करोडपति अंश बर्मा राप्रपामा प्रवेश

काठमाडौँ । टिकटकस्टार अंश बर्मा राप्रपा प्रवेश गरेका छन् । उनले भिमदत्त नगरपालिका बाट मेयरका उम्मेदवार गजेन्द्र बहादुर चन्द र उपमेयर हेलन श्रेष्ठलाई सहयोग गर्न अघि सरेका कारण उनी राप्रपाको लाइनमा देखिएको पुष्टि भएको हो । पछिल्लो समय उनी “हामी त्यहाँ पुग्नेछौ, जहाँ जरुरत छ” नारा लिएर विभिन्न अप्ठ्यारामा परेका मानिसहरुलाई सहयोगसमेत गर्दै हिंडेका छन् […]

Continue Reading

कठैबर – बृद्धाश्रममा सन्तान आउने दिन कुर्दाकुर्दै अस्ताइन ६८ वर्षीया चेतकुमारी बुढाथोकी,आमाको आत्माले शान्ति पाउन

घोराही। साउने झरीको एक साँझ। बृद्धाश्रमको परिसर। अपराहन्न करिब पाँच बजे उनले जीवनको अन्तिम सास फेरिन्। र, सधैका लागि अस्ताइन्।बुढेसकालमा जीवनको ओत खोज्दै तेरौंटेस्थित बृद्धाश्रममा आइपुगेकी ६९ वर्षीया चेतकुमारी बुढाथोकी असार १२ गते बृद्धाश्रममै बितिन्। उनी नौ महिनाअघि वृद्धाश्रममा पुगेकी थिइन्। आफ्ना चार सन्तान, आफन्त र माइतीले साथ छाडेपछि उनी एक्लो बनेकी थिइन्। र, जीवनको […]

Continue Reading

श्रीमतीले सोधिन् र’क्सी चु’रोट छोड्ने कि घर ? श्रीमानले लिए सबैलाई अचम्मित पार्ने निर्णय

एक चिनियाँ नागरिक बेइजिङ क्यापिटल इन्टरनेशनल एयरपोर्ट टर्मिनलमा एक दशकभन्दा बढी समयदेखि बस्दै आएका छन् र आफ्नो परिवारमा फर्कने कुनै मनसाय छैन। मेरो परिवारले मलाई घर बस्ने भए धु’म्रपा’न र म’द्यपा’न छोड्नुपर्छ भन्यो। यदि मैले त्यसो गर्न सकिन भने, मैले उनीहरूलाई मेरो सबै मासिक सरकारी तलब उनीहरुलाई दिनुपर्‍यो तर मेरो चु’रोट र र’क्सी कसरी किन्ने? […]

Continue Reading

निर्वाचन आयोगद्धारा बालेन साहलाई लौरो चुनाव चिन्ह प्रदान

काठमाडौं । निर्वाचन आयोगले बालेन साहलाई लौरो चुनाव चिन्ह दिएको छ । काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका साहले लौरो चुनाव चिन्ह पाउनु भएको हो । शनिवार आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको छ । यो सँगै अब साहको आधिकारिक चुनाव चिन्ह लौरो भएको छ । यसअघि सामाजिक सञ्जालमा उहाँको चुनाव चिन्ह खसीको टाउको […]

Continue Reading

कसरी बुझ्ने युवतीको ‘से क्स’ अपिल ?

साँच्चैभन्दा युवतीहरूको से- क्स अपिल बुझ्न निकै गाह्रो छ। तर युवतीको से -क्स अपिल थाहा पाउनु धेरै फाइदा पुग्छ किनभने जुन केटी आफूलाई अति राम्री सम्झिन्छे, त्यसलाई एक नजर लगाइदियो भने उसको घ-मण्ड बढ्छ। त्यस्ती युवतीलाई छड्के आँखा पारेर खुट्टामा हेरिदियो भने ऊ स्वतः लज्जित हुन्छे। खुट्टामा हेरेर प्याच्च थु-किदिनुभयो भने केही पर पुगेर आफ्नो […]

Continue Reading

आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा भक्तिसाथ मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा […]

Continue Reading

प्रचण्डको एक फोनले बागीको उम्मेदवारी भयो फिर्ता

सत्ता गठबन्धनलाई यतिबेला बागी उम्मेदवारहरुले भयङ्कर ठूलो तनाव दिएको छ । बागीहरुलाई ब्याक गराउन शीर्ष नेताहरु नै हरसम्भव प्रयास गरिरहेका छन् । स्थानीय तह निर्वाचनको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो। सत्ता गठबन्धन भित्र बागी उम्मेदवारी दर्ता गराएका नेताहरुलाई शिर्ष नेताले फिर्ता लिन निर्देशन दिएका छन्। यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन […]

Continue Reading

के महिलाको शरिरमा देखिने निलो दाग बोक्सीले टोकेर हो ? जान्नुहोस यस्तो छ यथार्थ….

कहिलेकाहिँ विहान उठ्दा तपाईंको शरीरमा निलो दाग–धब्बा देखिन्छ ? यस्तो दाग दुख्छ पनि ? यदि तपाईंको शरीरमा पनि निलो दाग र धब्बा देखिन्छ भने सावधान भइहाल्नुहोस् । किनकि शरीरमा आउने कुनै पनि परिवर्तनले तपाईंको नराम्रो स्वास्थ्य अवस्थालाई संकेत गरिरहेको हुन्छ । नेपाली समाजमा एउटा अन्धविश्वास पनि छ, शरीरमा निलो दाग देखियो भने बोक्सीले चुसेको भन्ने […]

Continue Reading

हेटौंडामा अबदेखि ट्राफिकले ‘लापसे’ चेक गर्ने, बाटोमै चालकको पिसाब जांच

मकवानपुर ट्राफिक प्रहरीले लागुपदार्थ सेवन (लापसे) गरि सवारी चलाउने चालकहरुको पहिचान गर्न ड्रग-युरिन टेस्ट सडक मैं सुरु गरेको छ । लागु पदार्थ सेवन गरी सवारी चलाउँने चालकको संख्या बढिरहेको गुनाँसो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि ट्राफिक प्रहरी कार्यालयले ड्रग-युरिन टेस्ट जाँच सुरु गरेको हो । सवारी दुर्घटना न्यूनिकरण गर्न सवारी चालकहरुले लागु पदार्थ […]

Continue Reading

कसरी हुन्छ विर्यदान र कति समयसम्म भण्डारण गर्न सकिन्छ, शुल्क कति लाग्छ ? (भिडियो)

पुरुषको शुक्रकिट र महिलाको अण्डलाई निश्चित समयसम्म भण्डार गरेर आफूलाई सहज भएको बेलामा बच्चा जन्माउन कत्तिको सम्भव छ ? सामान्यतया महिलाहरूले ३५ वर्षभन्दाअघि नै बच्चा जन्माउनु आमा र बच्चाको लागि फाइदाजनक मानिन्छ । तर विभिन्न कारणले ३० वर्षको उमेरमा बच्चा जन्माउन अनुकुल भएन भने के गर्न सकिन्छ ? चिकित्सकहरू कुनै पनि जोखिमविना नै आफूलाई मन […]

Continue Reading