लकडाउनको बेला आज इलाममा घटेको अति दु:खद घटना, हेर्दा हेर्दै चितामा जलिरहेको शव बाढीले बगायो, मलामीको भागाभाग (भिडियो सहित)

काठमाडौं– इलामको फाकफोक खोलामा आएकोको बाढीले चितामाथि जलिरहेको शव बगाएको छ । खोलामा एक्कासी बाढी आएपछि मलामी गएकाहरुको भागदौड मच्चिएको थियो । खोला किनारामा जलाइएको शव खोलमा आएको भीषण बाढीले बगाएको हो । शव पुरै नजलिसकेकै अवस्थामा खोलामा बाढी आएछि चितासँगै शवलाई बगाएको भिडियोमा देखिएको छ । केही दिन यता अविरल वर्षा भइरहेका कारण खोला […]

Continue Reading

भरतपुर कोरोना अस्पतालका कर्मचारीले रातमा सामान चोरेको भिडियाे फुटेज सार्वजनिक, देशलाई दुखेको बेला कर्मचारीले लुटेर समान लगे (भिडियोसहित)

चितवन – चितवनको भरतपुरमा स्थापना गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा कर्मचारीहरुले नै समान ओसार्ने (चोर्ने) गरेको आरोप लागेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुले रातको समयमा अस्पतालमा समान चोरी गरेको भिडियो भन्दै अहिले अस्पतालको सीसीटीभी फुटेज सार्वजनिक भएको छ । कोरोना आशङ्का गरिएका र सङ्क्रमित बिरामीको उपचारका लागि भनेर भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालमा […]

Continue Reading

अमेरिका, नर्वे, जापान, इङ्गल्याण्ड र पोल्याण्डमा रहेका अनुभवी डाक्टरले नेपाल सरकारलाइ भने, ‘तत्काल लकडाउन, अन्तर्राष्ट्रिय उडान र सिमाना नखोल्नु होला नत्र इटाली, स्पेन र अमेरिका जस्तै हुन् सक्छ !’

नेपाल सरकारले अहिले गरेको बन्दाबन्दी (लकडाउन) को निरन्तरतालाई डा मोदास्सिर आलम सकारात्मक भन्नुहुन्छ । विगत छ वर्षदेखि कतारको दोहामा कार्यरत सर्लाहीका चिकित्सक आलमको बुझाइमा विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा बढ्न नदिन लकडाउन नै प्रभावकारी माध्यम हुनसक्छ । स्वास्थ्य क्षेत्रमा अत्यावश्यक पूर्वाधारमा पूर्ण भएका देशले समेत सङ्क्रमण रोकथामलाई महत्व दिएको अवस्थामा नेपालले पनि यसबाट सिक्नुपर्नेमा […]

Continue Reading

क्वारेन्टाईनबाटै २२ वर्षिया महिला परपुरुषसँग पाेईला भागिन् ! ३ दिनसम्म हिंडेर आउँदा बाटाेमै परेको थियो लभ, रुँदै बताईन् दिदीले, हेर्नुहोस् (भिडियो सहित)

काठमाडौं । लामो समय देखिको लकडाउनका कारण विश्वभरमा मात्र होइन नेपालमा पनि रोचक खबर बाहिर आउन थालेका छन् । वारा जिल्लाको निजगढ नगरपालिकामा एक २२ वर्षीया महिला क्वारेन्टाइनवाट भागेर एक पुरुषसंग विवाह गरेर गएकी छन् । उनको नाम गंगा गुरुङ भएको बताइएको छ । कोरोनाको जोखिम रहेर क्वारेन्टाइनमा राखेको अवस्थामा भागेका कारण उनलाई प्रहरीले केही […]

Continue Reading

‘अ’पहरण’ मुद्दा दर्ता गर्न बाबुरामसहितका नेता पुगे प्रहरी परिसर टेकु, तर जाहेरी लिन नमानेपछि प्रहरी र भट्टराईलगायत नेताहरुबीच चर्काचर्की

काठमाडौँ । आफ्ना सांसदको अ’पहरण गरिएको भन्दै मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु प्रहरी कार्यालयमा पुगेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अ’पहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका हुन् । उक्त पार्टीका […]

Continue Reading

घरमा राहतको चामल थुपार्दै फेरी लिन आउनेलाई कृष्ण कँडेलले बिच सडकमै यसरी उठबस गराए (भिडियो हेर्नुस्)

काठमाडौं । लामो समय देखि सरकारले गरेको लकडाउनका कारण सर्वसाधारण मर्कामा परेका छन् । दिनहुँ कमाएर खानेहरु बेखर्ची भएर पैदलै सयौं किलोमिटरको दुरी पार गरेर घर पुग्न भन्दै हिडेका छन् । पैदल हिडेकाहरुको पनि बाटोमा खान नपाएर बिचल्ली भएको छ । साना बालबालिका बोकेर हिडेकाहरुको बिजोग अवस्थाको तस्बिर सार्वजनिक भएको छ । यस्तो अवस्थामा काठमाडौंमा […]

Continue Reading

कोरोनाबाट विश्वभर ४९ नेपालीको निधन, दुई हजार संक्रमित

विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म निधन हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो । एनआरएन स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर एक हजार ९८३ […]

Continue Reading

दिवेशलाई ‘अमेरिकन आइडल’ जिताउन तपाई पनि भोटीगंका लागि तयार रहनुहोस्, यस्तो छ भोटीगंका लागी गर्ने तयारी (हेर्नुहोस् भिडियो)

क्यालिफोर्निया । अमेरिकाको रियालिटी शो ‘अमेरिकन आइडल’का विभिन्न राउण्डमा लागातार जजको मन जितेका नेपाली युवा गायक दिवेश पोखरेललाई आगामी अमेरिकन आइडल बनाउनका लागी पहल थालिएको छ । स्टेज नाम अर्थर गन भएका दिवेश उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको र हाल विचिटा, कान्सासमा परिवार सहित छन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन […]

Continue Reading

बिदेशी मिडियामा किम जोङको निधन भएको समाचार सार्वजनिक, टेलिभिजनले पनि दिए ब्रेकिङ्ग न्युज (भिडियोसहित)

एजेन्सी । केहि दिन अघि देखि उत्तर कोरियाली शासक किम जोङको स्वास्थ्य अवस्था गम्भीर रहेको खबर बाहिर आइरहेका छन् । उत्तर कोरियाली शासक किम जोङ उनको स्वास्थ्य स्थिति खराब भएकोले चीनले सल्लाह दिन शनिवार उत्तर कोरियामा चिकित्सकहरुको विज्ञ टोली पठाएको समाचार एजेन्सी रोयटर्सले जनाएको थियो। सर्जरीपछि अवस्था गम्भीर रहेको भन्दै विभिन्न मिडियामा यसअघि समाचार सार्वजनिक […]

Continue Reading

प्रधानमन्त्री र पार्टी दुबै पदबाट राजीनामा माग !

काठमाडौं, बैशाख १४-दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद अब नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुगेको छ। उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी दुबै पदबाट राजीनामा दिन सुझाब दिएका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्। तर, ओलीले राजीनामा नगर्ने र सम्भावित सबै चुनौती सामना गर्ने जवाफ दिएका […]

Continue Reading