आज हुने भनिएको पल शाहको मुद्दामाथिको सुनुवाइ एकाएक किन गरियो स्थगित ?

तनहुँ: अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज हुने भनिए पनि सुनुवाइ स्थगित भएको छ । न्यायाधीश दलबहादुर केसी अनुपस्थित भएकाले सुनुवाइ स्थिगित भएको हो । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश केसीको इजलासमा परेको थियो । शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । […]

Continue Reading

आजदेखि सुरु भयो यी ३ राशिका शुभ दिन, विलास र धन दिने शुक्रको आशीर्वाद

काठमाडौं । ज्योतिषशास्त्रका अनुसार प्रत्येक ग्रहले निश्चित समयावधि पछि आफ्नो राशि परिवर्तन गरिरहन्छ । यसै क्रममा प्रेम, सौन्दर्य, विलासिता र धन प्रदान गर्ने शुक्र ग्रह ३१ अगस्ट अर्थात आज सिंह राशिमा प्रवेश गरेको छ । ज्योतिषशास्त्रका अनुसार शुक्रको राशि परिवर्तनले जीवनमा प्रेम, विलासिता, ऐश्वर्य, सौन्दर्य, आराम, प्रेम–रोमान्स आदिलाई प्रभावित गर्छ । आज शुक्र सिंह राशिमा […]

Continue Reading

के तपाईंले सपनामा काग देख्नुभएको छ ? सपना शास्त्रबाट जान्नुहोस् अर्थ

काठमाडौं । सपना विज्ञानका अनुसार हरेक सपनाको निश्चित अर्थ हुन्छ । सपना शास्त्रमा हरेक सपनाको विस्तृत व्याख्या गरिएको छ । यी सपनाहरूले हामीलाई भविष्यका घटनाहरूको संकेत दिन्छन् । धेरैले सपनामा काग देख्छन् । कागको सम्बन्ध मृत्युका देवता यमराजसँग भएको मानिन्छ । त्यसैले यसलाई अशुभ पंक्षी मानिन्छ । सामान्यतया सपनामा काग देख्नु अशुभ मानिन्छ । तर […]

Continue Reading

बालेनको नायक शैलीले हच्कियो अदालत, दुई वर्षमा गर्न नसकेको काम १ दिनमै गरिदियो तमाम

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भारतीय अभिनेता अनिल कपुरको चलचित्र नायकको शैलीमा उत्रिएपछि अदालत समेत हच्किएको छ । बालेनको कदमपछि जिल्ला अदालत काठमाडौंले २ बर्षदेखि हुन नसकेको काम १ दिनमै गरिदिएको हो । मेयर बालेन शाहले एक्सन लिनु भन्दा पहिले जिल्ला अदालत काठमाडौंले अवैध संरचना खाली गरेको छ । दुई वर्षदेखि फुटपाथमा राखिएका […]

Continue Reading

रवि लामिछाने र कुलमान घिसिङका लागि काठमाडौं–३ छाड्ने हरिशरण लामिछानेको घोषणा

काठमाडौं, १५ भदौ : पत्रकार हरिशरण लामिछानेले आफ्नो भाइ रवि लामिछाने र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका लागि काठमाडौं–३ छाड्ने घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा उठे कुलमान र रविलाई आफूले दाबी गर्दै आएको काठमाडौं–३ छाड्न तयार रहेको हरिशरणले सार्वजनिक रुपमा घोषणा गरेका हुन् । चुनावमा उठ्न आफू र कुलमानले सरकारी सेवाबाट राजीनामा […]

Continue Reading

फनपार्कमा बालेनको एक्सन : २४ घण्टाभित्र कर नतिरे शिलबन्दी गर्ने चेतावनी (हेर्नुहोस् परिपत्र)

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रर्दशनी मार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न ताकेता गरेको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो । तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले […]

Continue Reading

अमेरिकामा पनि हुँदैछ मेयर शाहको प्रशंसा

काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले हालै काठमाडौँको विभिन्न भागमा गरेको नगरविकासका योजना र यसको पुनर्संरचनाको प्रयासलाई अमेरिकामा प्रशंसा गरिएको छ । अमेरिकामा रहेबसेका सामाजिक अभियन्ता तथा प्राध्यापकहरूसँग गरिएको संक्षिप्त वार्तामा उहाँहरूले बालेन शाहको कार्यको खुलेरै समर्थन गर्नुभएको हो । उहाँहरूले नगरविकास र काठमाडौँलाई काठमाडौँ जस्तो बनाउन शाहले आर्थिक सहयोगको आव्हान गर्नुभएको खण्डमा सो […]

Continue Reading

केपी ओलीको क्षेत्रबाट चर्चित हाँस्य कलाकार ‘जिग्री ब्रो’ले स्वतन्त्र उम्मेदवारी दिने, चुनावी पोस्टरसहित प्रचारप्रसार सुरु

काठमाडौं – कलाकार कुमार कट्टेल ‘जिग्री ब्रो’ ले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रबाट उनले उम्मेदवारी दिने तयारी गरेको बताइएको छ । ‘निर्वाचन पनि आउनै लाग्यो, ढिला गर्ने समय पनि छैन साथीहरुसँग छलफल गरेर आधिकारिक घोषणा गर्ने उनले बताए । झापा […]

Continue Reading

आज ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ। गत कारोबार दिन अर्थात् मंगलबार प्रतितोला तीन सय रुपैयाँले बढेको सुनको भाउ यस दिन प्रतितोला आठ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला […]

Continue Reading

एक करोड २३ लाखको लागतमा तयार पारिएका बस्तीमा अपायक भयो, हामी बस्दैनौँ : मुसहर

इटहरी, १५ भदौ – इटहरी उपमहानगरले निर्माण गरेको मुसहर बस्ती प्रयोगहीन बनेका छन् । उनीहरु नयाँ बस्तीमा जान नमान्दा १५ घरहरु अढाइ वर्षदेखि खाली नै रहेको छ । इटहरी–१७ का मुसहर घरपरिवारलाई व्यवस्थित गर्न तराई मधेस समृद्धि कार्यक्रम र इटहरी उपमहानगरकाद्वारा संयुक्त रुपमा ती घर रु एक करोड २३ लाखको लागतमा तयार पारिएका थिए । […]

Continue Reading