बालेन जस्तै युवाहरु अगाडी आऊ भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहको भावुक सम्बोधन | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशीविदेशीको क्रीडाभूमि भएको जनगुनासो रहेको बताएका छन् । बडादसैंका अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश जारी गरेका शाहले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिमा ध्यान दिनु देखिएको बताएका छन् । व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको उनको भनाइ छ । उनले भनेका छन्, ‘सर्वसाधारणको दैनिक जीवनलाई […]

Continue Reading

सानी छोरीलाई गुडिया ल्याईदिएर आउछु भन्दै साउदी गएका केशव डेढ महिनामै काठको बा’कसमा फर्किए !

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० निवासी ३३ बर्षीय केशवप्रसाद महतो यस अघि प नि कतार, मलेसिया लगायतका मुलुकमा वैदेशिक रोज गारीका लागि नगएका होइनन् । वैदेशिक रोजगारीले उनको परिवार राम्रै चलेको थियो । पछिल्लो पटक उनी डेढ महिना अघि वैदेशिक रोज गा रीका लागि साउदी अरबिया गए ।बीचको समयमा उनी नेपाल फर्किएर नेपालमै […]

Continue Reading

सरकारी सम्पतिको दुरुपयोग: नगरपालिकाको गाडी लिएर दशै मनाउन हाकीम सरर काठमान्डौतिर

काठमान्डौ बालकोटमा नवनिर्मित घरमा यस पटकको दशै मनाउन अधिकृत नगरपालिकाले कार्यालय प्रयोग का लागि दिएको को १ झ ५७० नम्वर को गाडी लिएर केही आफ्नतको समेत साथमा काठमान्डौ गएको नगर पालिका स्रोतले बताएको छ । स्थानियतहमा दशै विदा हुन केही दिन बाकी रहेतापनि अधिकृत अधिकारी भने विहिवार विहानै काठमान्डौ त र्फ लागेको नगरपालिकाका एक जनप्रतिनिधीले […]

Continue Reading

भ्र,ष्टाचारले व्यवस्थालाई नै पदभ्र,ष्ट तुल्यायो : पूर्वराजा शाह (भिडियो सहित)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशीविदेशी को क्रीडाभूमि भएको जनगुनासो रहेको बताएका छन् । बडादसैंका अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश जारी गरेका शाहले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिमा ध्यान दिनु देखिएको बताएका छन् । व्याप्त भ्रष्टाचारले समाज र व्यव स्थालाई पदभ्रष्ट तुल्याएको उनको भनाइ छ । उनले भनेका छन्, ‘सर्वसाधारणको […]

Continue Reading

जुम्लामा ज्ञानेन्द्र शाहीले नै जित्ने भयो पक्का, ज्ञानेन्द्रको डरले महत टाप कसे !

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का पूर्वसांसद गजेन्द्र महतले अब आफू निर्वाचन नलड्ने घोषणा गरेका छन्। संघिय तथा प्रादेशिक निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिक आइरहेको अवस्थामा महतले निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन्।एक मिडिया सँग कुराकानी गर्नेक्रममा माओवादी केन्द्रका जुम्ला इ न्चार्ज महतले आफू यसपटक को निर्वाचनमा उम्मेदवार नबन्ने बताए। मन्त्री नभएसम्म काम […]

Continue Reading

बालेन शाहलाई सघाउन सडकमा यसरी उत्रिए युवाहरू-भिडियो

काठमाडौं – शक्तिशाली व्यक्तिबालेन शाहलाई सघाउन सडकमा यसरी उत्रिए शक्तिशाली व्यक्ति बलेन शाह ले गरेको राम्रो काम को सबै ले तारिफ गरेको छ । अहिले काठमन्डौ मा उन्ले गरेको काम हरु सबै तिर धमाधम भाईरहेको छ ।एस्तै मा एक ब्यक्ती ले बलेन शाह ले मात्र होइना हामीले नि केही गर्न पर्छ भनेर सडक मा उत्रिएको […]

Continue Reading

चितवनबाट लखेटिए प्रचण्ड, हार पक्का भएपछि अन्तै बसाई सरे ! कहाँ ?

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड गोरखा- २ बाट प्रतिनिधि सभा चुनाव लड्ने विषयमा छलफल थालिएको छ। गोरखा–२ बाट चुनाव जित्दै आएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रचण्डका लागि गोरखा २ छाड्ने संकेत गरिसकेका छन्।निकटस्थहरुसँग आफू कुनैपनि क्षेत्रबाट प्रत्यक्ष चुनाव नलड्ने डा भट्टराईले बताएका हुन्। २०७४ सालको चुना वमा गोरखा–२ […]

Continue Reading

देशले खोज्यो राजा, राजा नभई भएन !

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अ वस्था आएको बताएका छन्। राष्ट्रपतिजस्तो संस्थाले समेत इमान्दारितापूर्वक काम गर्न नसकेकाले मुलुकमा राजसंस्था हुनैपर्ने रहेछ भन्ने आफूलाई लागेको उनको भनाइ थियो।बुधबार काठमाडौँमा आयोजित राप्रपा र मिश्र नेतृत्वको बृहत्तर धुव्रीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले राजनीति  भन्दा माथि उठनुपर्ने राष्ट्रपति […]

Continue Reading

राष्ट्रपतिले विधेयक नरोकेको भए देश सिक्किम हुन्थ्यो नेपाल आमाकि सपुत छोरिलाई गरे हर्क साम्पाङ ले सलाम हेर्नुहोस।

धरानका मेयर हर्क साम्पाङले बिभिन्न राम्रो काम गर्नुभएको छ उहाँले आफुले बाचा गरे अनुसार पानि ल्याउने लक्ष्य पनि पुरा गर्नुभएको छ। यसैबीच हर्क साम्पाङ देशभक्त पनि हुन उनि भारतीय दादागिरी बिरुद्ध पटक पटक आवाज उठाइरहेका छन् यसै अहिले नागरिकता विधयेक खारेज गरेकोमा रास्ट्रपतिलाइ धन्यवाद दिएको छन।नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले नागरिकता विधे यकको […]

Continue Reading

प्रकाश सपुत र गायिका निशा सुनारले ‘नभन विदेशी” चर्चामा (भिडियो सहित )

काठमाडौं । कलाकार प्रकाश सपुत र गायिका निशा सुनारले ‘नभन विदेशी’ बोलको दोहोरी गीत सार्वजनिक गरेका छन् । गीतमा स्वदेशी र परदेशी बीचको संवाद लाई मीठो लयमा प्रस्तुत गरिएको छ । प्रकाशकै शब्द एवं लय रहेको गीतमा विनोद बाजुराली को संगीत संयोजन छ । भिडियोमा प्रकाश र निशा स्व यंले अभिनय गरेका छन् । गायक […]

Continue Reading