क्या मज्जा, जब कार्यालयभित्र सीईओ नाचिइन् छमछमी (भिडियो)

अफिसमा काम गर्ने अधिकाशं कर्मचारीहरुमा कामको चाप निकै हुने गर्दछ ।उच्च पदका ब्यक्तिबाट आउने प्रेसर, सिफ्ट नसकिउन्जेल निस्किन नपाउने, कामको एकै रूटिन, प्रोफेशनल फर्मेट र गम्भीरतापुर्ण कामले कर्मचारीलाई बोर बनाउँछ । …

मान्छेको पहिचान उसको बोली र व्यबहारले देखाउछ, उसले लगाउने कपडाले होइन

केही दशकअघि नायिका रेखा थापाको फिल्म उद्योगमा एकछत्र राज थियो । उनलाई फिल्ममा काम गराउन निर्माताहरु बीच प्रतिस्पर्धा नै हुन्थ्यो । सार्वजनिक कार्यक्रम र फिल्ममा पनि रेखा प्रायः छोटो कपडामा नै …

बंग्लामुखिमाईको दर्शन गरी भोलि बिहिबारको राशिफल पढ्नुस् ! बेवास्ता नगरी भेटि स्वरूप शेयर गर्नुस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ । सरकारी काममा सेवा प्रभाव गर्नेहरुले समयमा काम नगर्दिनाले बिभिन्न अवसरबाट बञ्चित हुनु पर्नेछ । माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले …

टेलिकमले ल्यायो आकर्षक विन्टर अफर,१५ रुपैयाँमा १ दिन युट्युब चलाउन सकिने

काठमाडौं, २५ माघ । नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ। उक्त अफर अन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव (२०७६ माघ २२ गते) देखि नै लागू भइसकेको छ जनाउँदै …

पूराना फोन ‘स्लो’ बनाएका कारण एप्पललाई तीन अर्ब जरि’वाना

माघ २६, २०७६ नियतवस पूराना मोबाइलहरू ‘स्लो’ बनाएको आरोपमा फ्रान्समा एप्पल कम्पनीमाथि तीन अर्ब रुपैयाँ जरिवाना लगाइएको छ। पूराना सेटहरूमा अचानक बन्द हुने तथा ब्याट्री नटिक्ने समस्या देखिएको थियो। एप्पलले चिसो …

अब टेलिकमकाे मिसकल नोटिफिकेसन निःशूल्क, सुचारू गर्नुहाेस् यसरी

 काठमाडौं – ग्राहकहरूलाई मध्यनजर गर्दै नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले नयाँ सुविधाकाे सुरूवात गरेकाे छ । टेलिकमले सुरूवात गरेकाे नयाँ सुविधा अनुसार अब मिसकल अलर्ट सुविधा निःशूल्क प्रदान गरिने भएकाे …

सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने !

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनवापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी गर्न राष्ट्र बैंकले कडाइ गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी …

गुगलले ल्यायो आफ्नै ‘टिकटक’

छोटो भिडियो बनाएर सेयर गरिने सोसल नेटवर्किङ सर्भिस टिकटक अहिले विश्वभर निकै लोकप्रिय बनिरहेको छ । खासगरी पछिल्लो पुस्ता यसमा झुम्मिने गरेका छन् । चिनियाँ कम्पनी बाइटडान्सले तयार गरेको टिकटकको लोकप्रियताबाट …

आईफोन–११ को बिक्रीले एप्पलको ५६ अर्ब डलर आम्दानी

वासिङ्टन-पहिलो आर्थिक त्रैमासमा आईफोनको आम्दानी ५६ अर्ब डलर भएको एप्पलले जनाएको छ । यो आम्दानी विश्लेषकहरूको अनुमानभन्दा पनि बढी हो । यसले आईफोन–११ ले बलियो सुरुवात गरेको प्रमाणित गरेको छ । …

घरबाटै भन्सार जाँचपास गर्न सकिने माेबाइल एप कार्यन्वयनमा

१२ माघ, काठमाडौं । माेबाइलबाटै भन्सार पास गर्न सकिने माेबाइल एप सार्वजनिक भएकाे छ । ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा‍‍. युवराज खतिवडाले उक्त एप कार्यान्वयनकाे उद्घाटन …

एप्पलका फ्यानहरुका लागि २०२० मा खुशीको समाचार यो वर्ष कम मूल्यका आइफोन आउँदै

एप्पलका फ्यानहरुका लागि २०२० खुशीको समाचारको वर्ष हुने भएको छ । एप्पलको आइफोन सिरिजको मूल्य एक लाख नाघेर माथि पुगिरहँदा कम्पनीले लाख मुनीका प्रिमिएम सेट बजारमा ल्याउन थालेको हो । यसअघि …

माघ १० गते सार्वजनिक बिदा

माघ १० गते शुक्रबार वाग्मती प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होसार पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद्को बैठकले सो दिन सार्वजनिक बिदा …

चैतबाट मोबाइल कलको शुल्क घट्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनु पर्ने गरी निर्देशिका जारी गरेपछि चैतबाट शुल्क घट्ने भएको छ । गत भदौमा ल्याइएको निर्देशिकालाई हालै संशोधन …