प्रेममा असफल भएपछी झु*ण्डिएर संसार त्यागे यी युवाले ! प्रत्यक्षदर्शीले खोले यस्तो रह*श्य (हेर्नुस् भिडियो)

काठमाडौँको जोरपाटीमा एक युवाले आ’त्मह’त्या गरेका छन् । रौतहट घर भइ जोरपाटीको दक्षिणढोका नजिकै रहेको एक गलैचा उद्योगमा काम गर्दै आएका टेक बहादुर तामाङ गलैचा कारखानामा रहेको एक फलामको डन्डीमा झु’न्डिएको …

प्रमिलाले धोका दिएर गएपछि बाजा बजाएर अर्को बिहे गर्ने सन्तोशको घोषणा (भिडियो सहित)

काठमाडौं । अहिले सामाजिक संजालमा तातिरहेको घ टना हो चितवनको सन्तोश सुनार र प्रमिला सुनारको कहानी। श्रीमान सन्तोश बिदेशको छण् डिग्रीको घाममा कमाएको सबै पैसा लिएर र भएको जग्गा पनि लिएर …

सेयर गरौ हजुर! माता दक्षिणकालीको दर्शन गर्नु होस, चाहेको सबै पूरा हुनेछ । ईन्कार नगरौ है।

दक्षिणकाली मन्दिर राजधानी काठमाडौंबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो।यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो। यो फर्पिङको मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो। …

शिशिर भण्डारीले YouTube बाट महिनाको कति कमाउँछन् ? सुनेर सबै चकित परे (भिडियो हेर्नुहोस)

काठमाडौं- काठमाडौं नजिककै जिल्ला धादिङ, बैरेनीका हुन्, कलाकार तथा भिजे शिशिर भण्डारी । बिज्ञान बिषय पढ्न २०६३ सालमा काठमाडौं आएका शिशिर अमृत साईन्स क्याम्पसमा पढ्दै एफ.एम सुन्नमा रुचि राख्न थाले । …

फेरी र्‍यापर भिटेन माथि ढुङ्गा प्र’हार: हेर्नुहोस

सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलिया भ्रमणमा रहेका र्‍यापर समिर घिसिङ (भिटेन)माथि फेरी बोतल प्र’हार भएको छ । साउथ अष्ट्रेलियको एडिलेडमा भएको सांगीतिक कार्यक्रममा उनीमाथि बोतल प्र’हार भएको हो । नयाँ वर्षको अवसरमा …

२५ प्रतिशत कलेजोमा बाँचिरहेका छन् अमिताभ

एजेन्सी– सन् १९८३ मा बलिउडमा आएको फिल्म कुलीले अभिनेता अमिताभ बच्चनलाई निकै ठूलो सफलता दिलायो । तर, यो फिल्मका कारण अमिताभले जुन समस्या भोगेका छन्, त्यसले उनको जीवनलाई थप समस्यामा धकेल्यो …

विराज भट्टको ‘साङ्लो’ ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं – एक्सन स्टार विराज भट्टको कमब्याक फिल्म ‘साङ्लो’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म हलमा केही समयदेखि नै प्रदर्शन गरिएको ट्रेलर सबैका लागि आज सार्वजनिक गरिएको हो । शुक्रवार …

‘विवाह गर्ने बित्तिकै नायिकालाई हेला गर्छन्, हामीलाई खेलाउँदा फिल्म चल्दैन रे’

काठमाडौ । नायिका रेजिना उप्रेती अहिले चलचित्रमा भन्दा बढि चलचित्र कलाकार संघको काममा बढी व्यस्त रहेकी छिन । केहि समय अघि नायिकाहरुको सम्मानका लागि भव्य कार्यक्रम समेत आयोजना गरेकी थिईन । …

चर्चामा नेहा कक्कड र आदित्य नारायण झाको विवाह

भारतीय चर्चित गायिका नेहा कक्कड यतिबेला ‘इन्डियन आइडल-११’को निणार्यकका रूपमा रहेकी छिन्। उनी आइडल-११ काे सेटमा विभिन्न कारणबाट चर्चामा आइरहेकी छिन्। कहिले प्रतियोगीको कथा सुनेर त कहिले प्रतियोगिको प्रतिभा देखेर खुसीले …

पारस शाहको पैसाको लागि उनको पछि हिंडेकी होईन : सोनीका रोकाया (हेर्नुहोस भिडियो)

काठमाडौ । पूर्व राजकुमार पारस शाह र युट्युवर सोनीका रोकाया बीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा निकै गसिप भइरहेका छन् । सोनिकाले पारसलाई लिएर कार्यक्रम नै बनाउने र पारस जहाँ गयो त्यहाँ …

यस कारण करिना कपुरले बिपाशा बसुलाई हानिन् थप्पड

पुस २२, भारत । फिल्म उद्योगमा थुप्रै सेलिब्रिटी रातारात स्टार बन्ने गर्छन् त कोही हिट भइसकेपछि पनि अचानक हराउने गर्छन् । आज एक यस्ती नायिकाको जन्मदिन हो जसले मोडलिङबाट आफ्नो करियरको …

कमला घिमिरे र अमृत सापकोटाले गाएको चिया छानेको गीत करोडमा पुग्दै,कहिले आउदै छ भाग दुइ ?भिडियो

नेपाली लोक दोहोरी क्षेत्रमा अर्को इतिहास रच्ने तयारीमा रहेको करोडौको क्लबनजिकै प्रबेस गर्दै गरेको चिया छानेको गीत यो समय निकै चर्चामा छ ।उक्त गीत यो समय ९८ लाख दर्शकले हेरिसकेका छन।शुभारम्भ …

‘मलाङ’ को ट्रेलरमा आदित्य र दिशाको यस्तो रोमान्टिक सिन, भिडियो

एजेन्सी – अभिनेता आदित्य रोय कपुर र दिशा पटानीको नयाँ फिल्म ुमलाङु को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता आदित्य रोय कपुर, दिशा पटानी र अनिल कपूरको मुख्य भुमिका रहेको यस …