सुत्नु अघि पाथिभरा माताको दर्शनगरी माताले हामी सबैको कल्याण गरुन्, पुष १७ गते शुक्रवारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४२ बि।स।२०७७ साल पौष १७ गते शुक्रबार इश्वी सन २०२१ जनवरी १ तारीख पौष कृष्णपक्ष द्वितीया तिथी पश्चात तृतिया तिथी तिष्य नक्षत्र वैधृति योग गर करण चन्द्रमां कर्कट राशिमा आनन्दादि योगमा उत्पात योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु सन २०२१ प्रारम्भ राष्ट्र्यि पोसाक दिवस राष्ट्र्यि टोपी दिवस ९ज्यो।प।सरोज घिमिरे० मेष : […]

Continue Reading

पेट्रोलियम पाइपलाइनबाट साढे एक अर्ब बचत

काठमाडौं । नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रु साढे एक अर्ब बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको रु एक अर्ब ४७ करोड बचत भएको हो । उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा […]

Continue Reading

किन गइरहन्छ झ्याप्प-झ्याप्प बिजुली ? विधुत प्राधिकरणले दियो ३ बुँदे प्रस्टीकरण

काठमाडौं । लोडसेडिङ अन्त्य भएको लामो समय भए पनि राजधानीमा पछिल्ला दिनमा लोडसेडिङको झल्को दिँदै झ्याप्प-झ्याप्प बिजुली गइरहने समस्याले सबैलाई सताएको छ। तिन बर्षअघी नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङकै कार्यकालमा नेपालमा लोडसेडिङको अन्त्य भएको घोषणा भएको थियो । तिन बर्षपछि झ्याप्प-झ्याप्प बिजुली आउने जाने गर्नाले जनताहरु फेरी लोडसेडिङ सूरु भएको हो की […]

Continue Reading

अध्ययनले देखायो साङ्लाको दुधमा हुन्छ गाई–भैंसीको भन्दा बढी पौष्टिक तत्व

एजेन्सी – गाई, भैँसी, बाख्रा लगायतका स्तनधारी जनावरले मात्र होइन साङ्लाको पनि दुध दिन्छ । यस विषयमा अनुसन्धान गरेका भारतका वैज्ञानिक सुब्रमण्यम रामाश्वमईले दूध दिने साङ्ला प्रजातिको नाम डिप्लोप्टेरा पंक्टाटा अर्थात् प्यासिफिक बिटल कक्रोच हो। यो साङ्लाका बच्चा धेरै समयसम्म बाँच्छन् र स्वस्थ पनि हुन्छन् । त्यसको मुख्य कारण साङ्लाको दूध नै हो । अध्ययनको […]

Continue Reading

हामी किन रोगी भयौ ? अब अर्ग्यानिक जीवनशैली अपनाउने कि ?

अहिले देशमा सबैभन्दा बढी प्रगति के कुरामा भएको होला ? अरु कुरा छाडौं । धमाधम अस्पताल बनिरहेका छन् । नयाँ नयाँ मेडिकल इक्विपमेन्ट भित्रिइरहेका छन् । तपाईं/हाम्रा छोराछोरी चिकित्सा शिक्षा आर्जन गरिरहेका छन् । हामीलाई लाग्छ, यो खुसीको कुरा हो । तर, अस्पताल बनाउनै नपर्ने, मेडिकल इक्विपमेन्ट प्रयोग गर्नै नपर्ने, डाक्टर बन्नै नपर्ने अवस्था भइदिएको […]

Continue Reading

नयाँ वर्षमा अमिताभ बच्चन आफ्नी नातिनी आराध्यसंग मिलेर यस्तो सरप्राइज दिँदै

एजेन्सी । २०२० को अन्तिम दिन नयाँ वर्षको स्वागतका लागि तैयारीमा छन् । तर बलिउडका बादशाह अमिताभ बच्चन विश्वास गर्छन् कि यो अर्को दिन हो, अर्को वर्ष हो र यसमा कुनै ठूलो कुरा छैन। उनी उनी छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राई बच्चन र नातिनी आराध्या बच्चनसँग स्टुडियोमा संगीत बनाउँदै गरेको देखिन्छन्। यसवाट उनी नयाँ […]

Continue Reading

देशको एउटा नौजवान युवा जस्को उदेक लाग्दो छ कथा अनि बसाई मसानघाटमा, भन्छन्,‘सीप छ जाँगर पनि छ तर काम छैन’ (भिडियोसहित)

काठमाण्डौ । मसानघाटको छेउमा एउटा कम्बलको साहारामा एक पुरुषले आफ्नो दिनरात बिताई रहेका छन् । त्यो खुला आकाश अनि फराकिलो धर्ती मात्रै उनको घर बनेको छ । यो चिसो मौसममा उनी बस्ने घर र ओत लाग्ने छानो केवल उनीसंग भएको एउटा कम्बल मात्र हो । भन्छन्,‘जिन्दगी बाध्यताको बनिदिएको छ ।’ बाध्यताको अगाडी मानिसको केही लाग्दैन […]

Continue Reading

नेपालका चर्चित बिदेशी बुहारीहरु, कसरी नेपालका छोराहरुको प्रेममा परे ? नेपाली फरर बोल्दै यसरी सुनाए प्रेम काहानी……(भिडियोसहित)

काठमाण्डौ । मायामा न कुनै जात हुन्छ न कुनै धर्म । न रुप न रंग न वर्ण । साँचो माया छ भने न त कुनै देशको सीमाले छेक्न सक्छ न सात समुन्द्रले नै छेक्न सक्छ । यही सार्थक भईदिएको छ नेपालका छोराहरुसंग बिहे गरेका विदेशी चेलीहरुको जविनमा । हाम्रोलागी उनीहरुको देश प्रदेश हो भने उनीहरुकोलागी […]

Continue Reading

आज विहिबार कुन भगवानको पुजा गर्ने ? यस्तो छ भगवान शिव र विष्णुको रोचक कथा…

एजेन्सी: हिन्दू धर्मका अनुसार सृष्ठी कर्ता ब्रह्मा, पालन कर्ता विष्णु, र संहार कर्ता शिव एकै रूपका तिन अंग हुन् । भगवान विष्णुको वास स्थान लोकहरूको उत्तम लोक वैकुण्ठ लोक हो । भने भगवान विष्णुकी अर्धागिनी धनकी देवी लक्ष्मी हुन् । हिन्दू धर्मका अनुसार भगवान विष्णुका रूप नाम अनंत छन् । तर पृथ्वीमा जन्म लिएको आधारमा […]

Continue Reading

रणवीर र आलियाको विवाहका लागि जयपुर पुगे दुई परिवार, आलियाले दीपिका र रणवीर सिंहलाई पनि बोलाइन्

एजेन्सी । बलिउडका कपुर र भट्ट परिवार जाडो छल्न जयपुर र रणथंभर सेरोफेरोको इलाकामा पुगेका छन् । रणवीर कपुर र आलिया भट्टको परिवार अहिले रणथंभरस्थित एउटा रिसोर्टमा बसिरहेको छ । रणवीर र आलिया केही वर्ष देखि सम्बन्धमा छन् । अघिल्लो वर्ष अभिनेता तथा रणवीरका वुवा ऋषी कपुरको निधनका कारण उनीहरुको विवाह रोकियो भने अहिले कोरोना […]

Continue Reading