लामो आयु चाहाने हो भने नियमित रुपमा गर्नूस् यस्ता काम

एजेन्सी । तपाईँ लामो समयसम्म बाँच्न चाहानु हुन्छ भने तपाईँको हिंडाईको गतिलाई बदल्न जरुरी छ । यदि विस्तारै हिड्ने बानी छ भने अबदेखि आफ्नो हिडाई धेरै कम भैरहेको महसुस गरी छिटो हिड्ने प्रयास गर्नुहोस् । एक युनिभर्सिटीले गरेको सोधबाट वैज्ञानिकहरुले तिव्रगतिमा हिड्दा कुनै पनि कारणले हुने मृत्यु २४ प्रतिशत कम हुने सम्भावना पत्ता लगाएका छन् […]

Continue Reading

नेपाल चीन सीमाः हुम्लानजिकै बनाइएका भवन दुई देशकै सर्वसाधारणकालागी

काठमाण्डौ । काठमाण्डौस्थित चिनियाँ दूतावासले नेपाल चीन सीमा क्षेत्र नजिकै आफ्नो देशको भूमिमा निर्मित भवनहरू स्थानीय बासिन्दाकालागी भएको बताएको छ । नेपालको स्थानीय तहका अधिकारीहरूले विगतमा आफूहरूले उपभोग गरिरहेको हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ मा चिनियाँ पक्षले यस वर्ष नौसहित ११ वटा भवन बनाएको बताएपछि यसै साता हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एउटा टोलीले […]

Continue Reading

कपिलबस्तुकी ६ बर्षकी जियाको दुनिया चकित पार्ने क्षमता, ५ मिनटमै दिन्छिन् ५०० प्रश्नको उत्तर (भिडियो हेर्नुस्)

काठमाडौ । सामाजिक सञ्जालमा अहिले निकै चर्चित नाम हो जिया भुषाल । उनी ६ वर्षकी भइन् । कपिलवस्तुको विरपुरकी यि ६ वर्षकी नानीसंग अद्भुत क्षमता छ । उनीसंग ज्ञानको भण्डार नै छ भनेपनि हुन्छ । एउटा सानी नानीले हरेक प्रश्नको जवाफ दिन सक्छिन् । उनलाई सामान्य ज्ञान वारे राम्रो ज्ञान छ । नेपालको राजनीतिक ब्यक्तित्व […]

Continue Reading

१२ राशिका लागि धन प्राप्त गर्ने १२ उपायः तपाईको कुन राशि ?

काठमाडौँ । यदी कुनै व्यक्तिले धन सम्बन्धी काम, नोकरी वा वैवाहिक जीवनमा समस्याको सामना गरिरहनु परेको छ भने उनीहरुले ज्योतिषका केही उपाय अप्नाउनु पर्दछ। ज्योतिषको उपाय अनुसार कुण्डलीको दोष हटाउन तथा यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ। ज्योतिषाचार्य सुनील नागरका अनुसार राशि अनुसार केही उपाय अप्नाउँदा शुभ फल प्राप्त हुने गर्दछ। आज हामी तपाईलाई धन प्राप्त […]

Continue Reading

तातोपानी नाका असोज १९ गतेबाट खुल्ने

काठमाडौं । लामो समयदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा आउने भएको छ । मंगलवार मितेरी पुलमा सम्पन्न २ देशका अधिकारीबीचको बैठकले १९ असोजबाट नाका सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना जोखिमका बीच स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै नाका सञ्चालन गर्ने निर्णय भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । मंगलवारको द्विदेशीय अधिकारीबीचको बैठकमा […]

Continue Reading

ब्रोइलरका चल्ला मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने भारतीय प’क्राउ

काठमाडाैं : अबैध रुपमा भारतबाट ब्रोइलरका चल्ला भित्र्याएर मेहन्दी लगाएर ‘लोकल’ भन्दै म’हङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिकलाई प्रहरी प’क्राउ गरेको छ । ब्रोइलर चल्लालाई विभिन्न रङ (मेहेन्दी) लगाएर लोकल, कोइलर, गिरिराजका चल्ला भन्दै विक्री वितरण गरेको नौलो घ’टना फेला परेको छ । काठमाडाैँकाे कंलकीमा नक्कली लोकल कुखुराको बि’गबिगि मच्चिए पछि प्रहरीले सो विषयमा अनुसन्धान […]

Continue Reading

प्रमोद र ऋचाकाे मार्मिक अभिनयसहित ‘छाती चिरेर’ सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ : गायक प्रमोद खरेलको वियोगात्मक म्युजीक भिडियाे सहितकाे नयाँ गीत छाती चिरेर सार्वजनिक भएको छ । गीतको भिडियोमा गायक खरेलसँगै नायिका ऋचा शर्माको अभिनय छ । यो वियोगात्मक प्रेम गीतमा प्रमोद व्हील चेयरमा देखिएका छन् भने ऋचा उनकी श्रीमती बनेकी छिन् । निर्देशक गीतको भिडियो दिपक प्रसाद आचार्यको अवरधारणा र निर्देशनमा बनेको हो । […]

Continue Reading

खुसीको खबर रुसले साढे दुई करोड डोज कोरोना भ्याक्सिन नेपाललाई दिने

काठमाडौं, १३ असोज । लामो समयदेखि रसियाले विश्वमै सबै भन्दा पहिले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको भ्याक्सिनको विकास गरेको दाबी गर्दै आएको छ । उही रसियाले कोभिड-१९ विरुद्धको दुई करोड पचास लाख डोज भ्याक्सिन नेपाललाई दिने भएको छ । उक्त ‘स्पुतनिक-५’ नामक भ्याक्सिन नेपाल पठाउन सम्झौता भइसकेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट […]

Continue Reading

सुत्नुअघि बिर्सिएर पनि आफु सुत्ने ओछ्यान् वरिपरि नराख्नुस यी ७ प्रकारका चीज, नत्र पछुताउनु होला!

काठमाडौँ । हरेक मानिसहरु राती सुतेपश्चात आनन्दको निन्द्रा चाहन्छन्। राम्रो निन्द्राले शारीरिक थकानको साथै मनको शान्ति समेत मिल्छ। राति सुत्दा यदि राम्रो संग निन्द्रा लागेको छैन भने त्यहाँ वास्तुसंग सम्बन्धित कुनै दोष भएको हुन सक्छ। त्यसैले राति सुत्दा यी ७ सामाग्रीहरु भुलेर पनि आफु सुत्ने खाट तथा सिरानी वरिपरि राख्ने गर्नु हुदैन । १.राती सुत्ने […]

Continue Reading

यातायात व्यवसायीले बढी भाडा लिँदै

काठमाडौ । गुल्मीमा यातायातका साधनले सरकारले तोकेभन्दा बढी भाडा लिन थालेका छन । कोरोना महामारी र सरकारले भाडा बढाएको बहानामा उनीहरुले यात्रुहरुसँग तोकिएभन्दा बढी भाडा असुल्दै आएका छन् । अहिले ग्रामीण भेगका अधिकांश सडक बिग्रिएका छन् । बस, हाइस जस्ता बढी यात्रु बोक्ने सवारी पूर्ववत् ढङ्गले चल्न नसक्दा जीपलगायतका साना गाडीहरुले मनलाग्दी भाडा लिने गरेको […]

Continue Reading