सुत्ने बेलामा पशुपतिनाथको दर्शन गर्दै, कस्तो सपना देखेमा शुभ या अशुभ हुन्छ, हेर्नुहोस्

काठमाडौं – धेरैजसो मानिसहरु सुतेपछी सपना देख्ने गर्छन् । सुतेपछी कस्तो सपना देख्दा के फल पाइन्छ भन्ने बारे ज्योतिषशास्त्रमा बताइएको छ । ज्योतिषशास्त्रमा कस्तो सपना देख्दा शुभ हुन्छ र कस्तो सपना देख्दा अशुभ हुन्छ भन्नेबारे बताइएको छ । ज्योतिषशास्त्रका अनुसार सपनामा चरा वा जनावर देख्दा के अर्थ हुन्छ भन्ने बताइएको छ । यदि तपाइले सपनामा […]

Continue Reading

पाथिभरा माताले हामी सबैको रक्षा गरुन ,जेष्ठ १८ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल जेष्ठ १८ गते मंगलबार इश्वी सन २०२१ जुन १ तारीख जेठ कृष्णपक्ष षष्ठी तिथी धनिष्ठा नक्षत्र ऐन्द्र योग भद्रा करण चन्द्रमां मकर राशिमा प्रातः ०९ः०७ बजे पश्चात कुम्भ राशिमा आनन्दादि योगमा उत्पात योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु वन उपभोक्ता दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, […]

Continue Reading

भुलेर पनि गर्नु हुँदैन मंगलबारका दिन यी पाँच काम

काठमाडौं । हिन्दु धर्ममा सबै वारहरुमा कुनै न कुनै भगवानको विशेष आराधना गरिन्छ । हरेक वारको महत्व हुन्छ । आज आज मंगलबार भगवान गणेशको मुख्य दिन हो । मंगलवार हनुमानको पनि आराधना गरिन्छ । मंगलवार भगवान गणेशका दर्शन आराधना गर्नाले सबै कार्य शिद्धि हुने शास्त्रीय मान्यता छ। बक्रतुण्ड महाकाय सूर्य कोटी समप्रभा । निर्विघ्नं कुरू […]

Continue Reading

नेता बचाउन चन्दा उठाउँदै जनता : अनलाइनबाट एक घण्टामा यसरी एक लाख बढी आइरहेको छ

काठमाडौं । विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको जीवन रक्षाका लागि सहयोगको भीख मागिरहेका छन् । उनको परिवारले सहयोगको अपिल गरेपछि अहिले हरेक २–३ मिनेटमा १० हजारका दरले सहयोग संकलन भइरहेको छ । एक घण्टामा नै एक लाख भन्दा माथी संकलन भइरहेको छ । नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्ने विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष […]

Continue Reading

जेठ १८ गतेबाट यि ३ मुलुकमा अन्तराष्ट्रिय उडान सुरु गर्ने सरकारको निर्णय (भिडियो हेर्नुस्)

काठमाडौ । सरकारले चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने सरकारको निर्णय गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले साक्षातकार कार्यक्रममा त्यसको जानकारी दिएका हुन् । उडान सुचारु गरिएका मुलुकवाट आएका यात्रुहरु दुई खोप लगाएको छ भने होम क्वारेन्टिनमा बस्नुपर्ने । एउटा मात्र खोप लगाएको छ भने होटल क्वारेन्टिनमा बस्नुपर्ने र […]

Continue Reading

“९ लाख बाती बलेको फोटोलाई हातले छुनुहोस र ॐ लेखी सेयर गर्नुहोस, मात्र एक मिनेट लाग्छ जसले ध्यान दिएर पढ्न नभुल्नु होला नत्र पछुतो होला”

धनकि खानी,धनको देवी मानिने लक्ष्मी मातालाई प्रसन्न गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् । महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ ।हिन्दु धर्मअनुसार, यदि तपाई देवी लक्ष्मीलाई खुशी राख्न र उनलाई आफ्नो घरमा आकर्षित गर्न सक्षम हुनुभयो भने धन र समृद्धिले तपाइलाई कहिले पनि […]

Continue Reading

नेपाली जमिन फिर्ता ल्याइन्छ, भारतसँग गम्भीर कुराकानी भइरहेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले महाकाली पूर्वको जमिन नेपालको भएकाले फिर्ता ल्याउनेबारे भारतसँग ग–म्भी–रताका साथ कुराकानी भइरहेको बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरूसँग अन्तर्क्रिया गर्दै ओलीले वर्षौँदेखि नेपालको भूमि भारतले प्रयोग गर्दै आएकाले फिर्ता ल्याउन समय लाग्ने बताए । उनले महाकाली नदी पूर्वको जमिन नेपालको भएको र त्यसलाई राजनीतिक र प्रशासनिक […]

Continue Reading

चर्चित कमेडियन आदर्श मिश्राले अस्पतालमा बुवाको उपचार राम्रो संग नभएका कारण मृत्यु भएको भन्दै आरोप लगाएपछि चिकित्सकले गरे त्यसको खण्डन

काठमाडौ । चर्चित कमेडियन आदर्श मिश्राले अस्पतालमा बुवाको उपचार राम्रो संग नभएका कारण मृत्यु भएको भन्दै आरोप लगाएपछि चिकित्सकले त्यसको खण्डन गरेका छन् । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी क्षेत्रीय अस्पतालका कारण आफ्ना बुवाको निधन भएको उनको भनाई छ । आफ्नो अस्पताल माथि यस्तो आरोप लगाउँदै आदर्शले भिडियो सार्वजनिक गरेपछि नारायणी क्षेत्रीय अस्पतालका […]

Continue Reading

काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा पारेकै दिन प्रशासनले दियो सर्वसाधारणलाइ न्निकै सजिलो सुविधा

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा कसैलाई खाद्यान्न खरीद गर्नु परेमा स्थानीयस्तरमै उपलब्ध गराइने जनाएको छ । आजदेखि एक साताका लागि थपिएको निषेधाज्ञाको समयमा किराना पसल, खाद्यान्न र डिपार्टमेन्टल स्टोर्ससमेत बन्द गरिएकाले स्थानीय प्रशासनले उक्त व्यवस्था मिलाएको हो । निषेधाज्ञाको अवधिमा कसैलाई खाद्यवस्तुको अभाव भई अत्यावश्यक खरीद गर्नुपर्ने भएमा स्थानीयस्तरमै आवश्यक व्यवस्था मिलाइएको प्रशासनद्वारा जारी विज्ञप्तिमा […]

Continue Reading

हार्दिक बधाई यिनै हुन् नेपाली चेली रेबेका राई बनिन् बेलायतको सफल वकिल,सलाम छ नेपाली चेलीलाई !

नेपाली छात्रा बेलायतको सोलिसाइटर्स (वकिल) बनेकी छन्। भुतपूर्व ब्रिटिश गोर्खा सैनिक परिवारकी रेबेका राई बेलायतको सोलिसाइटर्स बन्न सफल भएकी हुन्। पुर्खौली थलो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर भइ गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट (जिटिआर) मा २० वर्ष सैनिक सेवा पार गरेर अवकाश प्राप्त भीम राई र तारा राईकी एकल छोरी रेबेका बेलायती सोलिसाइटर्स रेगुलेसन अर्थिरिटि […]

Continue Reading