गरेतापनि साथमै रहेर गर्नुभएको भए मलाई यति चोट पर्दैनथियो। उनले बताइन् ।

यशैबिच अहिले तिनै भाइरल चियावालिमा आधारित मिउजिक भिडियो समेत सार्वजनिक भएको छ ।यश मिउजिक भिडियोमा कल्पना दाहाललाई पनि देख्न सकिन्छ र केही समयमै सो मिउजिक भिडियो भाइरल नै भयो ।

हेर्नुस् उक्त मिउजिक भिडियो

साथै नुवाकोट जहाँ चियावालिको घर छ त्यहा संचारकर्मि पुग्दै गर्दा परिवार निकै गरिब भएको हामिले देख्न सक्यौ ।त्यतिमात्रै हैन चियावालिको आमा भन्नुहुन्छ कि नातिनि चेपेर छोरिले चिया बेचेर गुजारा गर्दै रहिछे किन नगरोस् पनि आखिर गरेर खानु त छदै छ ।बाल्यकालमा तिनै चियावालिलाई हुर्काउदै गर्दा बहुतै दुख भएको जिकिर गर्दै आमा एकदमै भावुक समेत भइन् ।

थप हेर्नुस् भिडियो सामाग्री

 

अहिले तिनै चियावालिलाई अलपत्रमा छाडेर गायब भएका श्रिमानको खोजि गर्दै गर्दा उनी ठग भएको खुलेको छ ।इराक पठाइदिन्छु भन्दै धेरै नेपालिको पैसा झ्वाम पार्दै हिड्दै गर्दा रहेछन् ।

हेर्नुस् भिडियो सामाग्री

Categories
समाचार

साथी भन्दै चिनाएकी युवती नै सौता बनेपछी….. (भिडियो)

काठमाडौ । तनहुँ व्यास नगरपालिकाकी अनिता थापा । उमेर २९ वर्ष मात्र छ । तर यिनको जिवनमा परेको दुख भने सागर भन्दा ठूलो छ । जिम्मेवारी पनि सगरमाथा जत्रै छ । आज भन्दा १२ वर्ष पहिले जसलाई उनले जिवनसाथी रोजेकी थिइन् ति पुरुषले नै आज धरधरी रुवाउलान् भन्ने कल्पना पनि गरेकी थिइनन् । गाउँकै पुर्णवहादुर थापासंग प्रेम विवाह भएको थियो ।

पूर्णवहादुर श स स्त्र प्रहरीका जागिरे थिए । गाउँमा सरकारी जागीरे भनेपछि छोरी दिन खोज्नेहरु धेरै हुन्थे । युवतीहरु पनि उनी प्रति छिटै आकर्षित हुन्थे । ति मध्य अनिता पनि एक थिइन् । पुर्णवहादुरले पनि सबै युवतीलाई छोडेर अनितालाई मन पराए । अनिता पनि निकै सुन्दर थिइन् । अनुहारको सुन्दरता भन्दा पनि अझै निश्चल थियो उनको मन ।

उनीहरुको विवाह भयो । विवाह भएको केही समयमा पहिलो सन्तानका रुपमा छोरी जन्मिइन् । घरमा लक्ष्मीको आगमन भयो भनेर सबै खुसी भए । पूर्णवहादुर जागिरे जिवन भएका कारण कहिले काँही घर आइरहन्थे । जव अनिताले दोस्रो सन्तानका रुपमा पनि छोरी जन्माइन् त्यसपछि उनी प्रतिको ब्यवहार फेरीन थाल्यो । पहिलो सन्तानलाई लक्ष्मीको आगमन भनेको उनको परिवारले दोस्रो सन्तान पनि छोरी भएपछि त्यही अनुसार लिन सकेन । श्रीमानले मात्र होइन परिवारले पनि उनी प्रति हेर्ने ब्यवहार फेरीयो ।

फेरी पनि अनिता र पूर्णवहादुरले तेस्रो सन्तान जन्माउने योजना बनाए । तेस्रो सन्तान पनि जव छोरी नै जन्मिइन् त्यसपछि भने अनिताले कल्पनै गर्न नसकिने घटना उनको जिवनमा भयो । घरमै जव अर्को महिला ल्याए उनलाई सासु ससुराले पनि साथ दिएनन । सासुलाई सोध्दा छोराले साथी हो भनेको थियो भनेर टारिन् ।

भीडयोमा हेर्नुहोस्

Categories
समाचार

भाइरल चियावाली को घर पहिलो पटक पुग्दा, भिडियोमा श्रृष्टिको संघर्ष देखेपछि श्रीमानको बारेमा यस्तो भन्छन् परिवार (भिडियो हेर्नुस्)

काठमाडौ । सामाजिक सञ्जालमा भाइरल भएकी चियावाली भनेर चिनिएकी श्रृष्टिको घर परिवार कस्तो होला ? भन्ने सबैलाई लागेको थियो । उनी विहान ३ वजे नै उठेर आफ्नो सानो छोरीलाई पिठ्युमा बोकेर काम गरेको भिडियो सार्वजनिक भएको थियो । उनको यो संघर्षको कथा सार्वजनिक भएपछि उनीबारे चर्चा सुरु भयो । उनको संघर्षको कथा अरुका लागि प्रेरणादायी बनेको छ ।

काठमाडौ जस्तो ठाउँमा सानो छोरी हुर्काउँदै सडकमा चिया बेच्दै गरेकी श्रृष्टिको कथा वास्तवमै प्रेरणादायी छ । जस्तो सुकै अप्ठेरोमा पनि आफ्नो कर्तब्य विर्सनु हुँदैन भन्ने कुराको उदाहरण उनले २ वर्षकी छोरीको भविष्यका लागि गरेको संघर्षले देखाउँछ । काम ठूलो सानो हुँदैन इमान्दारीता हुनुपर्छ भन्ने कुरा पनि उनको संघर्षले देखाउँछ । आफुलाई धोका दिएका श्रीमान प्रति पनि श्रृष्टिको कुनै गुनासो छैन ।

नुवाकोट स्थित माइती निकै विकट ठाउँमा छ । उनको वृद्ध आमा भन्छिन्, छोरीले संघर्ष गरेको भिडियोमा देखेर निकै खुसी लाग्यो । भाईलाई भने आफ्ना भिनाजुले यस्तो धोका दिएको कुरा थाहा नभएको बताएका छन् । भाईले आफ्नो भिनाजुसंग यसवारेमा कुरा गर्ने बताएका छन् । वृद्ध अवस्थाकी आमा अहिले पनि संघर्ष नै गरेकी रहेछन् । उनकै प्रेरणाले होला छोरी श्रृष्टिमा पनि त्यो हिम्मत आएको हुनसक्छ ।

श्रृष्टिको आमाले छोरीको भिडियो युट्युवमा हेरेको बताइन् । नातिनी बोकेर छोरीले विहानै चिया बसेको देखेपछि आमा भन्छिन्, अब दुख गर्ने पर्यो नि, सुख मात्र हुँदैन जिवनमा दुख पनि गर्न पर्यो नी आमा भन्छिन् । भाईले दिदीको भिडियो मोवाइलमा सेभ गरेर राखेको बताएका छन् । उनले त्यो भिडियो आमालाई देखाउँदा आमा रोएको पनि सुनाए ।

उनी भन्छिन्, अब राज्यको काम गरेर खा, जिवन यस्तै रहेछ के गर्ने ? उनको बहिनी साराले पहिलो पटक आफ्नो दिदीको भिडियो हेरेको बताइन् । सुरुमा हेर्दा छक्क परेको बताइन् । खुसी पनि लाग्यो तर दिदीले यस्तो संघर्ष गरेको रहेछ भन्ने जानेर भने दुख लागेको बताइन् ।

Categories
समाचार

प्रहरीलाई १०० मा आएको दिदीको त्यो फोनले झस्कियो, तुरुन्तै दिदि भएको ठाउँमा पुग्दा त आफ्नै भाइले……

एकै गाउँका तीन युवक एकै ट्र्याक्टरमा काम गर्थे। चैत ५ गते दिनभर खोलाकिनारमा ढुंगा, बालुवाको काम गरे। साँझ ट्र्याक्टरमा चालकलाई बीच पारी दायाँ–बायाँ दुई सहचालक बसे। उनीहरू ढुंगा, बालुवा भरिएको ट्र्याक्टर लिएर गल्याङ नगरपालिका–८ बग्रान्तीतर्फ लागे।

ट्र्याक्टर गुडिरहेकै बेला एक सहचालक १९ वर्षे गणेश गाहा भुइँमा खसेर घाइते भए। त्यसपछि चालकले ट्र्याक्टर फर्काए। घाइते अवस्थामा रहेका गाहालाई ट्र्याक्टरमै राखेर कालीगण्डकी नदीको साखरघाट पुर्‍याए।

तब चालकले काँधमा हालेर लगे अनि नदीको बहावसँगै बगाइदिएको पाइएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए। त्यही घटनाका एक आरोपित व्यक्ति हुन्, सहचालक २१ वर्षे सुनील राना। उक्त घटना सुनाएपछि दिदीले नै उनलाई प्रहरीमा पुर्‍याएका थिइन्।

घटनापछि राना चालक २४ वर्षे अमित परियारको घरमा बसेका थिए। परियार भोलिपल्ट बिहानै बुटवलमा ससुरालीको घरतर्फ लागे। राना भने पाल्पास्थित दिदीको घरमा पुगे। त्यहाँ बस्दै गर्दा उनलाई उकुसमुकुस भयो।

अन्ततः उनले दिदी देवी घिमिरेलाई घटनाको वास्तविकता सुनाए। उनले दिदीलाई भने, ‘मेरो सहायताले चालक अमित परियारले काँधमा बोकेर लगी अस्ति राति घाइते गणेशलाई कालीगण्डकी नदीमा फा’लिदिए।’

उनी घटना सुनेर झ’स्किइन्। गाहालाई भाइसरह सम्झिइन्। यस्तो घटना लुकाउन हँुदैन भन्ने ठानेर उनले प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिइन्। त्यसपछि भाइलाई लिएरै प्रहरी चौकीमा पुगिन्। भाइले गरेको गल्तीको कानुनी उपचार पाउनुपर्छ भन्दै उनी अघि बढिन्। परियारलाई फोन गरेर बोलाएतर आउन नमानेको प्रहरीले जनाएको छ।

राना चैत ८ गते पक्राउ परे। उनकै सहायतामा प्रहरीले अनुसन्धान अघि बढायो। पत्नी र एक छोरीसहित भारततर्फ जान लागेको अवस्थामा परियारलाई पनि रूपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए।

परियार रूपन्देहीमा लुकिछिपी बसेको सूचनाका आधारमा प्रहरी निरीक्षक हरिप्रसाद पौडेल नेतृत्वको टोली खटिएको थियो। परियार सासू सिकिस्तै बिरामी भएको र नगई नहुने जनाउँदै पत्नीसहित बुटवल जानै पर्ने भनेर त्यसतर्फ लागेको पाइएको प्रहरी अनुसन्धानले देखाएको छ।

ट्र्याक्टरबाट ख’सेर घाइते भएका गाहा नदीमा फा’लेपछि बे’पत्ता भई घटनाबारे कसैलाई थाहा हँुदैन भन्ने अक्कल लगाउँदा ज्या नै गएको जिल्ला प्रहरी प्रमुख बोगटीले बताए। ‘घाइतेलाई उपचारमा लग्नुपर्नेमा ज्या नै लिनेसम्मका काम गरे’, उनले भने, ‘सवारी दुर्घटनासम्बन्धी मुद्दालाई बेवास्ता गर्नाले क र्तव्य ज्या न मु द्दा बन्यो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा भवानी अधिकारिले यो समाचार लेखेकी छन् । सांकेतिक तस्विर