मन्त्रीहरु कर्मचारीसँग घुस लिएर सरुवा–बढुवा गर्छन् : माधव नेपाल

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको आरोप लगाएका छन् । नेकपा नेतृत्वको सरकारले मन्त्रिमण्डल हेरफेर …

सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्छ : खनाल

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताएका छन् । चाँगुनारायणमा आज चुनावी कार्यक्रममा उनले जनताले सीमा …

यस्तो छ ‘गुड न्यूज’ को ट्रेलर (भिडियो)

अक्षय कुमार र करीना कपूर स्टारर फिल्म ‘गुड न्यूज’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा कियारा आडवाणी र दिलजीत दोसाँझको पनि शीर्ष भूमिका छ । करण जोहर प्रोडक्सनले बनाएको यो …

काठमाण्डौ उपत्यकामा अब छिट्टै विद्युतीय सार्वजनिक बस गुड्ने (हेर्नुहोस फोटो फिचर सहित)

काठमाण्डौ– काठमाण्डौ उपत्यकामा अब छिट्टै धुला, धुँवारहित र वातावरणमैत्री विद्युतीय सार्वजनिक बस गुड्ने भएका छन् । निजी क्षेत्रको सुन्दर यातायात प्रालिले विद्युतीय सार्वजनिक बस सञ्चालनमा ल्याउने तयारी गरेको हो । यो …

सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी-२० विश्वकप सपना अधुरै

१२ साउन, काठमाडौं । सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी-२० विश्वकप सपना अधुरै रहृयो । आइतबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको छ । १९२ …

गायिका शान्तिश्री परियारको ‘गलबन्दी’को सफलता पछि फेरी आयो नया मार्मिक तीज गीत (हेर्नुहोस भिडियो)

काठमाडौँ ।गायिका शान्तिश्री परियारको तीज गीत ‘फुलमती चनमती’ सार्वजनिक भएको छ । गीतमा गायिका परियारसहित ज्ञानु परियार र गायक खेम सेन्चुरी स्वर रहेको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा गायक …

मोरङ्ग अपडेट-मोरङ्गमा बनाइ सकेको चि*तामा ला*श ज*ल्न पाएन, आखिर म*लामी किन त्यसै फर्किए ? (भिडियो सहित)

मोरङ्ग– गत आइतबार देखि बेपत्ता रहेका मिक्लाजुङ वडा न.६ कालिदह निवासी अन्दाजी १७ बर्षीय अनिस कार्कीको श*व बुधबारका दिन नुनसरी खोलामा निर्बस्त्र रुपमा भेटिएको थियो । उनको श*व हेर्दा संकास्पद देखिएता …

तरकारीको भाउ ह्वातै बढ्यो,दुई साताको बीचमा तरकारीको मूल्य दोब्बरले वृद्धि

केही दिनपहिलेको वर्षाले क्षति पु¥याएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुसी बढाएका छन् । मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि उपभोक्तालाई भान्सा चलाउनै कठिन हुँदै गएको छ । दुई साताको बीचमा तरकारीको मूल्य …

पुस १६ गते सम्म स्मार्ट लाइसेन्सको लागि आवेदन दिनेलाई सम्पर्क गर्न आग्रह

काठमाण्डौ – यातायात व्यवस्था विभागले २०१८ डिसेम्बर ३१ अर्थात २०७५ पुस १६ गते सम्म स्मार्ट लाइसेन्सको लागि आवेदन दिनेलाई सम्पर्क गर्न आग्रह गरेको छ । लाइसेन्स छपाई सकिएको र साउन १५ …

झापाको दमकमा युवाको समूहबीच झग*डा हुँदा एक जनाको मृ*त्यु भएको छ भने दुई जना घाइ*ते,मृ*तकका बुवा,आफन्त,स्थानीय र साथीहरुले बताए झ*गडा हुनुको मुख्य कारण, (हेर्नुहोस् भिडियो सहित )

झापा । झापाको दमकमा रहेको दुर्गा मन्दिर छेउमा युवाको समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार मृत्यु हुनेमा दमक-२ का …

आफु ब्रुस लिको निकै ठुला्े फ्यान रहेको पनि बताउने यी बाबाले अन्र्तवार्ताकै क्रममा यसरी आफ्ना कला पनि देखाए (हेर्नुहोस् यो भिडियो)

पछिल्लो समय समाजिक संजाल युटुब तथा टिकटकमा निकै भाइरल बनेका सुन्दरीजलका भाईरल बाबा मृत्युञ्जय धेरै नेपालीहरुको मनमा बस्न सफल छन् । हुन त बाबा भन्ने वित्तिकै आफ्नै दुनियाँमा रम्ने अनि खासै …

आफ्नै घरको पर्खाल सडकमा परेको भनेर सामाजिक सञ्जालमा आलोचना भए पछि इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नै घरमा डोजर चलाए (भिडियो सहित)

काठमाडौं इटहरी-१७ स्थित पूर्व पश्चिम राजमार्गमा रहेको आफ्नै घरको पर्खाल सडकमा परेको भनेर सामाजिक सञ्जालमा आलोचना भए पछि इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले गत मगलबार आफ्नै घरमा डोजर चलाए । पत्रकारको …

सेल्फी खिच्ने क्रममा तामाकोसी नदीमा खसेर एक युवतीको मृ*त्यु

रामेछाप– सेल्फी खिच्ने क्रममा तामाकोसी नदीमा खसेर एक युवतीको मृ*त्यु भएको छ । । मृ*त्यु हुनेमा भक्तपुर महालक्ष्मी नगरपालिका– ६ घर भएकी बर्ष १९ की सर्मिला कर्मचार्य रहेको प्रहरीले जनाएको छ …