काठमाडौँ उपत्यका प्रवेशमा सहज बनाउन निर्देश

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौँ उपत्यका प्रवेशमा सरलीकृत गर्न सरकारलाई निर्देश गरेको छ । कोभिड–१९ को सङ्क्रमण रोकथाम, उपचार, क्वारेन्टिन र आइसोलेसनको अवस्थाबारे सरकारसँग जानकारी लिएपछि समितिले उपत्यका प्रवेश नाकामा सर्वसाधारणले सास्ती खेप्नु परेको जनाउँदै आवश्यकता र औचित्यका आधारमा सरलीकृत व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको सभापति दिलकुमारी रावलले जानकारी दिनुभयो । सरकारले काठमाडौँ […]

Continue Reading

आफ्नो फोक्सो ७२ घण्टामा आफैं यसरी सफा गर्नुहोस्, पढौं र जानकारीको लागी सेयर गरौं…

आफ्नो फोक्सो ७२ घण्टामा आफैं यसरी सफा गर्नुहोस्, पढौं र जानकारीको लागी सेयर गरौंचुरोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ । तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो […]

Continue Reading

शास्त्र भन्छ – राती यस्ता काम गरे घरमा लक्ष्मीकाे बास हुन्छ !

मानिसहरुले गर्नुपर्ने नित्य कर्मका बारेमा शास्त्रले नै उल्लेख गरेको पाइन्छ। हामीले मात्र अनुसरण गरे दैनिक जीवन सहज हुन्छ। जोतिषशास्त्रलाई मान्ने हो भने रातिको समयमा पनि केही त्यस्ता काम गर्नुपर्छ जसले तपाईको घरमा सुख, शान्ति र समृद्धि छाउँछ । त्यस्तै यस्ता कामलाई नियमवद्ध अपनाउनाले घरमा सदैव लक्ष्मीको बास हुन्छ। राति घरको दक्षिण र पश्चिम कुनामा बत्ती […]

Continue Reading

भगवान् शिवको जन्म कसरी भयो ? यस्ता छन् ५ मान्यता !

शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । भगवानको तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् । शिवलाई प्रायजसो शिव लि’ङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव […]

Continue Reading

मनकामना मन्दिरको दर्शन गरि वि.सं.२०७७ साल आषाढ १७ गतेको राशिफल हेर्नुहोस् , मनकामना माताले हामी सबैको रक्षा गरुन

वि.सं.२०७७ साल आषाढ १७ गते । बुधबार । ईश्वी सन् २०२० जुलाई ०१ तारिख । नेपाल संवत् ११४० प्रमादी संवत्सर उत्तरायन ग्रीष्म ऋतु श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– एकादशी,२९ घडी ०२ पला,बेलुकी ०४ बजेर ५० मिनेट उप्रान्त द्वादशी नक्षत्र–विशाखा,५३ घडी ३२ पला,रातको ०२ बजेर ३८ मिनेट उप्रान्त अनुराधा । योग– सिद्ध,१६ घडी […]

Continue Reading

काठमाडौंका यी स्थानमा बुधबार बत्ती जाने

काठमाडौं ।बुधबार चक्रपथ क्षेत्र वरिपरि विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार चक्रपथ विस्तारको काम गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुन लागेको हो । कुलेश्वर वितरण केन्द्रअन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ विस्तार कार्यको लागि सडकको दायाँ बायाँको विद्युतीय संरचना ९ एचटीएलटी लाइन ० स्थानान्तरण हुनेछ । जसका कारण स्वीचाटार पुलबाट सितापाइला चोकसम्मको […]

Continue Reading

काठमाडौंको आकाशमा देखियो सलह

काठमाडौं– काठमाडौमा पनि सलह देखिएको छ । मंगलबार अपराह्न काठमाडौंको आकाशमा सलहको झुण्ड देखा परेको हो । काठमाडौंको लैनचौर क्षेत्रमा आकाशमा सलहको ठूलो झुण्ड देखिएको स्थानीयले बताएका हुन् । यसैगरी काठमाडौंको वनस्थली, नागार्जुन र रानीवन क्षेत्रमा पनि सलह देखिएको स्थानीयले बताएका छन्। देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, के मा कति बढ्यो ? (बिगेप्ति सहित)

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो। बढेकाे मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ […]

Continue Reading

हलचल मच्चिने गरि प्रधानमन्त्री ओलीको राजिनामा !

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेपछि हलचल मच्चिएको छ । प्रधानमन्त्री ओलीको पछिल्लो कृयाकलाप र अभिब्यक्तिका कारण पार्टीकै शिर्ष नेताहरु ओलीसंग रिसाएका थिए । प्रधानमन्त्री ओलीले आइतवार आयोजित मदन भण्डारी स्मृति सभामा आफुले नेपालको नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्रीवाट हटाउन […]

Continue Reading

बढ्यो जो’खि’म: काठमाडौंमा एकैपटक १२ जनामा को’रो’ना सं’क्र’म’ण पुष्टि

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौंमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा त्रिभुवन विश्वविध्यालय शिक्षण अस्पताल महाराजगञ्जनमा गरिएको परीक्षणका क्रममा ४ जना महिला तथा ५ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा २ जना पुरुषमा कोरोना […]

Continue Reading