मुटु कमाउने आवाज राता रात भाइरल, नारायण गोपालको पूर्नर जन्म (भिडियो सहित)

पाँचथरको फिदिममा जन्म लिएका अमित कुमार राई यति बेला ४८ वर्षका भए । हाल उनि मोरङको पथरी शनिश्चरे नगर पालिका २ मा बसोबास गर्छन् । सानो उमेर देखीनै गाउँन रुची राख्ने उनको प्रतिभा दर्शक श्रोता सम्म पुग्न निक्कै कठिन थियो । उमेरमा गाउँ घरमा हुने सासकृतिक कार्यक्रम भाग लिएर उपस्थितहरुलाई मन्त्रमग्न बनाउथे । उनि सानै […]

Continue Reading

इजरायल र युएई बीच हवाई उडान शुरु

इजरायल । इजरायल र संयुक्त अरब ईमिरेट्स (युएई) बीच सिधा हवाई उडानको औपचारिक रुपमा शुरुवात भएको छ ।इजरायलको बेन गुरिओन बिमानस्थलबाट इजरायली र अमेरिकी उच्च पदाधिकारी लिएर इजरायली ध्वजाबाहक अल–एल बिमान सोमबार युएईको अबुधाबीका लागि प्रस्थान गरेको छ । अमेरिकी प्रशासनको पहलमा इजरायल र युएईबीच यही अगष्टको शुरुमा कुटनीतिक सम्बन्ध स्थापना गरिएसँगै दुबै देशबीच सम्बन्ध […]

Continue Reading

एक्कासी सीमा मि’चेर आक्र’मण गरेको भन्दै भा’रतमा रुवाबासी, चिनियाँ सेनाले हा’न्यो भारतीय सेनालाई भा’गाभा’ग(भिडियो)

५ भदौ, काठमाडौं । लद्दाखमा भा’रत र चीनबीच पुनः त’नाव सुरु भएको छ । सीमा क्षेत्रबारे भएको सहमति विपरित चिनियाँ सैनिकले उ’त्साउने कदम चालेको, तर आफूहरु रोकेको भार’तीय से’नाले बताएको छ । पेंन्गोंग त्सो लेकमा चिनियाँ सैनिकको उत्साहटपूर्ण कदमलाई रो’केको भन्दै भारतीय से’नाले वक्तव्य जारी गर्दै भनेको छ, भारतीय सेना सम्वादमार्फत शान्ति कायम गर्ने पक्षमा […]

Continue Reading

लद्दाखमा भारत-चीनबीच फेरि झ’डप

भारत र चीनका सैनिकबीच लद्दाखमा फेरि झ”डप भएको छ।बीबीसी हिन्दीका अनुसार आइतबार राति सीमा क्षेत्र पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झ”डप भएको हो। चिनियाँ सेनाले सहमति उल्लंघन गरेको भारतले आ’रोप लगाएको छ।चिनियाँ सेनाले सीमामा यथास्थितीको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको भारतको दाबी छ। भारतीय सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ– ‘प्याङगोङ […]

Continue Reading

कस्तो राम्रो काम ! ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’

काठमाडौ । कोरोना भाइरसका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका मजदूरलाई सहयोग गर्नका लागि मोबाइल फुड बैंक स्थापना गरिएको छ । लियो क्लब अफ बागलुङ कालिकाले बागलुङ बजारमा ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियान शुरु गरेको छ । ज्याला मजदूरी गुमाएर दैनिक छाक टर्ना समस्यामा परेका नागरिकलाई लक्षित गरी आइतबारदेखि उक्त अभियान शुरु गरिएको […]

Continue Reading

यसपालिको दशैंमा नयाँ नोट साट्न नपाइने

काठमाडौं । हिन्दुहरुको महानचाड दशैंको विषेशता राम्रो लगाउने र मिठो खान, ठुलाबडासँग आशिर्वादसँगै दक्षिणामा नयाँ नोट प्रमुख हुन्छ ।राष्ट्र बैंकले प्रत्येक वर्षको दशैं लक्षित गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्दै आएको थियो । तर यो वर्षको यसपालीको दशैंमा नयाँ नोट नपाइने भएको छ ।कोरोना भाइरसको संक्रमण दिनहुँ ब’ढिरहेको हुँदा […]

Continue Reading

इजरायलले तीन महिना भित्रमा ५ सय नेपाली कामदार लैजाने, मासिक तलब डेढ लाख

काठमाडौं। इजरायलले फेरि नर्सिङ क्षेत्रमा नेपालीलाई रोजगारीको लागि बाटो खुला गरेको छ। कोभिड –१९ को कहरले विभिन्न देशमा कार्यरत नेपाली रोजगारी गुमाएर स्वदेश फर्किन बाध्य भएको अवस्थामा इजरायलले थोरै भए पनि रोजगारीको अवसर दिन लागेकाे हाे। इजरायल सरकारले केयर गिभर र नर्स गरेर ५ सय जना नेपालीलाई लैजाने प्रस्ताव अघि बढेको छ। श्रम, रोजगार तथा […]

Continue Reading

अब निजी विद्यालयले शुल्क लिन पाउने :मन्त्रालय

काठमाडौं – विद्यालय सञ्चालन नभएको अवस्थामा शुल्क नतिर्ने अडान राखेका अभिभावकले अबदेखि शुल्क तिर्नुपर्ने भएको छ । वैकल्पिक माध्यमबाट आफ्ना छोरोछोरीले नियमितरुपमा कक्षामा सहभागी गराए पनि शिक्षा मन्त्रालयलको निर्देशन भन्दै शुल्क तिर्न अटेर गरेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ। अभिभावकले शुल्क नतिरेका कारण अधिकांश विद्यालयका शिक्षक र कर्मचारीले तलब पाएका छैनन् […]

Continue Reading

विद्युत प्राधिकरणमा फेरी पनि कुलमान आउँदै, प्रधानमन्त्री पनि सकारात्मक

काठमाडौ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन कुलमान घिसिङ आउने सम्भावना बढेको छ । घिसिङलाई नै निरन्तरता दिने प्रस्ताव तयार भएपछि फेरी उनी दोहोरिने सम्भावना बढेको हो । ऊर्जा मन्त्रालयले घिसिङलाई नै आगामी चार वर्षका लागि कार्यकारी निर्देशकमा निरन्तरता दिने गरी प्रस्ताव तयार गरेको बुझिएको छ । घिसिङको कार्यअवधि आगामी २९ भदौमा सकिने भएकाले रिक्त […]

Continue Reading

बेरोजगारलाई अब सरकारले नै काम खोजिदिने, सीप नभएका पनि सहभागी हुनसक्ने

काठमाडौं । बेरोजगारलाई रोजगारी खोज्न सहयोग गर्ने “श्रम सूचना बैंक” खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतबार बैंकको औपचारिक उद्घाटन गरेका हुन् । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् ल्याएको यस कार्यक्रमलाई मन्त्री रायले कार्यान्वयनमा ल्याएका हुन् । सरकारले बजेटमा प्रत्येक स्थानीय तहमा रहेका श्रम सूचना केन्द्रलाई श्रम बैंकको रुपमा […]

Continue Reading