कहाँ छ दिलमायाको मोबाइल…?

काठमाडौं, आफ्नै डेरामा मृत फेला परेकी लोक दोहोरी गायिका दिलमाया सुनारको अहिलेसम्म उनले प्रयोग गरेको मोवाइल भेटिएको छैन् । उनको हत्या गरेको अभियोगमा काभ्रेका सुर्य श्रेष्ठ प्रहरीको नियन्त्रणमा छन् । दिलमायाले शनिबार राति फेसबुकमा ‘कसैको माया पाउन जति कोसिस गरेपनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि […]

Continue Reading

समझदारी होस् त उपेन्द्र–बाबुरामको जस्तो, दुनिया चकित पारेर यसरी लाग्नेभए आआफ्नो बाटो !

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्षद्धयले दुनिया चकित पार्ने समझदारी गरेका छन् । हासीखुी सहज तरिकाले फुटाउनका लागि अध्यक्ष्य उपेन्द्र यादव र बाबुराम भट्टराई सहमत भएका हुन्। बुधवार संसदीय दलको कार्यालयमा कार्यकारिणी अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष यादवबीच भएको भेटवार्तामा हाँसी हाँसी मिलेर नै पार्टी फुटाउनका लागि सहमत भएका हुन्। जसपा संसदीय दलका प्रमुख […]

Continue Reading

हिक्मतको प्रष्टीकरण: जिस्किँदा-जिस्किँदै त्यस्तो भयो – हातपात गरेको छैन

काठमाडौं । रेस्लर अस्मिता जुरेलीले हिजो रोपाइँ उत्सव मनाउने क्रममा अपरिचित व्यक्तिले आफूमाथि हातपात गरेको आरोप लगाइन् । युवा संघले आयोजना गरेको कार्यक्रममा संघकै एक युवाले दु,र्व्यवहार गरेको उनको दाबी छ । अस्मिताले आ,रोप लगाएका व्यक्ति युवा संघ नेपालकै केन्द्रीय सदस्य हिक्मत बोहरा ‘हिलारी’ रहेको खुलेको छ । नेपाल प्रेसको सम्पर्कमा आएका बोहराले आफूले नियतवस […]

Continue Reading

दुई बालकलाई बाढीबाट जोगाउने यी बाबुछोराको सर्वत्र चर्चा, जसले आफ्नै ज्यान जोखिममा राखेर कमालको शैलीमा यसरी गरे उद्धार, तस्विर भाइरल [ भिडियोसहित ]

काठमाडौं । आफ्नै ज्यान जोखिममा राखेर दुई बालकहरुको बाढीबाट उद्दार गरेको भिडियो अहिले विश्वभरी नै भाइरल भइरहेको छ । यति साहास देखाए र यति बलियो प्रस्तुती दिए कि देख्नेहरु सबै स्तब्ध भइरहेका छन् । बालक उद्धार भइसकेपछि हर्षका आँशु बगाउँदै उनीहरुलाई सलाम गरिरहेका छन् । भिडियो एक ओमानी नागरिकको हो । उनी यतिबेला विश्वव्यापी रूपमै […]

Continue Reading

भक्तपुरमा युवक र युवती सहमतिमै रिसोर्ट बसे ! बिहान भएपछी युवतिले…

भक्तपुर भक्तपुरको सूर्यविनायकस्थित एक रिसोर्टबाट मंगलबार बिहान एक युवक बलात्कार आरोपमा पक्राउ परे। रुहोसा रिसोर्टमा सँगै बसेका युवकले आफूलाई बलात्कार गरेको भन्दै युवतीले प्रहरीलाई जानकारी गराएकी थिइन्। युवती मंगलबार बिहान सवा ४ बजे ती युवकले आफूलाई बलात्कार गरेको भन्दै प्रहरी सम्पर्कमा पुगेकी थिइन्। २१ वर्षीय ती युवतीले बताए अनुसार प्रहरीले आरोपी युवकलाई पक्राउ गरेको हो। […]

Continue Reading

अमेरिकामा नेपाली मूलकी सराहनाले गरिन् कमाल

काठमाडौं । विश्वकै सम्राट राज्य न्यूयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठले कमाल गरेकी छ । सराहनाले डेमोक्रयाटिकको तर्फबाट राज्य विधानसभा प्राथमिक निर्वाचनमा विजयी भएकी हुन । तर आगामी नोभेम्बरमा श्रेष्ठले रिपब्लिकनका प्रतिद्वन्दीसँग भिड्नु पर्ने हुन्छ । उनले १०३ औँ विधानसभा डेमोक्रयाटिक प्राथमिक निर्वाचनमा १३ कार्यकालका केभिन काहिललाई पराजित गर्न सफल भएकी छिन । श्रेष्ठको जितसँगै सन् […]

Continue Reading

गायिका दिलमाया सुनारको पोष्टमार्टम रिर्पोटले झनै पिडा दियो परिवारलाई

केहि दिन अघि आफ्नै कोठामा मृत भेटिएकी लोक दोहोरी गायिका दिलमाया सुनारको पोष्टमार्टम रिर्पाेट आएको छ । ह त्या हो या आ त्म ह त्या भन्ने बिषयमा प्रहरी नै दोधारमा रहेका बेला पोष्टमार्टम रिर्पाेट बाहिर आएको हो । पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट बारे चिकित्सकले प्रहरीलाई जानकारी दिई सकेका छन् । बिशेष स्रोतका अनुसार पोष्टमार्टम रिर्पाेटले आ […]

Continue Reading

चितवनका ५० हजार घरपरिवार बाढीको जोखिममा

काठमाडौं । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन् । बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको […]

Continue Reading

दुर्गा प्रसाईको नजरमा गोविन्द केसी दलाल, अपराधी, भन्छन्–म उसलाई मान्छे नै मान्दिँन

काठमाडौं । नेकपा एमालेका नेता दुर्गा प्रसाईले डा. गोविन्द केसीलाई लिएर विवादित बयान दिनु भएको छ । नेता प्रसाईले एक अन्तर्वार्तामा डा. केसीलाई यो देशको अपराधी भन्नु भएको हो । उहाँको नजरमा डा. केसी नेपालमा भएका मेडिकल कलेज बन्द गरेर नेपाली विद्यार्थीलाई अरु देशमा पठाउने दलाल हुनुहुन्छ । डा. गोविन्द केसीलाई दलालको संज्ञा दिदँै प्रसाईले […]

Continue Reading

एलओडी बन्यो विश्वकै ५२ औं सर्वोत्कृष्ट क्लब

काठमाडौं । ठमेलमा रहेको क्लब एलओडी (लर्ड अफ द ड्रिंक्स) नेपालकै नम्बर वान बनेको छ । यस्तै सो क्लब ‘डीजे म्याग टप १००’मा विश्वभरको ५२ औं स्थानमा पर्न सफल भएको हो । क्लबले बुधबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिँदै क्लब प्रेमीहरूलाई मनोरञ्जन गर्न तथा अन्तर्राष्ट्रिय कलाकारहरुको परिचय गराउने यो प्रारम्भिक कदम भएको जनाएको छ […]

Continue Reading