सेनाले जो’खिममा रहेको ८० करोड उठायो:नेपाली सेना

नेपाली सेनाले विभिन्न वित्तिय संस्था जोखिममा रहेको ८० करोड रुपैयाँ उठाएको छ । अब ५ करोड २ लाख ६६ हजार रुपैयाँ मात्र उठाउन बाँकी छ । अघिल्लो वर्षसम्म सेनाको करिब २३ करोड रुपैयाँ नो’क्सान हुने जो’खिम थियो । तर, प्रभावकारी व्यवस्थापन एवं नि’क्षेप नीति अवलम्बन गरिएकाले हाल उल्लेख्य रुपमा घटेको सैनिक कल्याणकारी योजना निर्देशनालयका सहायक […]

Continue Reading

आफ्नो कामको समीक्षा गरेका छन् त प्रधानमन्त्रीले ?

काठमाडौं । विश्वको राजनीति हेर्दा संवैधानिक प्रजातन्त्रमा एक राजनीतिक दलले अर्को दललाई समर्थन या बिरोध गर्नु स्वाभाविक रुपमा लिने गरिन्छ । सरकारका काम कारबाहीको बारेमा आलोचना पनि स्वाभाविक नै मानिन्छ । नेपालमा झण्डै दुई तिहाईको बहुमत प्राप्त सरकार छ । यो सरकारले के काम राम्रो गर्यो अनि के नराम्रो, सवैका आ–आफ्नै दृष्टिकोण होलान् । तर, […]

Continue Reading

बुद्दिसागरको तीज गीत ‘बाहिर जाँदा कोरोनाको डर, घर बसौँ बुढिको करकर’ (भिडिओसहित)

काठमाडौं । लोक तथा दोहोरी गीतमा छुट्टै पहिचान बनाएका गायक बुद्धिसागर बस्यालले यो वर्षको तीजमा निकै धमाकेदार गीत सार्वजनिक गरेका छन् । अहिले मुलुकले भोगेको कोरोनालाई तीज गीतमा जाडेर रमाइलो प्रस्तुती गरेका छन् । उनको यो पहिलो तीज गीत ‘चस्मा लाएर’सार्वजनिक भएको हो । लोक दोहोरीका क्षेत्रमा प्रख्यात वस्यालले तीज गीतमा पनि आफ्नो राम्रो छाप […]

Continue Reading

काठमाण्डौ उपत्यकामा बस्नुहुन्छ सरकारले जारिगरेको यो सूचना पढ्नुहोस र मात्र घरबाहिर निस्कनुहोला

काठमाण्डौ – बन्दाबन्दी खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौँ उपत्यकामा कोभिड– १९ को जोखिम दैनिकरुपमा बढ्दै गएको छ । कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज आयोजना गरेको ‘कोभिड– १९ बन्दाबन्दीपछिको अवस्थाः बढ्दो जोखिम र अपनाउनुपर्ने सुरक्षा व्यवस्था’ विषयक भर्चुअल कार्यक्रममा कोभिड– १९ को जोखिमबाट बच्न सुरक्षाका […]

Continue Reading

कोरोनाले दुर्घटना निम्त्याउँदैछ, हेलचेक्र्याई नगरौँ : स्वास्थ्य मन्त्रालय(भिडियोसहित)

साउन १६, काठमाण्डौ । सरकारले नेपालमा कोरोना संक्रमणको महामारी सुरु भएको ठहर गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आमसभा, सभा तथा धेरै भिडभाड हुन थालेको भन्दै त्यसलाई दुखद भनेको छ । मन्त्रालयले त्यस्ता कार्यक्रम नगर्न आग्रह पनि गरेको छ । काठमाण्डौ उपत्यकामा संक्रमितको संख्या बढिरहेको निष्कर्ष निकाल्दै मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउन आग्रह पनि गरेको […]

Continue Reading

जापानमा फेरि बढे कोरोना संक्रमित, लाग्न सक्छ संकटकाल

जापानमा फेरि पनि कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको छ । यसका साथसाथै त्यहाँको राजधानी टोकियोका अधिकारीहरुले अब फेरि समस्या बढ्दै गएमा जापानमा आपतकाल लाग्न सक्ने चेतावनी दिएका छन् । जापानमा बिहीबार पहिलो पटक १ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका छन् । जापानको राष्ट्रिय समाचार एजेन्सी एनएचकेका अनुसार यसभन्दा पहिले जापानमा ९ सय ८१ जना मात्र […]

Continue Reading

बेइमानी गर्न राजनीतिमा आएको हैन: गोकुल बाँस्कोटा

काठमाडौं – पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको बताएका छन् । जिल्ला सहकारी सङ्घ लिमिटेड काभ्रेपलाञ्चोकद्वारा सहकारी बजार विकास कार्यक्रमअन्तर्गत आज सहकारीका लागि उपलब्ध गाडीको साँचो हस्तान्तरण कार्यक्रममा उनले आफू पारदर्शीताको मानक स्थापना गर्न लागिपरेको बताए । उनले भने, “पारदर्शीको मानक स्थापना गर्न लागेको छु, मानिसको व्यक्तिगत, सामाजिक र राजनीतिक पारदर्शीता […]

Continue Reading

सरापले श्रीमतीलाई तीजमा छड्के तिलहरी न किनेपछि चोरिन श्रीमानकै पैसा (भिडियो)

१६ साउन, काठमाडौं । गायिका सिर्जना खत्री( हाउडेमाया) को तिज कोसेली ‘छड्के तिलहरि ‘सार्बजनिक भएको छ ।गितमा सिर्जना खत्री र टेक अधिकारि को स्वर रहेको छ भने लय तथा शब्द सृजना रेशम प्रधान को रहेको छ महेश बिक्रम पाण्डे को एरेन्ज रहेको उक्त गीतमा नारीहरुको कथालाई नै लक्षित गरिएको छ ।उक्त गीतमा कमेडियन यादव देवकोटा […]

Continue Reading

भोलि शनिबार संकटा मन्दिरको दर्शन गरि ०७७ साउन १७ गते शनिवार ई.सं. २०२० अगष्ट ०१ तारिखको राशिफल हेर्नुहोस

वि.सं.२०७७ साउन- १७, शनिवार,ई.सं. २०२० अगष्ट -१,शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलाथ्व, प्रमादी, दक्षिणायन, वर्षा, श्रावण शुक्लपक्ष तिथि-त्रयोदशी , २१:३७ बजे उप्रान्त चतुर्दशी,नक्षत्र -मूल , ०७:४४ बजे उप्रान्त पूर्वाषाढा,योग-वैधृति , ११:०८ बजे उप्रान्त विष्कम्भ,करण-कौलव १०:१० बजेदेखि तैतिल , २१:३७ बजे उप्रान्त भद्रा,चन्द्रराशि-धनु,आनन्दादि योग-गद, सूर्योदय-५:२८, सूर्यास्त-१८:५१,दिनमान-३३ घडी २८ पला, व्रत/पर्व-शनि–प्रदोष व्रत। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – लगनशिल तथा मेहनेतले चाहेको […]

Continue Reading

आफ्नै बुवा समानको काकाले पटक-पटक गरे ब’ला’त्कार , कसैको सहयोग नपाएको भन्दै रु’दै आईन मिडियामा (भिडियो हेर्नुस्)

काठमाडौं । आफ्नै बुवा समानको काका नाता पर्नेले पटक पटक कर’णी गर्दा पनि आफ्नो परिवारकै सदस्यवाट सहयोग नपाएको बताएकी छन् । परिवारकै सदस्यले वास्ता नगरेपछि उनले मिडिया सामु आएकी छन् । आफ्नै सौताको काकाले आफु माथि पटक(पटक यस्तो घृ’णीत काम गरेको महिलाले बताएकी छन् । श्रीमानले पनि हेला गरेर सौता ल्याएको र माइतीले पनि आफुलाई […]

Continue Reading