मिरुना र फुर्बाले एक-अर्कासँग माफि माग्दै कुरा मिलाए !

काठमाडौं । ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो । सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ […]

Continue Reading

४ बर्षको प्रेमपछि बिहे : युवतीले कुनै हालतमा शारीरिक सम्बन्ध नगर्ने अठोट राख्दा जे भयो !

काठमाडौं । एक महिलाले विवाहपछि शारीरिक सम्बन्ध गर्न नमानेपछि तनाव भएको छ । भारत, उत्तर प्रदेशको मुरादाबादमा एक दुलहीले हनिमुनमा शारीरिक सम्बन्ध राख्न अस्वीकार गरेकी छन् । यस घटनामा अचम्मको कुरा के छ भने बेहुला र बेहुलीबीच विगत चार वर्षदेखि प्रेम सम्बन्ध चलिरहेको थियो । दुवैको परिवार यो विवाहका लागि तयार थिएन । तर छोराछोरीको […]

Continue Reading

चलचित्र बोर्डमा मिरुनाविरुद्ध चर्को नाराबाजी, ‘कबड्डी ४’को शो बन्द नगरे जेपनि गर्ने चेतवानी (यस्तो छ पत्र)

काठमाडौं । फिल्म ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरले आफूमाथि दुर्व्यवहार गरेको भन्दै आइतवार सिभिल हलमा फुर्वा तामाङ (बौद्ध भिक्षु) लाई थप्पड हानेर प्रहरीको जिम्मा लगाएपछि अहिले राजधानी काठमाडौ लगायतका विभिन्न स्थान अशान्त बनेका छन् । तामाङ समुदायले देशभर चर्को विरोध जनाएका छन् । मंगलवार काठमाडौंको चाबहिलमा फुर्वाको रिहाइको माग गर्दै मिरुना मगर र ‘कबड्डी ४’विरुद्ध […]

Continue Reading

सुन्दरी प्रतियोगिता गर्ने नाममा मोडल बलात्कार गर्ने पाण्डेलाई थप झड्का

काठमाडौं । ८ वर्ष पहिलो बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई थप हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । सन् २०१४ मा सुन्दरी प्रतियोगिता गर्ने नाममा युवतीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी व्यवसायी पाण्डेलाई अनुसन्धान गर्न प्रहरीले अदालतबाट थप ७ दिनको म्याद पाएको हो । जिल्ला अदालत काठमाडौंले काठमाडौं प्रहरी […]

Continue Reading

ग्यास्ट्रिकको समस्याबाट हैरान हुनुहुन्छ ? एक हप्तामै राहत पाउन अपनाउनुहोस् यी उपाय

ग्यास्ट्रिक रोग आम नेपालीको साझा समस्या हो। पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ। ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको खाल्टो वरिपरी दुख्ने समस्याले सताउँछ। यसैगरी पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, […]

Continue Reading

बसपार्कस्थित एक होटलमा लगेर पटकपटक….

काठमाडौँ । युवतीलाई प्रलोभन दिई बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगन्जबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका ४ घर भई हाल वीरगन्ज महानगरपालिका ८ स्थित एक रेस्टुरेन्टमा काम गर्ने २५ वर्षीय सुरजकुमार साह, वीरगन्ज १६ स्थित कार्की होटलकी सञ्चालिका ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) र जुम्ला हेमा गाउँपालिका […]

Continue Reading

चाउचाउले बनायो एक दम्पतीलाई अलग, घटना थाहा पाउँने जो कोही चकित !

काठमाडौं । चाउचाउले एक दम्पतीलाई अलग बनाएको छ । दुई मिनेट भित्र तयार हुने चाउचाउका कारण कसरी सम्बन्धविच्छेद हुन सक्छ भनेर तपाईंले सोचिरहनु भएको हुनुपर्छ । बच्चाहरूलाई भोक लागेमा आमाले तत्काल चाउचाउको परिकार तयार पार्नुहुन्छ । तर तब के हुन्छ ? जब एक महिलाले बिहान, दिउँसो र साँझ तीनै पटक चाउचाउ मात्रै पकाउँछिन् । सबैलाई […]

Continue Reading

मेयर बन्नु अघि बालेन सुटुक्क ओली निवास पुगेका थिए, ओलीसँग एक्लै भएको भेटमा के के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चलीरहेका बेला बालेनका सर्मथकहरुमा जितको उत्साह त देखिएको थियो नै । जति मत घट्दै जान्छन् बालेनको जित निश्चित भएसँगै उनीहरुको अनुहारमा खुशीको चमक थपिँदै गएको थियो । यसैबिच मेयरका प्रत्याशी बालेन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेको रहस्य अहिले बाहिर आएको छ । यो […]

Continue Reading

‘एनिमल’को मुख्य भूमिकामा रणवीर कपुरसँगै विपिन

काठमाडौं । अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को मुख्य भूमिकामा अनुबन्धित भएका छन् । फिल्मको रेटिङ गर्ने विश्व चर्चित पोर्टल आईएमडीबीमा निर्माताले कार्कीको नाम पनि उल्लेख गरेका छन् । रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना र बबी देओलसँगै विपिनको नाम पनि उल्लेख छ । स्रोतका अनुसार फिल्ममा विपिनले हास्य चरित्रमा अभिनय गर्दैछन् । फिल्म छायांकनको […]

Continue Reading

थप्पड खाएका लामा भिक्षु फुर्वा तामाङको भनाई जस्ताको त्यस्तै -खासमा यस्तो भएको रहेछ !

काठमाडौं : ‘कबड्डी-४’ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन सुरु भएको छ । चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् । उनीहरूले चलचित्र ‘कबड्डी-४’ को पोस्टरसमेत जलाएका थिए । मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै एकजना बौद्ध भिक्षु फुर्वा लामालाई झापड हानेकी थिइन् । उनले […]

Continue Reading