मन्त्रीहरु कर्मचारीसँग घुस लिएर सरुवा–बढुवा गर्छन् : माधव नेपाल

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको आरोप लगाएका छन् । नेकपा नेतृत्वको सरकारले मन्त्रिमण्डल हेरफेर …

सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्छ : खनाल

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताएका छन् । चाँगुनारायणमा आज चुनावी कार्यक्रममा उनले जनताले सीमा …

यस्तो छ ‘गुड न्यूज’ को ट्रेलर (भिडियो)

अक्षय कुमार र करीना कपूर स्टारर फिल्म ‘गुड न्यूज’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा कियारा आडवाणी र दिलजीत दोसाँझको पनि शीर्ष भूमिका छ । करण जोहर प्रोडक्सनले बनाएको यो …

९९ औँ गोल गरेपछि रोनाल्डोले भने, ‘अब सर्वाधिक गोलको किर्तिमान तोड्छु’

युरो २०२० को छनौट खेलमा लक्जम्बर्गबिरुद्ध २–० को जीत निकाल्ने क्रममा क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय करियरको ९९ औँ गोल गरे । जीतसँगै पोर्चुगलले युरोपियन च्याम्पियनसीपमा समूह बीबाट आफ्नो स्थान पक्का गरेको …

टी-२० सिरिजको पहिलो खेलमा बंगलादेशले भारतलाई हरायो

एजेन्सी– बंगलादेशले भारतलाई तीन टी २० सिरिजको पहिलो खेलमा ७ विकेटले हराएको छ । भारत र बंगलादेश बीच दिल्लीको अरुण जेटली स्टेडियममा भएको खेलमा बंगलादेशले भारतलाई ७ विकेटले हराएको हो । …

भित्री कथा : न बेच्नेको इच्छा न किन्नेको, बीचमा अड्किएका नेमार

काठमाडौं– गएको सिजन सकिएदेखि नै विश्व फुटबलमा चर्चाको केन्द्रमा रहे नेमार। मुख्य त बार्सिलोना फर्कने उनको इच्छासँगै चल्न थालेको चर्चामै थपिएको थियो बलात्कारको आरोप।बला त्कारको आरोप झुटो भएको प्रमाणित भइसकेको छ। …

सुपर कम्प्युटरले गर्यो मेस्सी रोनाल्डो मध्यको विशिष्ट खेलाडी निर्धारण !! रोनाल्डो कि मेस्सी हेर्नुहोस ?

अथक फुटबल समर्थकमा मेस्सी रोनाल्डो विचको द्वन्द को विशिष्ट भन्ने प्रश्न सकिएको छैन र सकिने आधार पनि । समर्थकको रोजाईमा कुनै खेलाडी रहेता पनि रोनाल्डो मेस्सी यस आधुनिक फुटबलका सर्वाधिक ठुला …

ब्राजिलका सुपरस्टार फुटबलर रोनाल्डिन्होले ३९ बर्षको उमेरमा सन्यास फिर्ता लिए

ब्राजिलका सुपरस्टार फुटबलर रोनाल्डिन्होले ३९ बर्षको उमेरमा सन्यास फिर्ता लिएका छन । उनले कोलम्बियाको सान्टा फे बाट फेरि फुटबल खेल्ने भएका छन् । २०१८ को जेनवरीमा सक्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा …

फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज कुवेतसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दै

फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज कुवेतसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले विजयी लक्ष्यका …

बार्सिलोनाले ला लिगाको पहिलो खेलमा नै हार व्यहोरेको

३२ साउन, काठमाडौं । च्याम्पियन बार्सिलोनाले ला लिगाको पहिलो खेलमा नै हार व्यहोरेको छ । शुक्रबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओले बार्सिलोनामाथि १-० को जित निकालेको हो । बिल्बाओको घरेलु मैदानमा …

रोनाल्डोले घर आफ्ना मिल्ने साथीलाई बेचे

एजेन्सी । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले पोर्चुगलको गेरेसमा रहेको घर आफ्ना मिल्ने साथी पेपेलाई बेचेका छन् । पेपे र रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टिमबाट सँगै खेल्दै आएका छन् । रोनाल्डोले पोर्चुगलको गेरेसमा …

लियोनल मेस्सीलाई तीन महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई तीन महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ । कोपा अमेरिकामा अर्जेन्टिना पराजित भएपछि उनले प्रतियोगिता नै ‘भ्रष्ट’ भन्दै टिप्पणी गरेका थिए । फलस्वरुप उनी तीन …

फुटबलका चर्चित खेलाडीहरुको स्वास्थ्य जोखिममा रहेको

फुटबलका चर्चित खेलाडीहरुको स्वास्थ्य जोखिममा रहेको एक अध्ययनले देखाएको छ । ग्लोबल प्लेयर युनियनका अनुसार फुटबलरहरुको स्वास्थ्यमा जोखिम देखाएको हाे । गएको सिजनमा १६ भन्दा बढी खेलाडीले ८० खेलसम्म खेलेको देखिएको …