म जापानमा रेष्टुरेण्टको शौचालय पनि सफा गर्थे, म त्यहाँ कलाकार गौरी मल्ल थिइन (भिडियो हेर्नुस्)

काठमाडौ । अभिनेत्री गौरी मल्लले फिल्ममा जस्तो अभिनय गरिन् उनको ब्यक्तिगत जिवन पनि त्यतीकै रोचक र म–र्मस्प—र्शी छ । उनी केही समय अघि नेपालमा पाएको कलाकारीताको चर्चा, फेम सबै छोडेर जापान गएकी थिइन् । उनले जापानको टोकियोमा एउटा रेष्टुरेण्टमा काम गरिन् । उनलाई पद म्यानेजर दिइएको थियो । तर काम भने सबै गर्नुपरेको थियो । […]

Continue Reading

भाटभटेनीमा भेटियो अनियमितता, चिनी, खाने तेलमा २० प्रतिशतभन्दा बढी नाफा

भक्तपुरको राधेरोधस्थित भाटभटेनी सुपर मार्केटले अनियमितता गरेको भेटिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबार गरेको बजार अनुगमनको क्रममा चिनी तथा खाने तेलमा २० प्रतिशतभन्दा बढी नाफा लिएको पाइएको हो। अनुगमन टोलीले मूल्यसूचि नभएको, खरिद बिल देखाउन नसकेको हुनाले उपभोक्ता संरक्षण ऐन बमोजिम कार्वाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए। टोलीले भाटभटेनीमा रहेको तरकारीमो […]

Continue Reading

पाथिभरा माताले हामी सबैको मनोकामना पुरा गरुन, असोज १५ गते शुक्रबार, भोलि तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

भोलि श्री शाके १९४३ बि.स.२०७८ साल असोज १५ गते शुक्रबार इश्वी सन २०२१ अक्टोबर १ तारीख आश्विन कृष्णपक्ष दशमी तिथी तिष्य नक्षत्र शिव योग वणिज करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा उत्पात योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु फर्पिङमा हरिशंकर यात्रा दशमी श्राद्ध अन्तराष्ट्र्यि वृद्ध(वृद्धा दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, […]

Continue Reading

यूकेमा चरम इन्धन संकट ! रोनाल्डोको ३५ करोडको बेन्ट्ली कार केही दिनयता पेट्रोलविहीन

बेलायतमा यतिबेला चरम इन्धन सं’कट छाएको छ। जसका कारण यतिबेला देशभर सेनालाई पेट्रोल, डि’जेल लगायतका इन्धन आपूर्तिको लागि खटाइएको समाचारहरु आएका छन्। इन्धनको अभाव हुँदा जहाँ पेट्रोल पाइन्छ त्यहाँ घन्टौं लगाएर कार, बाइक तथा अन्य सवारीले पेट्रोल तथा डिजेल भर्दछन्। इन्धनको अभाव भएर त्यहाँ संकट छाएको भने होइन। वास्तवमा इन्धन ट्यांकरका सवारी चालकको अभावले बेलायतमा […]

Continue Reading

जस्ले ७३ यात्रुको ज्यान बचाए उनैलाई नागरिक उड्‍डयन प्राधिकरणले कार’बाही गर्यो किन?

काठमाडौं असोज १४ / नागरिक उड्‍डयन प्राधिकरणले बुद्धएयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक लगाएको छ। घ’टनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको बुद्धएयरले जनाएको छ। घ’टनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले अन्नपूर्णलाई जानकारी दिए। उनले भने,’ घ’टना छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि […]

Continue Reading

दशैको मुखमा काठमाडौं उपत्यकामा नयाँ नियम, यी काम गर्न प्रतिबन्ध

काठमाडौं जिल्लामा अनावश्यक रुपमा भीडभाड, मेला महोत्स र सभा जुलुस आदि गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि सो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस […]

Continue Reading

आज राति १२ बजेदेखि लागू हुने गरी दशैँको मुखमै काठमाडौँमा लागु भयो यस्तो कडा नियम, सबैले अनिवार्य थाहा पाउनुपर्ने (सूचना सहित)

काठमाडौँ । काठमाडौं जिल्लामा आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रुपमा भि’डभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेश जारी गर्दै घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ। […]

Continue Reading

यसकारण बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक

काठमाडौं । बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक लगाइएको छ । नागरिक उड्डयन प्राधिकरणले घटनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाएको हो । घटनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्न रोक लगाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले भनेको छ, ‘घटना छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि पाइलट शेर्पालाई उडान नर्भन भनिएको […]

Continue Reading

अस्पताल भर्ना भएका माधव नेपालको अवस्थावारे आयो यस्तो जानकारी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । बुधवार साँझ अस्पताल भर्ना भएका नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचारका क्रममा रहेका छन् । अध्यक्ष नेपाल स्वास्थ्यमा […]

Continue Reading

दशैं-तिहारको मुखैमा पत्याउनै नसकिने गरि घट्यो खसिको बोकाको मासुको मुल्य, हेर्नुहोस कति पुग्यो

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान)ले प्रतिकिलो ५६० रुपैयाँमा खसी तथा बोकाको मासु बिक्रीवितरण गर्ने भएको छ । यस वर्षको दशैंका लागि दाङ र मकवानपुरको मजवानपुरबाट पहिलो पटक खसी तथा बोका काठमाडौं आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो माक्स नलगाएकाहरु अब काठमाडौमा गाडी चढ्न पनि नपाउने, अरु के छन् नयाँ नियम […]

Continue Reading