Categories
मनोरंजन

धेरै मानिसहरु मिम बनाउन चाहन्छन्, तर कसरी र कहाँ बनाउने ? मिम बनाउने उत्कृष्ट ७ एप…

मिमलाई तपाईं कसरी बुझ्नुहुन्छ ? सामाजिक सञ्जालमा भेटिने फाल्तु कुरा, जसले हाम्रो समयलाई खाइरहेको छ !तर वास्तवमा मिमकाे अर्थ बृहत छ । यो एउटा व्यङ्गचित्र हो । समसामयिक परिस्थितिको सटिक तथा कलात्मक प्रस्तुति हो । यसले कहिले हाम्रो स्वभावमाथि व्यङग्य गरिरहेको हुन्छ, कहिले हाम्रा समान अनुभूति तथा भोगाइहरुको वर्णन गरिरहेको हुन्छ ।

मिम पढ्न र शेयर गर्न जति रमाइलो हुन्छ, यसलाई बनाउन पनि त्यति नै रमाइलो हुन्छ । धेरै मानिसहरु मिम बनाउन चाहन्छन्, तर कसरी र कहाँ बनाउने उनीहरुलाई थाहा हुँदैन । आज हामी एन्ड्राेइड प्रयाेगकर्ताका लागि धेरैले प्रयोग गर्ने केही मिम क्रिएटर एपसँग परिचित गराउँदै छाैं । जीएटीएम मिम जेनेरेटर
जीएटिएम मिम जेनेरेटर निरन्तर अपडेट सहित आउने चर्चित मिम जेनेरेटर एप हो । यसमा आफ्नै इमेज ग्यालरी छ । साथै तपाईंले आफ्नो ग्यालरीको फोटो पनि यसमा प्रयोग गर्न सक्नुहुन्छ ।

वाटरमार्क नहुने भएकाले धेरैले याे एप रूचाउने गर्छन् । यसमा नयाँ मिम टेम्प्लेटहरु छन् । यो समय समयमा रिडिजाइन पनि हुने गरेको छ । तर यसका अधिकांश फङ्सनालिटी भने सधै पूर्ण हुन्छन् ।तर यसको नि:शुल्क भर्सनमा विज्ञापनहरु राखिएका छन् । यसको प्रो भर्सनमा विज्ञापन छैन, तर मूल्य १.९५ डलर तिर्नुपर्छ । एन्ड्राेइड प्रयाेगर्ताले यसलाई यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

मिमेटिक :मिमेटिक एउटा राम्रो मिम क्रिएटर एप हो । यसमा मिम टेम्प्लेटको लाइब्रेरी छ, जसमा एकदमै क्लासिक र नयाँ दुवै किसिमका छन् । तपाईंले आफ्नै फोटो प्रयोग गरेर समेत मिम तयार गर्न सक्नुहुन्छ ।यसको युआई युजर इन्टरफेस एकदमै सजिलो छ । यो एप पूर्णरुपमा नि:शुल्क छ । तर यसमा केही एडहरु भने छन्, जसलाई तपाईंले हटाउन सक्नुहुँदैन । यसलाई यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

मिमड्रोइड :मिमड्रोइड पुरानो मिम जेनेरेटर एप हो । यसमा तपाईंले नयाँ-पुराना सबै मिम पाउन सक्नुहुन्छ । यसमा फोटो क्याप्सन तथा गिफ सबै कुरा अपलोड गर्न सकिन्छ । अर्को शब्दमा भन्नुपर्दा यसले एउटा असल मिम बनाउन आवश्यक सबै आधारभूत काम गर्दछ ।

यसमा त्यति धेरै अतिरिक्त फिचरहरु छैनन् । यसको फ्रि भर्सनमा विज्ञापनहरु देखिन्छन् । यसको विज्ञापनरहित सशुल्क भर्सनको मूल्य २.९९ डलर छ । यसलाई यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ । मिम जेनेरेटर:जोम्बोड्रोइडको मिम जेनेरेटर एउटा उत्कृष्ट मिम क्रिएटर एप हो । यसमा विज्ञापन रहितको सशुल्क भर्सन पनि छ । यसमा एक हजारभन्दा धेरै मिम टेम्प्लेट छन् । जसमा तपाईंले राम्रो सर्च, क्याटेगोरी र नयाँ मिमसँगको लगातार अपडेटबाट आफ्नै राम्रो मिम बनाउन सक्नुहुन्छ ।

पुरानो सामसङ फोनको फिक्स हुन नसकेको बगको कारण यसमा एपको एउटा पुरानो भर्सन मात्र चल्दछ । यो एउटा एकदमै राम्रो विकल्प हो ।यदि तपाई अन्य किसिमको मिडिया मिम सर्फ गर्न चाहानुहुन्छ भने यो एपले तपाईलाई भिडीयो गिफ र मिम साउण्डबोर्ड पनि उपलब्ध गराउँछ । यसमा नि:शुल्क भर्सन पनि उपलब्ध छ । सशुल्क भर्सनको भने २.९९ डलर मूल्य रहेको छ । यसलाई यहाँबाट डाउनलोड गर्नसक्नुहुन्छ ।

आईफन्नी:आइफन्नी नि:शुल्क कमेडी एप हो, जसमा तपाईंले निकै रमाइला मिमहरु बनाउन सक्नुहुन्छ । आईफन्नीकाे प्रयाेग गर्न थालेपछि यसबाट रमाइला गिफ, भिडियो र मिमहरुको आदत पर्नेछ । कमेन्टमा साथीहरुलाई खोज्न र च्याट गर्न सक्ने सुविधा दिइएको छ ।साथमा तपाईंले आफ्नो मिम कलेक्सन समेत बनाउन सक्नुहुन्छ । यसमा १० मिलियनभन्दा बढीकाे युजर कम्युनिटी रहेकाे छ । यसलाई यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

टम्ब्लर:टम्ब्लर लाेकप्रिय भिडियाे, फाेटाे र गिफ मेकर टुल हाे । यसमा तपाईंले नि:शुल्क टेक्स्ट पाेस्ट र ओरिजिनल अडियाे थप्न सक्नुका साथै स्पाेटिफाइजस्ता लाेकप्रिय स्ट्रमिङ सर्भिस जस्ता प्लेटेफर्मबाट गीतका अडियाे सर्च गर्न सक्नुहुन्छ । यसलाई यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ ।गिफी:गिफी गिफ्सहरु भण्डारण हुने ठाउँ हो । यसले गिफ फर्म्याटमा मात्र काम गर्दछ । यसमा नि:शुल्क रूपमा गिफ, स्टिकर, छाेटाे भिडियाे खाेज्न र फेसबुक मेसेन्जर, इन्स्टाग्राम, स्न्यापचाट लगायतका सामाजिक सञ्जालमा शेयर गर्न सक्नुहुन्छ । यसलाई यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

बोनसमा वेबसाइट :अहिले मोबाइल प्रविधिको युगमा धेरै मिम जेनेरेटर एपहरु हुन्छन् । तर कुनै पनि एड डाउनलोड नगरी वेबमा मिम बनाउन चाहनेहरुका लागि समेत विभिन्न विकल्प छन् । जसमा आईएमजी फ्लिप, मिमजेनेरेटर डट नेट, कापविङ, मेक अ मिम आदि केही उदाहरण हुन् ।

Categories
राशिफल

श्री मनकामना माताले हामी सबैको कल्याण गरुन,हेर्नुहोस कार्तिक १५ गते शनिबार अक्टोबर ३१ तारीखको राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल कार्तिक १५ गते शनिबार इश्वी सन २०२० अक्टोबर ३१ तारीख शुद्ध आश्विन शुक्लपक्ष दुर्गा पक्ष पूर्णिमा तिथी अश्विनी नक्षत्र सिद्धि योग वव करण चन्द्रं मेष राशिमा आनन्दादि योगमा सौम्य योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु पूर्णिमा व्रत कार्तिक स्नान आरम्भ आकाशदीपदान प्रारम्भ कतिपुन्ही योसिमतवियँगु रास महोत्सव (कृष्ण प्रणामी) ( ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक कलहको सामना गर्नु पर्ला । सबारी साधनको प्रयोमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेको छ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) नयाँकार्यको प्रारम्भले मन प्रशन्न सहनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) खान पानको क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

Categories
रोचक

मानिसको अनौठो रहर: निधारमा सिङ, जीउमा साढे ४०० प्वाल (भिडियो हेर्नुस्)

एजेन्सी । मानिसले आफुलाई अरु भन्दा फरक देखाउन अनेक उपाय गर्ने गर्छन । एउटा ब्यक्तिले विश्व रेकर्ड कायम गर्न गरेको अनौठो तरिकाले सबैको ध्यान तानेको छ । जर्मनीका एक ब्यक्तिले विश्व कीर्तिमान कायम राख्न शरिरका अंगहरुमा अनौठो परिवर्तन गरेका छन् ।

रोल्फ बुखोल्च नामका ती व्यक्तिले जीउमा ५१६ पटक बडी मोडिफिकेसन गरेर गिनिज बुकमा नाम लेखाएका हुन् । जीउमा टाटु खोपाउनेदेखि सुई रोपाउने तथा सिङ निकाल्नेदेखि प्वाल पार्नेसम्मका सबै काम गर्न भ्याएका छन् उनले ।

उनको भिडियो सार्वजनिक गरिएको छ । जसमा उनले भनेका छन्, आफ्नो जीउमाथि यतिधेरै प्रयोग गरिसकेपछि पनि उनलाई चित्त बुझेको छैन । जीउलाई परिवर्तन गराउने कार्य अझै जारी रहन्छ ।

बुखोल्च भन्छन्, ‘शरीर परिवर्तनको कार्यले केवल मेरो बाहिरी आवरण मात्रै फेरिएको छ । यसले मलाई बदलेको छैन । म त उही मान्छे नै हुँ ।’ बुखोल्चका शरीरमा ४५३ वटा प्वाल पारिएको छ । त्यस्तै शरीरका सबैजसो ठाउँमा टाटु छन् भने जीउमा टुटुल्को उठाउनका लागि छालामुनि प्रत्यारोपण समेत गरिएको छ ।

यसअघि सन् २०१० मै उनले जीउमा सबैभन्दा धेरै प्वाल छेड्ने मानिसको रुपमा गिनिज बुकमा नाम लेखाइसकेका थिए । हालै गिनिज बुकले उनको भिडियो शेयर गरेसँगै उनी पुनः चर्चामा आएका छन् ।

Categories
राशिफल

पाथिभरा माताले हामी सबैको मनोकांक्षा पुरा गरुन, कार्तिक १५ गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल कार्तिक १५ गते शनिबार इश्वी सन २०२० अक्टोबर ३१ तारीख शुद्ध आश्विन शुक्लपक्ष दुर्गा पक्ष पूर्णिमा तिथी अश्विनी नक्षत्र सिद्धि योग वव करण चन्द्रं मेष राशिमा आनन्दादि योगमा सौम्य योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु पूर्णिमा व्रत कार्तिक स्नान आरम्भ आकाशदीपदान प्रारम्भ कतिपुन्ही योसिमतवियँगु रास महोत्सव (कृष्ण प्रणामी) ( ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक कलहको सामना गर्नु पर्ला । सबारी साधनको प्रयोमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेको छ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) नयाँकार्यको प्रारम्भले मन प्रशन्न सहनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) खान पानको क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

Categories
रोचक

मुक्तीनाथ मन्दिरको १०८ धाराहरुको रहस्यमय खुलाशा ! शुद्ध मनले सेयर गर्नुहोस पुण्य मिल्ने छ !

चोखो मनले एक लाईक गरि सेयर गर्नुहोस भगवान छ्न !एक बाबाले खोले मुक्तिनाथ मन्दिरको रहस्य ! १०८ धारा नै किन ? मुस्ताङको मुक्तिनाथ (३८०० मिटर) मन्दिर पवित्र थलो हो हिन्दु र बौद्धमार्गि दुबैको साझा तिर्थ । बर्सेनी लाखौंको भिड लाग्छ । मन्दिर दर्शन गरेर त्यहाँको १०८ धारामा नुहाएमा पाप पखालिने र शुद्ध भइने जनविश्वास छ ।

मुल मन्दिरभित्रको एउटै शीलालाई हिन्दु र बौद्धमार्गीले आ–आफ्नै ढँगले व्याख्या र पूजा गर्छन । हिन्दु मुल मूर्तिलाई बिष्णुका रुपमा पुज्छन् । बिष्णुका दायाँ बायाँका मूर्तिलाई लक्ष्मी र सरस्वती मान्छन् । बौद्धमार्गी पूजारी झुमा मुल मूर्तिलाई लुवाङ ग्याल्बो अर्थात नाग राजा मानेर पूज्छन् । अनि लुवाङको दायाँ बायाँका मूर्तिलाई नागदेवी भनेर धुप धुँवार गर्छन । हिन्दु मान्यता अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेका थिए । त्यसबाट उनले सृष्टि गर्न शक्ति पाए । यज्ञ गर्दा अग्निरुपमा शिव, जलरुपमा बिष्णु र होताको रुपमा ब्रम्हा बसेका थिए ।

भगवान शिवको नाम ‘पशुपतिनाथ’ कसरी हुन पुग्यो ? ११ रोचक तथ्य: पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो। यो मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक हो। पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ। त्यसैले गर्दा नै पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन्। साथै यस क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवम् पूजास्थल अखाडा पनि रहेका छन्।

आजको धर्म अङ्कमा हामी तपाईँहरूलाई जन्मदेखि मृ’त्यु सम्मका सबै संस्कार सम्पन्न गरिने नेपालको यस पावन स्थलको बारेमा केहि रोचक तथ्यहरूको बारेमा जानकारी दिन गैरहेका छौँ।१. बागमती जिल्लाको का.म.पा. वडा नं. ८ मा बागमती नदीको किनारमा रहेको यो मन्दिर २४० हेक्टरको (४,७९२ रोपनी) जग्गामा फैलिएको छ।२. पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत ‘यूनेस्को विश्व सम्पदा क्षेत्रको सूची’मा (UNESCO World Heritage Site) पर्दछ। सन् १९७९ मा यूनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।

Categories
रोचक

भगवान बिष्णुको अवतारको छोटो अनि रोचेक गाथा …हेर्नुहोस्

भगवान विष्णुको धाम, बैकुंठ लोकमा जय र विजय नाम का दुई जना द्वारपाल अथवा पाले हरु थीए। एक चोटि सनक, सनन्दन, सनातन र सनत्कुमार (यी चारै जना सनकादिक ऋषि भनेर चिनिन्छन र भगवान हरु को पुर्खा मानिन्छन) विष्णु लोक मा भगवान विष्णु को दर्शन गर्न का लागी अाएका थीए। जय र विजय ले सनकादिक ऋषि हरु लाई बैकुंठ को ढोका मा नै रोके र भित्र जान बाट रोखे। अनी ती ऋर्षि हरु मध्ये एउटा ऋर्षि ले भने, ‘हामी त भगवान विष्णु का परम भक्त हौ। हाम्रो गति कहिले पनि रुक्दैन। तर जय विजय ले उनिहरुको कुरै सुनेनन।’

सनकादिक ऋषिहरु ले रिशाएर भने, ‘भगवान विष्णुसङ बसेर तीमी हरुमा घमन्ड आएको छ र घमन्डी हरुको वास बैकुंठ मा हुन सक्दैन। यस कारण हामी तिमि हरु लाई श्रा प दिन्छौ कि तीमी हरु पाप योनि मा जाउ र आफ्नो पाप को फल भोग’। यस्तरी श्रा प दीईेको मा जय र विजय डराएर ऋषि हरु को चरण मा परे माफी मांगन थाले।अनी त्यती खेर नै भगवान विष्णु स्वयं लक्ष्मी माता र आफ्न समस्त पार्षद हरुका साथ ऋषि हरु का स्वागत का लागी आउनु भयो। भगवान विष्णु ले ऋषि हरु लाई भने, ‘यी जय र विजय नाम का मेरा पाले हरु हुन। यीनी दुबै ले आफ्नो अहंकारी बुद्धि को कारण ले गर्दा तपाई हरुको अप मान गरेर अप राध गरेका छन। तपाई हरु मेरा प्रिय भक्त हुनु हुन्छ र यीनी हरुले तपाई हरुको अवज्ञा गरेर मेरो पनी अवज्ञा गरेका छन। यीनी हरुलाई श्रा प दीएर तपाई हरुले राम्रो कार्य गर्नु भएको छ। यस कारण तपाई हरु मलाई माफ गर्नुहोस।’

भगवान का उक्त मधुर वचनले गर्दा ऋषि हरुको रिस शांत भयो। भगवान को यस्तो उदारता बाट ऋषि हरु अति प्रशन्न भए र भने, ‘तपाई धर्म को मर्यादा राखन का लागी ब्राह्मण हरु को यती धेरै आदर गर्नु हुन्छ। हे नाथ! हामी हरुले यी निरपराध पाले हरु लाई रि स र आ बेग मा अाएर श्रा प दीयौ, यस का लागी हामी क्षमा चाहन्छौ। हजुर लाई उचित लागदछ भने यीनी पाले हरुलाई क्षमा गरेर हाम्रो श्रा प बाट मुक्त गर्न सक्नुहुन्छ।’भगवान विष्णु ले भन्नु भयो, ‘हे ऋषिगण हरु! हजुर् हरुले जुन श्रा प दिनु भएको छ त्यो मेरो प्रेरणा ले नै भएको हो।

यी नी हरु अवश्य पनी उक्त सजाय का भागीदार हुन। यी नी हरु दैत्य माता अदिति को गर्भ मा गएर दै त्य वंश मा जन्म लीनेछन र म द्वारा यीनी हरुको सं हार हुनेछ।यीनी हरु म सङ श त्रुभाव राख्दा राख्दै पनी मेरो नै ध्यान मा लीन रहनेछन। म द्वारा यीनी हरुको सं हार भैइसकेपछी यी नी हरु फेरि यस धाम मा फिर्ता अाउनेछन।भनिन्छ की यीनीइ हरु नै पछी गएर हिरण्याक्ष र हिरण्याकश्यिपु, रावण र कुंभकर्ण का रूप मा प्रसिद्ध भए जस्को अंत गर्न का लागी भगवान विष्णुले वराह अवतार, नृसिंह अवतार, राव अवतार लीएका थीए।

Categories
ताजा समाचार

भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको भ्रमण आउनु ठिक कि बेठिक आफ्नो प्रतिक्रिया राख्नुहोस

पर्देसी निउज डट्कम नयाँ समाचारहरु भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिवसीय भ्रमणका लागि यही कात्तिक १९ गते यहाँ आउने भएका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशको सैनिक प्रमुृखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ । रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनरल नरवणेले औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । प्रधानसेनापति थापासँग जनरल नरवणेले औपचारिक भेटवार्ता र छलफल गर्नेछन्।

यो पनि -बैज्ञानिकहरुले पत्ता लगाए सबै प्रकारका क्यान्सर निको हुने ‘टी-सेल’

एजेन्सी– बेलायतका वैज्ञानिकहरुले सवै प्रकारका क्यान्सरको उपचार हुने ‘टी–सेल’ पत्ता लगाएको दाबी गरेका छन् ।उनीहरुले पटक–पटकको प’रीक्षणपछि टी–सेलले सबै प्रकारका क्यान्सरको उपचार सम्भव हुने दाबी गरेका हुन् ।बेलायतको कार्डिफ विश्वविद्यालयका वैज्ञानिकको समूहले ल्या’बमा प्रो’स्टेट क्यान्सर, स्त’न क्यान्सर, फोक्सोको क्यान्सर लगायत अन्य क्यान्सरको उपचारमा प्रयोग गर्दै उपचार स’म्भव भएको पुष्टि गरेका हुन् ।वैज्ञानिकले गरेको उक्त अध्ययन ‘नेचर इ’म्युनोलोजी’ नामक प्रतिष्ठित विज्ञान ज’र्नलमा प्रकाशित भएको छ ।

यो ल्या’बमा प’रीक्षण गरे पनि मानिसमा भने प’रीक्षण नगरिएको बताएका छन् ।अनुसन्धानकर्ताले यसमा ‘असाधारण सम्भावना’ रहेको बताउँदै मानिसमा लाग्ने सबै प्रकारका क्यान्सर निको हुने दा’बी गरेका हुन् ।जीवको प्र’तिरक्षा प्र’णाली उसको शरीरमा हुने सङ्क्रमणवि’रुद्धको प्राकृतिक प्र’तिरक्षा रहेको र यसले क्या’न्सरगुण भएका को’षलाई पनि आ’क्रमण गर्ने अनुसन्धानको नि’ष्कर्ष छ ।का’र्डिफ विश्वविद्यालका अनुसन्धादाताले मानिसको र’गतमा एक विशेष टी–सेल भेटेका छन् । जसले विगतदेखिको खोज पूरा भएको उनीहरुको दाबी छ ।

टी–सेलले शरीरबाट ह’टाउनुपर्ने कुनै जो’खिम छ कि भनेर नि’गरानी गर्छ । यसमा रहेको भिन्नताले कैयौँ क्यान्सरमाथि आ’क्रमण गर्नसक्ने वैज्ञानिकको दा’वी छ ।कार्डिफको अनुसन्धान टोलीले पत्ता लगाएको टी–सेल र रि’सेप्टरको ल्या’बमा प’रीक्षण गर्दा कैयौँ क्यान्सरका को’षलाई मा’रेपछि यसले सबै प्रकारका क्यान्सर निको हुने देखाएको हो। तिनमा फोक्सोको क्यान्सर, र’क्त क्यान्सर, स्तन क्यान्सर, ह’ड्डीको क्यान्सर, प्रोस्टेटको क्यान्सर, ओभरीको क्यान्सर, मिर्गौलाको क्यान्सर र पाठेघरको क्या’न्सरका को’ष थिए ।

Categories
स्वास्थ्य

बैज्ञानिकहरुले पत्ता लगाए सबै प्रकारका क्यान्सर निको हुने ‘टी-सेल’

९ वर्षको उमेर देखि गीत गाउन थालेका राजु परियारले कति कमाए ? दिए यस्तो सटिक जवाफ खेम र मधुको विवादमा पनि बोले (भिडियो हेर्नुस्)

काठमाडौ । आफ्नो उमेरको ९ वर्ष देखि गीत गाउँदै गरेका राजु परियार लोक दोहोरीको राजा भने पनि हुन्छ । उनलाई दर्शक र श्रोताले दोहोरीको किंग भनेर सम्बोधन गर्छन । उनी निकै सरल र शालिन शैलिले दोहोरी गाउँछन् । उनीसंग गीत सार्वजनिक गर्न पाउँदा नयाँ कलाकारले आफुलाई भाग्यमानी सम्झन्छन् । उनले पनि मन पराएका कलाकार भने टिका सानु, टिका पुन लगायतका छन् । अहिले पछिल्लो समय आएका कलाकारहरु पनि निकै राम्रो भएको बताएका छन् ।

उनले आफुले कसैलाई बोकेर सांगितीक क्षेत्रमा भने नल्याएको बताएका छन् । पछिल्लो समय केही कलाकारहरुले नयाँ प्रतिभाहरुलाई पनि सार्वजनिक गर्ने गरेका छन् । तर राजुको जिवनमा भने त्यस्तो कोही नभएको बताएका छन् । प्रतिभा भएर पनि आर्थिक हैसियत नभएकाहरुलाई आफुले निकै सहयोग गरेको भने बताएका छन् । उनले पछिल्लो पुस्तामा भाइरल भन्ने शब्द प्रचारीत भएकोमा त्यो शब्द मात्र भएको बताएका छन् ।

अरुका लागि राम्रो हुन्छ भने त्यसका लागि अचानो बन्न भएको बताएका छन् । उनले मधु क्षेत्री र खेम सञ्चुरीकोबीचमा भएको विवादका विषयमा पनि केही प्रतिकृया दिएका छन् । उनीहरुको नाम नलिएर उनले लगानीकर्ता भन्दा सर्जक ठूलो भएको बताएका छन् । उनले सर्जकले सिर्जना नगरिदिए लगानीकर्ताले लगानीको ठाउँ नपाउने बताए । ९ वर्षको उमेर देखि गीत गाउन थालेका राजु परियारले कति कमाए भनेर प्रश्न गर्नेलाई निकै सटिक जवाफ दिएका छन् ।

उनले भने, केलाई कमाई भन्ने ? आत्मसन्तुष्टि कमाएको छु । गाडी किनौं भने काठमाडौमा पार्किगं छैन । काठमाडौमा अहिले सम्म छानी छानी बस्न पाइएकै छ । त्यसैले त्यसको महशुष गरेको छैन । दिन आएपछि सबै कुरा हुन्छ । बालबच्चाको पढाई र आफ्नो जिवन यसैवाट चलेको छ ।

Categories
रोचक

देखेको १० दिनमा नै पूरा हुन्छन् यस्ता सपनाहरु, हेर्नुहोस् के भन्छ शास्त्रले !

काठमाडौँ । सुतेपछि सपना देख्नु स्वभावीक हो । देखिएका केही सपनाहरु शुभ हुन्छन भने केही सपनाहरु लाई शास्त्रले नै अशुभ मानेको छ । मत्स्य पुराणको २४२ औँ अध्यायमा सत्ययुगमा भगवान विष्णुले मत्स्य अवतार लिएका थिए त्यतिबेला महाराज मनुले शुभ सपनाको फल बारे बताउन आग्रह गरेका थिए । विष्णुले सूर्योदयमा देखेका केही सपनाहरु शुभ रहने बताएका थिए ।

एकै रातमा शुभ या अशुभ सपना देख्नु : यदि कुनै व्यक्तिले एक्कै रातमा शुभ वा अशुभ दुवै सपना देख्छ त्यसमा शुभ सपना देख्नु चाही पुरा हुने मान्यता रहेको छ । सोही सपनाको आधार मानेर मानिसहरुले विभन्न शास्त्रमा उल्लेख गरिएको छ ।

सपनामा यी चिज देख्नुलाई हितकारी मानिन्छ : सपनामा पर्वत, हात्ती, घोडा, गोरु आदिमा सवार गरेर हिडेको देख्नुलाई शुभ मानिन्छ ।

सपनामा लडाई झगडा देख्नु : सपनामा लडाई गरेको युद्ध गरेको देख्नुलाई पनि शुभ मानिन्छ । साथै वादविवादमा विजय हासिँल गरेको देखेमा, काच्चो मासु खाएको देखेमा, रगत वा रगते नुहाएको देखेमा राम्रो मानिन्छ । जुन सपना देखेको १० दिनमा नै फल प्राप्त हुन्छ । दुध पिएको देख्नु सपनामा दुध पिएको देख्नुलाई शुभ मानिन्छ ।