Categories
समाचार

बाइडेनको कार्यकारी आदेशपछि अमेरिकी दूतावास काठमाडौंबाट भिसाबारे जानकारी अपडेट

बाइडेनको कार्यकारी आदेशपछि अमेरिकी दूतावास काठमाडौंले भिसाबारे जानकारी अपडेट गरेको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आप्रवासनमा रोक राष्ट्रपति जो बाइडेनले खारेज गरेको उल्लेख गर्दै नियमित भिसा सेवा सुचारु गर्नका लागि आफूहरुले काम गरिरहेको जनाएको छ ।

हामीले अब २०२१ का डिभी विजेता र अन्यको रोकिएको आप्रवासी भिसा कसरी प्रकृयामा लगिनेछ भन्ने सन्दर्भमा दूतावासलाई सोधेका छौं। तर यो समाचार तयार पार्दासम्म जवाफ आइसकेको छैन ।

आवेदक र कर्मचारीहरु दुबैका लागि सुरक्षित हुने तरिकाले अमेरिका र नेपालबीचको यात्रा सहज बनाउन तथा पूरै भिसा सेवा संचालन गर्न दूतावासले काम गरिरहेको सन्दर्भमा आवेदकको धैर्यताका लागि धन्यवाद दिइएको छ । तर दूतावासले कहिलेदेखि नियमित भिसा सेवा संचालन गर्ने भन्नेबारे केही बताएको छैन ।

कन्सुलर सेक्सनले सिमित संख्यामा आप्रवासी भिसा जारी गरिरहेको र अमेरिकी नागरिकका दम्पत्ति, छोराछोरी, मंगेतर, एकबर्षभन्दा लामो समय नेपालमा बसेका रिटर्निङ रेसिडेन्ट तथा क्षमताले भ्याएसम्म अन्य प्रकारका भिसाहरु जारी गरिरहेको दूतावासले जानकारी दिएको छ।

त्यस्तै गैरआप्रवासी भिसाहरुको सन्दर्भमा अन्तरवार्ता विना नै नविकरण गरिने भिजिटर भिसा, हवाई तथा जल यातायातका कर्मचारीको भिसा, मेडिकल वा अन्य आपतकालिन अवस्थामा यात्रा गर्नुपर्नेहरुका लागि गैरआप्रवासी भिसा जारी भइरहेको दूतावासले जनाएको छ । नियमित भिसा सेवा कहिलेदेखि सुचारु गर्ने भन्नेबारे आफूहरुलाई अझै थाहा नभएको दूतावासको भनाई छ ।

गैर आप्रवासी भिसाका आवेदकहरुका सन्दर्भमा भिसा शुल्क सन् २०२२ को सेप्टेम्बर ३० सम्म अद्यावधिक रहने र उक्त अवधिसम्मको भिसाका लागि सोही देशमा प्रयोग गर्न सकिने दूतावासले जनाएको छ ।

आपतकालिन यात्रा गर्नुपर्ने अवस्था भएकाहरुलाई भिसा जारी गरिएपनि नियमित वा छिटो गराइएका विद्यार्थी भिसा एफ वानका अन्तरवार्ताहरु भने अहिले नगरिएको दूतावासले जनाएको छ । यद्यपी नेपालमा रहेका अमेरिका आउन चाहने विद्यार्थीहरुले दिल्लीमा रहेको अमेरिकी दूतावास लगायतबाट विद्यार्थी भिसा एफवान प्राप्त गरिरहेका छन् ।

जनवरीमा दिल्लीमा रहेको अमेरिकी दूतावासमार्फत अमेरिकाको विद्यार्थी भिसा लिने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासले एकजनालाईमात्र विद्यार्थी भिसा जारी गरेपनि जनवरीमा विद्यार्थी भिसा पाउने नेपालीहरुको कुल संख्या भने १ सय ११ रहेको छ । उनीहरुका ५ जना डिपेण्डेण्टहरुले समेत भिसा पाएका छन् ।

Categories
समाचार

पुण्य गौतमले भात खाने जति सबै भाते भने पछी पत्रकार सँग पर्‍यो च,र्काच,र्कि (भिडियो सहित)

पछिल्लो समय युट्युबमा केही व्यक्ति भाइ,रल भैरहेका छन् । त्यसरी भाइ,रल बन्नेहरुको सूचीमा ज्ञानेन्द्र शाही, मुकुन्द घिमिरे (मुकुन्दे), रमेश प्रसाईं, सुरेन्द्र केसी, पुण्य गौतम, दिल निशानी मगर लगायत छन् । त्यस मध्य सदाबहार छाइरहने नाम हो पुण्य गौतमको, उनी सानैदेखि राजनीतिमा होमिएका ब्यक्ति हुन् । बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन् । जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि, साहित्यकार एवं पत्रकार समेत हुन् । उनले भोलिका दिनहरुमा पनि देश र जनताको पक्षमा काम गरिरहने बताएका छन् ।

उनि भन्छन सानैमा राजनीतिमा हेलिएको मलाई ममतामयी आमाले टु,हुरो बनाएर गएपछी मेरो भाग्य नै फु,टे जस्तो भयो । उनि थप्छन आजपनि खल्तीमा पैसा नहुँदा गाडी चढ्न नसकि भो,कैभोकै हिडेको छु तर देशभक्ति र स्वाभिमानलाई झुक्न दिएको छैन । उनले भा,वुक हुँदै भने अहिले म रि,नमा चु,र्लुम्म डु,बेको छु मनको ब,ह कहाँ पो,खौं । भिडियो सहित

Categories
मनोरंजन

नायक पल शाहले कसलाई कु टे ?

काठमाडौँ । म्युजिक भिडियोको सुटिङका लागि धरान पुगेका नायक पल साहविरुद्ध कु ट पि ट गरेको भन्ने उजुरी प्रहरीमा परेको छ । चलचित्रकर्मी महासंघ प्रदेश १ का

अध्यक्ष अरुण प्रधानले आँफुलाई पल शाहले दु र्व्य व हार र कु ट पि ट गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा उ जुरी दिएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पल विरुद्ध उ जु री दिएसँगै दुवै पक्षलाई छलफलका लागि बोलाइएको जानकारी दिए । म्युजिक भिडियोको सुटिङका लागि आउनु भएको थियो,

लोकेशन हेर्नेदेखि सबै विषयमा मैले सहयोग गरेँको तर पलले आँफु विरुद्ध दु ब्र्य बहार गरेको चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस् : यि हुन् अमिताभ बच्चनकी क्युटि नातिनी नव्या, जसले शुरु गरिन यस्तो व्यवसाय, बधाइ दिनेको ओइरो बलिउड अभिनेता अमिताभ बच्चनकी नातिनी नव्या नबेली नन्दाले

एक व्यवसाय शुरु गरेकी छन्। उनले महिला स्वास्थसँग सम्बन्धित स्टार्ट अप सुरु गरेकी हुन् । आफुले यो व्यवसाय गरेको सामाजिक संजाल मार्फत जानकारी गराएकी हुन् । उनले गरेको व्यवसाय प्रति सबै जनाले बधाई र धन्यबाद दिएका छन् ।

उनले शुरु गरेको स्टार्टअपको नाम आरा ह्याल्थ राखीएको भारतिय मिडियाले जनाएको छ । नव्याको यो नयाँ सुरुवतलाई उनका मामा अभिषेक बच्चन, आमा श्वेता बच्चन र कथित प्रेमी मिजान जाफरीले बधाई दिएका छन्।

यो पनि पढ्नुहोस्:मेलम्ची परीक्षण स् सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द : गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ ।

यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६।५ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । सुन्दरीजल सो सुरुङको अन्तिम बिन्दु हो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या

बारेमा सजगता अपनाइएको आयोजनाका साइड इञ्जिनीयर ब्रह्मलाल राजभण्डारीले जानकारी दिनुभयो । सुरुङमा हालिएको पानी लिकेज भएर क्षति हुन सक्ने भएकाले ढोका बन्द गर्ने र अन्य तयारी भइरहेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तिम्बुमा पर्ने सो आयोजनाको मुहानबाट छोडिएको पानी सुन्दरीजल आइपुग्न कम्तीमा १५ दिन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ ।

पानी हालेको चार दिन बित्दा तीन किमी सुरुङ पार भएको जनाइएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने छ । पानी आएपछि यहाँ निर्माण भएका साढे आठ करोड

लिटरका दुई वटा प्रशोधन केन्द्रमा प्रशोधन गरी वितरणका लागि पठाउने तयारी छ । दुवै केन्द्रको कामसमेत सम्पन्न भइसकेको छ । ती केन्द्रमा वाग्मतीको पानी हालेर सामान्य परीक्षणसमेत गरिएको छ ।

Categories
समाचार

डिभोर्स पछि पहिलोपटक बखत र प्रतिभा मिडियामा

काठमाडौ । भाइरल जोडी बखत र प्रतिभाको बारेमा अहिले फेरी सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । एउटा यस्तो अचम्मको जोडीको अनपेक्षित वियोग भए पछि फेरी चर्चा सुरु भएको हो । उनीहरुको डिभोर्सको खबरले शुभचिन्तकहरु समेत चिन्तित भएका छन् । बच्चा भन्दा पनि सानो श्रीमान् भएका कारण यो जोडी सामाजिक सञ्जालमा चर्चित थियो ।

बखतले सार्वजनिक रुपमा आफुहरुको कुरा सार्वजनिक गरेको भएपनि प्रतिभाले भने केही बोलेकी थिइनन् । तर अहिले पहिलो पटक प्रतिभाले पनि सम्बन्ध विग्रिएको खुलासा गरेकी छन् । उनले अब बखतसंग बस्न नसक्ने बताएकी छन् ।

प्रतिभाको यस्तो कुरा सार्वजनिक भएपछि फेरी दुवै जनालाई एकै ठाउँमा राखेर छलफल भएको छ । छलफलमा पनि एक अर्कालाई गल्ती गरेको आरोप लगाएका छन् । प्रतिभाले बखत आफै छोडेर जाने अनि प्रतिभाले छोडेर गै भन्दै बे इ ज्ज त गरेको आरोप लगाएकी छन् । उनीहरुको कुरा सुन्दा सानो असमझदारीले सम्बन्ध विग्रिएको बुझ्न सकिन्छ ।

उनीहरुले यो भेटमा नयाँ कुरा पनि खुलासा गरेका छन् । जतिबेला सामाजिक सञ्जालमा भाइरल भएका थिए त्यती बेला उनीहरुको विवाह नै नभएको बताएका छन् । केही समय संगै बस्ने सम्झौता गरेर काठमाडौ गएको उनीहरुले स्वीकार गरेका छन् । बखतले अनावश्यक रुपमा आफ्ना बारेमा गलत कुरा युट्युवमा भाइरल गरेको प्रतिभाको आरोप छ ।

Categories
राशिफल

पाथिभरा माताले हामी सबैको मनोकांक्षा पुरा गरुन, फाल्गुन १४ गते शुक्रबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

श्री शाके १९४२ बि.स.२०७७ साल फाल्गुन १४ गते शुक्रबार इश्वी सन २०२१ फेब्रुवरी २६ तारीख माघ शुक्लपक्ष चर्तुदशी तिथी अष्लेषा नक्षत्र अतिगण्ड योग भद्रा करण चन्द्रमा कर्कट राशिमा १२ः११ बजे सम्म पश्चात सिहं राशिमा आनन्दादि योगमा मृत्यु योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत,श्रीपशुपतिनाथको छाँयादर्शन (ज्यो.प.सरोज घिमिरे)

मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ ।

बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ।

मिथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह
सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

तुला राशि र, रि, रु, रे, रो, ता, ति, तु, ते
सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन ।

बृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु
गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला ।

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । आटँ र शाहसमा बृद्यि हुनेछ । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

मकर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।

कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द
नजिकका ब्यक्ति बाट धोका मिल्न सक्छ सजग रहनु होला । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ ।

मीन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ ।

Categories
राजनीतिक

नेपालको राजनीतिमा भारतको चासो ! बीजेपी नेता भन्छन् : ‘ओली ‘घर न घाट’ भएका छन्’

काठमाडौ । नेपालमा जारी पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतीय राजनीतिक दलका नेताहरुले पनि बडो चासोका साथ हेरेका छन् । सर्वोच्च अदालतवाट फैसला आउनासाथ प्रतिकृया जनाएका भारतीय जनता पार्टी (बीजेपी( का नेता सुब्रमण्यन स्वामीले थप अगाडी बढेर प्रधानमन्त्री ओलीका बारेमा प्रतिकृया दिएका छन् ।

उनले प्रधानमन्त्री ओलीलाई घर न घाटको भएको प्रतिकृया दिएका छन् । सर्वोच्च अदालतले दिएको फैसला पछि खुसी ब्यक्त गरेका उनले अब भारतले चतुर कदम चालेर नेपालको जारी तरल राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने टिप्पणी गरेका छन् ।

भारतको राज्य सभाका सदस्य रहेका स्वामीले भारतले त्यसो गर्न नसके चीनले नेपालमा भूमिका बढाउने बताएका छन्। भारतले नेपाललाई जहिले पनि चीनवाट प्रभावित भएको भन्दै आरोप लगाउँदै आएको छ । नेपाललाई चीनको चश्मावाट हेर्दै आएको भारतका नेताले अब नेपालमा भारतले प्रभाव बढाउनुपर्ने तर्क गरेका छन् ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओली ‘न घर न घाट’ को जस्तो अवस्थामा पुगेका बेला भारतले चतुर राजनीतिक कदम चाल्नुपर्ने उनको भनाइ छ।

सामाजिक सञ्जाल मार्फत बीजेपीका केन्द्रीय कार्यसमिति सदस्य रहेका उनले नेपाल संभवतः अब लोकतान्त्रिक अवस्थामा फर्किने र गठबन्धन सरकार बन्ने आंकलन गरेका छन् ।

‘ओली उनकै कदमका कारण अहिले ‘न घर न घाट’को अवस्थामा पुगेको हुँदा यहि बेला चिनियाँ प्रभावलाई निस्तेज पार्न भारतले केहि सिक्नैपर्छ,’ उनले भनेका छन्, ‘चिनियाँहरुले भूमिका बढाउने नै छन् त्यसैले सन्तुलन कायम राख्न भारतले निकै चतुर ९मूर्खतापूर्ण होइन० राजनीतिक चाल चाल्नुपर्छ।’

सर्वोच्च अदालतको मंगलबारको आदेशबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि नेपालमा नयाँ सरकार गठनका लागि कसरत सुरु भइरहेका बेला उनको यो भनाइ आएको हो।

Categories
रोचक

सानो नाकको डण्डीफोर नि च र्दा यस्तो भयो अनुहार

फिलिपिन्सकी एक किशोरी मेरी यान रेगा चोले नाकमा आएको डण्डीफोर नि चो रेपछि अहिले उनको अनुहार सु न्नि एर बेलून जस्तै भएको छ । नाकको छेउमा आएको सानो डण्डीफोर नि चो रे पछि सुन्निँदै गएको र अनुहारभरि फैलिँदै गएको हो । र अहिले आँखा समेत हेर्न गाह्रो परेको छ ।

मेरीको नाकमा डण्डीफोर लामो समयदेखि थियो र उनले हर्मोनका कारण त्यसो भएको ठानिन् । पोहोर सालमा मात्र उनले छोरो जन्माएकी थिइन् । गर्भवती भएपछि छालामा समस्या आउने उनलाई थाहा थियो । अति नै भएपछि उनले डण्डीफोर नि चो रिन् । त्यसको केही दिनपछि उनलाई अलिअलि दुख्न थाल्यो र बिस्तारै दुखाइ बढ्दै गयो र अनुहार सुन्निन थाल्यो । उनले यसलाई रोक्न आयुर्वेदिक उपचार गरिन् तर त्यसको कुनै असर परेन ।

उनका श्रीमान “अल्बर्ट सालेस” छिमेकीको घरमा पार्टटाइम काम गर्छन् । उनीहरूको कमाइ थोरै भएकाले स्वास्थ्य उपचार गराउन सकिरहेका छैनन् । जिन्दगीभरि सुन्निएको अनुहार लिएर बस्नुपर्ने भयो भनी रेगाचोले पीर मानेकी छन् । डेकिमेल ले सार्वजनिक गरेको उनको भिडियो ।

यो पनि : अब सञ्चय कोषको कारोबारको तत्काल जानकारी पाइने

काठमाडौँ । सञ्चयकर्ताले अबदेखि कोषमा दाखिला भएको रकमबारे तत्काल नै जानकारी पाउने भएका छन् । कोषमा रकम जम्मा भए नभएको नै जानकारी नपाइरहेका सञ्चयकर्ताका लागि वास्तविक समयमा नै जानकारी दिनेगरी महालेखा नियन्त्रक कार्यालय र कर्मचारी सञ्चय कोषले संयुक्त रूपमा नयाँ विद्युतीय सरकारी लेखा प्रणालीको सुरु गरेका हुन् ।

यस प्रणालीमार्फत नेपाल सरकार तथा सातै प्रदेश सरकारका निकायहरूमा कार्यरत कर्मचारीको कारोबारको वास्तविक समयमा नै व्यक्तिगत खातामा विद्युतीय माध्यमबाट लेखाङ्कन हुनेछ । यसबाट सञ्चयकर्ताले सञ्चय कोष, निवृत्तभरण कोष तथा कर्मचारी सञ्चय कोष सापटी भुक्तानी रकम कारोबारको वास्तविक समयमा जानकारी पाउन सक्नेछन् ।

प्रणालीको कार्यान्वयनबाट कारोबारको सञ्चय कोष, निवृत्तिभरण कोष तथा सापटी भुक्तानी हुने भएकाले सञ्चय कोष रकम व्यक्तिगत खातामा जम्मा नहुने र हराउने, दोहोरो प्रविष्ट हुने, घटी बढी दाखिला हुने तथा एकै व्यक्तिका धेरैवटा खाता रहनेलगायतका समस्या समाधान हुने अपेक्षा गरिएको छ । प्रणालीको बुधबार आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक मधुकुमार मरासिनीले संयुक्त रूपमा शुभारम्भ गरेका थिए ।

Categories
समाचार

आफ्नी जन्मदिने आमालाई पहिलोपटक मिडियामा ल्याएका सन्तोष विगत सम्झदा ए’क्का’सि भ’क्का’निए (हेर्नुस भिडियो)

अहिले पछिल्लो समयका एकदमै चर्चीत पत्रकार, युटुबर, तथा समाजसेवी सन्तोश देउजाको जीवन निकै नै अनौठो तथा दु:खदायी रहेको छ । सानैदेखी निकै नै मेधावी छात्रमा गनिएका सन्तोश कक्षामा सधै प्रथम हुन्थे । वास्तवमा भन्ने हो भने उनले पढेको सायद घर परिवारका सदस्यले समेत थाहा पाउदैनथे । प्रायागरि सन्तोश घरका सबै सदस्य सुतेको बेला पढ्ने गर्थे। सानैदेखी चतुर्याइ स्वभावका सन्तोष दिनभरि बाहिर साथीहरुलाइ क्र्याम्बोर्डमा भुल्याउथे अनि आफुचाहि रातभरि पढ्थे ।

सन्तोशका बुबा नेपाल प्रहरिको अवकासप्राप्त ब्यक्ति थिए । नेपाल प्रहरिको अवकाश पस्चात सन्तोशका बुबा छोराछोरीको भविश्यको लागी वैदेशिक रोजगारमा गएका थिए । भने उनकी आमा घरायसी काममै ब्यस्त रहन्थिन ।

जब सन्तोश कक्षामा भर्खर मात्र कक्षा ८ मा प्रवेश गरेका थिए तव उनको किड्नीमा स्टोन भयो । अर्थात उनको किड्निमा ४२ ओटा स्टोन भयो । त्यसपछि उनको अप्रेसन भयो । त्यसबेलाको समयमा लगभग उनी छ महिना सम्म स्कुल जान पाएनन । जतिबेला उनी अस्पतालको बेडामा अफ्नै जीवनसङ्ग सङघर्स गरिरहेका थिए ।

उनी अस्पतालको बेडमा अनेक कुरा खेलाउदै उनेले अन्त्त आफ्नो मनलाइ आफैले सम्हाले । उनको किड्नि दुइपटक सम्म अ,प्रे,सन गर्नुपर्यो । अतः त्यस दिनदेखि उनी अहिलेसम्म उनी त्यही ड्या’मेज भएको कि’ड्नि लिएर बा’चिरहेका छन ।

पर्सा घर भएका सन्तोषका बाबुअमा गाउँतिरै छ्न । झण्डै १२ वर्ष भन्दा लामो पत्रकारिता पेशामा लागेका उनी लामो समयपछि मात्र घर जान पाउँछन् । अब प्रस्तुत छ सन्तोष र आम संगको अत्यन्तै मर्मस्पर्षी भिडियो :-

Categories
समाचार

छोरी र श्रीमानलाई छोडेर अर्कै परपुरुषसँग गईन भनेर श्रीमानले मिडियामा आएर भाइरल गरेपछि श्रीमती आइन मिडियामा

काठमाडौ । चितवनको सौराहा घर भएका सविन परियार श्रीमतीले छोडेर गइन् भन्दै मिडियामा आए । उनले ९ मा पढ्दा देखि नै माया गरेको श्रीमतीले विवाह गरेको धेरै वर्ष पछि घर छोडेर हिडे पछि श्रीमान मिडियामा आएका थिए । श्रीमानले सविनाको बानी नराम्रो बानी छ भन्ने थाहा पाउँदा पाउँदै माया गरेर विवाह गरेकी श्रीमतीले धो’ का दिएको भन्दै मिडियामा आएका थिए । तर श्रीमानले यस्तो आरोप लगाएकी सविना चौधरी पनि सार्वजनिक भएकी छन् । उनले श्रीमानले लगाएका सबै आरोपको खण्डन गरेका छन् ।

क्याम्पस पढ्न सविनालाई उनका अरु साथीले पनि आँखा लगाएको भएर होला नराम्रो कुरा गर्थे । तर मैले अरुको कुरा सुनिन र विवाह गरेँ उनका श्रीमानले भनेका छन् । विवाह गरेको १२ वर्ष पछि श्रीमती दुई महिना सम्म सम्पर्क विहिन भइन् । तर उनको श्रीमानले आरोप लगाएजस्तो कसैसंग विवाह भने नगरेको बताएकी छन् ।

मैले छोरीलाई सानो ममिको घर जाँदैछु भनेर गएकी थिए, श्रीमानको ब्यवहार सहनै नसकेर हिडेकी हुँ उनले भनिन् । श्रीमानले आफुलाई सहनै नसक्ने नराम्रा शब्द प्रयोग गर्ने, विपरित जातको भन्दै घरवाट निस्केर जा भनेर चे ता व नी दिएको पनि बताइन् । घर परिवारमा सासु ससुराले घरवाट जा भनेर भन्ने गरेको र श्रीमानले पनि अति धेरै शंका गर्ने गरेको र सुन्नै नसक्ने शब्द प्रयोग गरेका कारण सहनै नसकेको बताएकी छन् ।

उनले आफु सानिमासंग बसेको बताएकी छन् । श्रीमती पुष २२ गते घरवाट हिडेको थाहा पाएपछि उनी दुवईवाट फर्किएका छन् । शर्मिलाको अंकलले पनि उनी पुष २३ गते आफ्नो घरमा आएको स्वीकार गरेका छन् । उनले शर्मिलाले नै थाहा नदिनु भनेका कारण आफुले ज्वाईलाई नभनेको बताएका छन् ।

छोरीलाई पनि घर जाउ भनेर सम्झाउँदा म सहन सक्दिन केही दिन हजुरकै घरमा बसेर उनीहरुलाई चे’ता व’नी दिन्छु भनेका कारण आफुले ज्वाईलाई केही नभनेको उनको भनाई छ । उनले श्रीमानले नै आफ्ना बारेमा त्यती धेरै नकारात्मक कुरा गरेका कारण अब सविनसंग मिलेर बस्न नसक्ने बताएकी छन् । उसले मेरो बारेमा तथानाम भन्ने तर मलाई राम्रोसंग खोजीसमेत नगरेपछि अब नबस्ने बताइन् ।

Categories
समाचार

कान्छी हुन आउँदा उजाडियो संसार, ‘श्रीमान पनि छैनन, अब कुन मुख लिएर माइत जाउँ’ (भिडियो हेर्नुस्)

काठमाडौ । एउटा श्रीमती हुँदाहुँदै अर्को ल्याएपछि विकसित भएको घटनाक्रमवाट कञ्चनपुरमा नराम्रो घटना भएको छ । ६ महिनकी छोरीले बुवा गुमाएकी छन् । परिवारको विरोधका बावजुद कान्छी श्रीमती बन्न आएकी महिलाको पनि सहारा खोसीएको छ । छोरी सौता माथि गै भनेर आमाले पनि यो संसार छोडेपछि अब फेरी माइत फर्केर जाने अवस्था छैन । ६ महिनाको छोरी काखमा लिएर कान्छी श्रीमतीले भन्छिन् मेरो संसार उजाडियो ।

श्रीमान काठमाडौ नेपाल विद्युत प्राधिकरणमा काम गर्थे । अंश लिएर अलग बसेकी जेठी श्रीमती बशन्ती चौधरीले उनलाई काठमाडौवाट बोलाइन् । उनी पहिला कान्छी श्रीमती भएको ठाउँमा आए । अनि जेठीतिर जान लागेका थिए । कान्छीले त्यता नजानु भनेर अनेक बिन्ती गरिन् तर उनले मानेनन् । जेठी श्रीमतीको कोठामा गए । त्यहाँ उनीहरुबीच के भयो थाहा भएन तर भोलीपल्ट श्रीमानको श व देख्नु परेको बताउँछिन् ।

अहिले जेठी श्रीमती जे ल मा छन् । आफ्नो जिवन उजाडियो भन्दै कान्छी श्रीमतीले बिलौना गरेकी छन् । उनले पहिले नै यसवारे आफुलाई अनुमान भएकाले श्रीमानलाई त्यता नजानु भनेर बिन्ती गरेको बताउँछिन् । जेठीले बारम्बार मलाई आएर ड र देखाउँथिन् । यस्तो हुनसक्छ भनेर मलाई पहिले नै शंका लागेको थियो । त्यही भएर नजानु भनेर कति बिन्ती गरे तर मान्नु भएन, आज यस्तो दिन देख्नुपर्यो उनले भनिन् ।

अब उनको काँधमा सानी छोरीको जिम्मेवारी आएको छ भने आफु पनि एक्लिएकी छन् । न माइत जाने ठाउँ छ न घरमा अब कसैको सहारा । एउटा श्रीमती हुँदाहुँदै अर्की श्रीमती ल्याए पछि परिवारमा भएको विवादका कारण यति ठूलो घटना हुनपुगेको गाउँलेको भनाई छ ।