रक्सी खाँदै नखानुहोस्, खानै परे कति खाने ? कसरी खाने ?

डा. प्रकाशराज रेग्मी – रक्सीले मुटुलाई बलियो बनाउँछ र मुटुका रोगीहरुले रक्सी पिउनु पर्छ भन्ने सोच अधिकांशमा पाइन्छ। हृदयाघातबाट बच्न दैनिक रक्सी पिउनु पर्छ भन्ने खालका सन्देशहरु विभिन्न लेख रचनामा बेलाबखत प्रकाशित हुने गरेको पनि भेटिन्छ। रक्सी पिउनु हुन्छ वा हुँदैन ? यसले फाईदा बेफाइदा के गर्छ ? यदि पिउनु हुन्छ भने, कति? जस्ता जिज्ञासा […]

Continue Reading

यिनै हुन् २० बर्षिया कञ्चन पराजुली जस्ले आफ्नै घरबेटीसंग खेलिन डरलाग्दो गेम, साथमा थिए ३ युवक !

सिन्धुपाल्चाेक : दिनदाहाडै सदरमुकाम क्षेत्रबाट एक लाख नगदसहित १३ ताेला सुन चाेरी गर्ने गिराेहका चार जना पक्राउ परेका छन्। नगदसहित सुन चाेरीमा संलग्नलाई १३ दिनपछि सिन्धुपाल्चोक प्रहरीले सार्वजनिक गरेकाे हाे। नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठकाे सदसमुकामस्थित घरबाट गत पुस १२ गते एक लाख नगदसहित १३ ताेला सुन चाेरी भएकाे थियाे। घरमा काेही नभएकाे […]

Continue Reading

पेट दुखेर नजिकैको क्लीनिकमा लगियो १३ वर्षकी किशोरीलाई, छोरी जन्मिएपछि खुल्यो मनिरामको पोल

काठमाडौ । आफुले गरेको गल्ती छोप्न बर्दियाका मनिराम थारुले १३ वर्षकी किशोरीलाई अचानक नजिकैको क्लीनिक लिएर गए । किशोरीको पेट दुखेको थियो । तर किशोरीले छोरी जन्माएपछि उनै मनिरामको गल्ती सबैका सामु सार्वजनिक भएको छ । वैशाखमा मनिरामले १३ वर्षकी किशोरीलाई उनको इच्छा विपरित क र णी गरेका थिए । घरमा कोही नभएको मौका पारी […]

Continue Reading

पाथिभरा माताले हामी सबैको कल्याण गरुन्, हेर्नुहोस् माघ १८ गते मंगलबारको राशिफल

आज श्री शाके १९४३ बि।स।२०७८ साल माघ १८ गते मंगलबार इश्वी सन २०२२ फेब्रुवरी १ तारीख माघ कृष्ण पक्ष औंसी तिथी श्रवण नक्षत्र सिद्धि योग नाग करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा लुम्व योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु स्नानदानका लागी औंशी हलो बार्ने आर्गघाटमा माधवनारायणमेला नवल परासि त्रिवेणि मेला ९ज्यो।प।सरोज घिमिरे० मेष राशि […]

Continue Reading

देउवाले यस्तो कदमले प्रचण्ड र माधव नेपाल झस्किए

काठमाडौं :प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब दिन थालेका छन् । प्रधानमन्त्रीले दबाब दिन थालेपछि गठबन्धानमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग केही समय मागेका छन् । स्रोतका अनुसार प्रचण्ड–नेपालले प्रधानमन्त्रीको प्रस्तावमाथि छलफलका लागि केही समय मागेका छन् । यस्तै, प्रधानमन्त्री देउवाले […]

Continue Reading

सर्वाधिक चर्चित अभिनेत्री रश्मिका मन्डन्ना उप्स मोमेन्टको शिकार, कसरी भयो यो दुर्घटना !(भिडियो सहित)

मनोरञ्जन ब्यूरो । हामी सबैलाई थाहा छ मनोरञ्जन र कलाको ​​संसारमा फेसन र शैली कत्तिको महत्त्वपूर्ण छ। यही कारणले गर्दा, अभिनेत्रीहरू हरेक विशेष अवसरमा अद्वितीय र विलासी पोशाकमा देखिन्छन्। तर कहिलेकाहीँ आफ्नो फेसनलाई देखाउनको लागि सेलिब्रेटीहरूले यसलाई यतिसम्मको हद पार गर्छन् कि जो कोहीले ओप्स भन्नै पर्छ । पोसाकले गोप्यता समेत भंग गरिदिँदा उनीहरु लज्जितको […]

Continue Reading

बौद्धबाट ७४ जना पक्राउ परेका यी ब्याक्ति को हुन् ?

काठमाडौं। प्रहरीले अनलाइन जुवा खेलाइरहेको अवस्थामा बौद्धबाट ७४ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले ८ महिलासहित ७४ जनालाई नियन्त्रणमा लिएको हो। आइतवार राति ७ बजेतिर काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धस्थित प्लटिङ नजिकै दोलखा घर भएका ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरिरहेको रेष्टुरेन्टमा प्रहरीले छापा मा’रेको थियो। […]

Continue Reading

प्रेमी हुन त यस्ता ! गर्लफ्रेण्डसँग १ करोड ६४ लाख रुपैयाँ लिए त्यसपछि फिर्ता नदिइ ‘मरे’ !

एक बेलायती युवतीले डेटिङ साइटमा भेटिएका एक युवकले आफूलाई धोका दिएको कहानी अनलाइनमा शेयर गरेकी छिन् । उनका अनुसार पहिलो पटक डेटिङ साइटमा भेटेपछि उनीहरुले एक अर्काको नम्बर लिए । विस्तारै उनीहरुको प्रेम बढ्दै गयो । युवती ती युवकसँग बिहे गर्ने सपना सजाउन थालिन् । तर, एक दिन यस्तो भयो जसले सबै कुरा बदलिदियो । […]

Continue Reading

१६ दिनपछि घर पुगे सुपरस्टार अल्लू अर्जुन : पर्खाइमा रहेकी प्यारी छोरीको यो स्वागतले स्तब्ध

काठमाडौं । दक्षिण भारतका सुपरस्टार अभिनेता अल्लु अर्जुन अहिले निकै चर्चामा छन् ।१६ दिनको सुटिङपछि घर फर्किएपछि उनका छोराछोरीले उनलाई विशेष ढंगले स्वागत गरेका हुन् ।अल्लु अर्जुनले आफ्नो इन्स्टा पोस्टमा बालबालिकाले बनाएको यो सुन्दर रंगोली सेयर गरेका छन् । पुष्पा फिल्मका मुख्य अभिनेता अल्लु अर्जुनले सेयर गरेको तस्विरमा फूलले ‘वेलकम नाना’ लेखिएको देख्न सकिन्छ भने […]

Continue Reading

केटाकेटी उपयुक्त तरिकाले हुर्काउँने भए गाउँ लिएर जानुस् : तस्विर र यी शब्द किन भए भाइरल ?

काठमाडौं । ‘मायालुको शहरमा मेरो गाउँमा घर छ’ गीत खुबै चर्चामा रहेको थियो । गीतमा गाउँ र शहरमा हुने भिन्नता देखाउन खोजिएको थियो । पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा केहि न केहि भाइरल हुने गर्छ । सामाजिक सञ्जाल ट्विटरमा एक तस्विर खुबै चर्चामा रहेको छ । कुल्लु र मनाली, भारतकी तिशा डोगराले एक युवतीको तस्विर साझा […]

Continue Reading