दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा, भोटिङ खुल्ला

काठमाडौं । नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् । टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ । दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि सुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् । साथै दुई घन्टासम्म भोटिङ खुल्ला […]

Continue Reading

सयाौंको स्वाब संकलन गरिँदै

काठमाडौं : कोरोना भाइरसबाट धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरीको उपचार गराउने क्रममा उनी बसेको टोखा नगरपालिका गोंगबुस्थित डेरामा सिल गरिएको छ। सम्पर्कमा आएका नातेदार, स्वास्थ्यकर्मीलगायत सयौं व्यक्तिको स्वाब संकलन कार्यलाई तीव्रता दिइएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्यकर्मी र सम्पर्कमा भएका अन्य व्यक्तिको स्वाब संकलन गरी क्वारेन्टाइनमा राखिएको बताए। उनी अस्थायी रूपमा बसेको […]

Continue Reading

लिम्पियाधुरासहितको नक्सा मन्त्रिपरिषदमा

काठमाडौं : सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा बनाएर मन्त्रिपरिषदमा लगेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारवणमन्त्री पद्‍माकुमारी अर्यालले मन्त्रिपरिषदमा लिम्पियाधुरासहितको नयाँ नक्सासहितको प्रस्ताव लगेकी हुन्। सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा गरेका थियो। घोषणा गरेको दुई दिनमा सरकारले यो नक्सा तयार पारेर मन्त्रिपरिषदमा […]

Continue Reading