पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, मंसिर १६ गते मंगलबार, भोली तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) तपाईंको लागि दिन मध्यम फलदायी रहनेछ। खर्चमा संयम राख्न जरूरी देखिन्छ। सबै पैसा सम्बन्धित र लेनदेन सम्बन्धित काममा सावधान हुनु आवश्यक छ। अनावश्यक वाद-विवाद नहोस्।, ध्यान दिनुहोला। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। स्वास्थ्य बिग्रन सक्छ। वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, […]

Continue Reading

चिनियाँ वैज्ञानिकको दाबी : कोरोना भाइरस भारतबाटै विश्वभर फैलियो

चिनियाँ वैज्ञानिकको समूहले पहिलोपटक भारतबाट कोरोना भाइरस फैलिएको दाबी गरेका छन्। भारतीय सञ्चारमाध्यम नव भारत टाइम्सका अनुसार चिनियाँ एकेडेमी अफ साइन्सका वैज्ञानिकहरूको समूहले कोरोना भाइरस भारतमा गर्मी मौसममा २०१९ मा फैलिएको थियो। वैज्ञानिकहरूका अनुसार कोरोना भाइरस जनावर र फोहोर पानीबाट मानिसमा पुगेको थियो। त्यसपछि भारत हुँदै चीनको वुहान पुग्यो र त्यहाँ कोरोना भाइरसको पहिचान भएको […]

Continue Reading

प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, पहिलो भिडियो एक लाखले हेरे

काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक अकाउन्ट सञ्चालनमा ल्याएका छन्। प्रधानमन्त्री ओलीले आफै सामाजिक सञ्जालमा आएका कुराहरुको निकै गहिरो अध्ययन गर्छन । उनी सामाजिक सञ्जालमा आएका विषयमा चासो र रुची राख्छन् । यद्धपी उनको फेसवुक र ट्वीटर भने सचिवालयले चलाउने गरेको छ । ट्वीटर र फेसवुकमा […]

Continue Reading

ऋषी कपूूरको निधनपछि एक्ली भएकी नीतू कपूरलाई छोरा रणवीरले पनि छाडे

एजेन्सी । ऋषी कपूूरको निधनपछि नीतू कपूर एक्ली भएकी छिन् । उनले आफ्नो दिवंगत श्रीमान ऋषी कपूूरलाई सम्झिरहेको कुरा सोशल मिडिया मार्फत जताउँदै आईरहेकी हुन्छिन् । पछिल्लो समयमा नीतूले ऋषी कपूूरलाई भर्खरै सकिएको दशै र तिहारमा निकै नै मिस गरेको कुरा सोशल मिडियामा तस्वीर शेयर गरेर जताएकी थिईन् । उनले ऋषी कपूूर सहित पुरै परिवार […]

Continue Reading

माया अन्धो हुन्छ भन्ने भनाई मलाइका र अर्जुनमा भएको छ लागू, यसरी गर्दैछन् हिमाचल प्रदेशमा रोमान्स

एजेन्सी । मलाइका अरोरा र अर्जुन कपुरको अफेयरको बारेमा त सबैलाई थाहा भएकै कुरा हो । विगत केही वर्षदेखि बलिउडका यो जोडी अरु जोडीको तुलनामा सबैभन्दा चर्चित जोडीको रुपमा चिनिंदै आएको छ । अर्जुनको मायामा अन्धो भएकी मलाइकाले अर्जुनलाई पाउनकोलागी आफ्नो श्रीमान अरबाज र उनका परिवारलाई त्यागेकी थिईन् । मलाइका र अर्जुनको उमेर निकै नै […]

Continue Reading

नेकपा फुटकै मुखमा पुगेका बेला विप्लवले प्रचण्ड पठाए यस्तो सन्देश

काठमाडौं – बि’द्रोही दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले जनयु’द्ध लडेका सबै सक्ति एक भएर अगािड बढ्नुपर्ने बताएका छन्। प्रचण्ड र बाबुराम अहलेको यात्राबाट फर्किए सँगैजान सकिने बताए हुन् । पार्टीको सातौ पुनगठन दिवसको अबसरमा रातोखबरलाई दिएको अन्तर्वार्ता विप्लवके सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्ड र जनता समाजवादीका नेता बाबुराम भराईसँगै […]

Continue Reading

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ , ॐ लेखि सक्दो धेरै से’यर गरौं |

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति हुन्छ। त्यसैले देखेको 30 सेकेण्ड भित्रमा शेयर गर्नुहोस ।७ दिन भित्रमा तपाइले नसोचेको काम बन्नेछ बिल्कुलै बेवस्ता नगर्नुहोला !!! ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ […]

Continue Reading

अनन्तले भने– युवाहरु सरकार र पार्टीको नेतृत्व लिन तयार छन्, दुवै अध्यक्षले निर्णय गरुन्

१५ मंसिर, रोल्पा । ऊर्जामन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)ले युवाहरु सरकार र पार्टीको नेतृत्व लिन तयार रहेको बताएका छन् । तर, नेकपाका दुवै अध्यक्षले सहमतिमा यो कुराको निर्णय गर्नुपर्ने उनले बताए । रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३/११ केभी सबस्टेशनको उदघाटन कार्यक्रमलाई सोमबार बिहान सम्बोधन गर्दै मन्त्री पुनले भने, ‘दुवै […]

Continue Reading

चिनियाँ रक्षामन्त्रीले जंगी अड्डामा दुई घण्टा बिताउनुको अर्थ

१४ मंसिर काठमाडौं । एक दिने ‘वर्किङ भ्रमण’ का लागि नेपाल आएका चिनियाँ रक्षामन्त्री वेई फेङहेले सैनिक मुख्यालय भद्रकालीमा झण्डै दुई घण्टा बिताए । नेपाली सेनाबाट ‘गार्ड अफ अर्नर’ लिएर प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक वार्ता गर्दासम्म उनले जंगी अड्डामा लामै समय बिताए । यसबाहेक उनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छोटो भेट गरे […]

Continue Reading

२ बर्षपछि अनिता बोल्नसक्ने भएपछि बिनोदको आँखा आँसुले भरिए (भिडियो सहित)

सबैलाई उदाहरणीय जोडी बनेर चिनाएका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न अस्पताल पुगेकी नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित मोडल अन्जली अधिकारी भाबुक हुदै फर्किएकी छिन। आफ्नो तर्फबाट केहि आर्थिक सहयोग बोकेर अस्पताल सम्म पुगेकी अन्जली अधिकारी अनिताको आवाजमा जव गलबन्दी गीत सुनिन तव आँखाभरि आँसु पार्दै निशब्द भईन । अमेरिकामा बस्ने समाजसेवी माया अधिकारीको जन्म दिनको […]

Continue Reading