ललितपुर जिल्ला प्रशासनले भन्यो : सुरक्षित बस्नु, भोजभतेर, जात्रा, र महोत्सव नगर्नू

ललितपुर : जिल्ला प्रशासन कार्यालय (जिप्रका) ललितपुरले विश्वव्यापी समस्याको रुपमा देखिएको कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षित रहन र सामूहिक जमघट नगर्न अनुरोध गरेको छ। बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै जिप्रकाले होलीमा पानी तथा फोहरा नखेल्न, नखेलाउन, ठूलो संख्यामा मानिसको जमघट नगराउन, भोजभतेर, जात्रा, महोत्सवको आयोजना नगर्न र ठूलो संख्यामा सभासम्मेलन नगर्न अनुरोध गरेको हो। त्यस्तै […]

Continue Reading

घर बाहिर ननिस्कन काठमाण्डौ बासीलाई जिल्ला प्रशासनको आग्रह (बिज्ञप्ति सहित)

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नको लागी काठमाण्डौ वासीलाई अत्यावश्यक काम बाहेक सरकारले बाहिर ननिस्कन आग्रह गरेको छ । काठमाण्डौ प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्को निर्णय नहुन्जेलसम्मका लागि काठमाण्डुका बासिन्दालाई अत्यावश्यक काम परेका बेलाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको जानकारी दिए । ‘बुधबार जिल्ला सुरक्षा समितिको बैठक राखेर […]

Continue Reading

ग्याँस चामलको चि’न्ता नग’र्नोस्, जिम्मा मेरो हो ! : आपूर्तिमन्त्री भट्ट

कोरोनाको त्रा’स बढेसँगै बजारमा ग्याँस, चामलजस्ता अत्यावश्यक वस्तुहरुको अभाव हुन्छ भन्ने हल्लाका पछि नलाग्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जनतामा आग्रह गरेका छन् । अनलाइनखबरसँग कुराकानी गर्दै मन्त्री भट्टले मुलुकको आपूर्ति व्यवस्थामा कुनै किसिमको समस्या नरहेको र नरहने बताएक छन् । अति आवश्यक वस्तुको सबैखाले आपूर्ति व्यवस्था सहज रहेको र बजारमा पर्याप्त मौज्दात भएकाले […]

Continue Reading

भोलि फाल्गुन २३ गते शुक्रबार माता पाथिभराको दर्शन गर्दै राशिफल पढी हेर्नुहोस् तपाईको भाग्यफल, भेटि स्वरूप एक शेयर गरौँ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकिहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा […]

Continue Reading

प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समिक्षालाई आफ्नो भन्दा ओलीकै चिन्ता, चिकित्सकलाई सोधिन् ‘मामालाई कस्तो छ’ ?

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो मिर्गौला दिएकी समीक्षा संग्रौला यतिबेला अस्पतालमै स्वास्थ्यलाभ गरिरहेकी छन् । उनले नाताले मामा पर्ने प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने निर्णय गर्दै भनेकी थिइन्, मैले मामाको मुख हेरेर होइन राष्ट्रका लागि मिर्गौला दिने निर्णय गरेकी हुँ । आफ्नो मिर्गौला दिने त्यती ठूलो निर्णय गरेकी समीक्षाले शल्यकृया पछि होसमा […]

Continue Reading

नेपालमा कोरना भा’इ’र’स छिर्यो भन्दै भारतीय मिडियाले लेखे ग’ल’त समाचार र गरे ग’ल’त प्रचार !

दार्चुला । दार्चुलामा हालसम्म कुनैपनि व्यक्तिमा केभिड १९ अर्थात् नोबेल कोरोेना भाइरसको सं’क्रमण नदेखिएको नेपाली चिकित्सकहरुले बताएका छन् । हालसम्म दार्चुलामा कोरोना भाइरसको सं’क्रमण नदेखिएको र त्यस्तो सम्भाना पनि कम रहेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनु भयो । ‘हालसम्म दार्चुलामा कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन, कोरोनाको सं’क्रमणको सम्भावाना न्युन छ’ जनस्वास्थ्य […]

Continue Reading

कमेडी च्याम्पियनका टप ३ फाइनलिष्ट हिमेष पन्तलाई कसले दियो ज्या’न मा’र्ने ध’म्की ? खबपु र दले दाईलाई खोले बेलिबिस्तार (भिडियो हेर्नुस)

काठमाडौं, २२ फागुन । नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनका उपाधि दावेदारका रुपमा हेरिएका मध्ये एक हुन् हिमेश पन्त । गत माघ १३ गते प्रशारित १६ औं एपिसोडमा हिमेशले ‘अन्धविश्वासी वैज्ञानिक’को रुपमा प्रस्तुति दिएका थिए । सो कमेडीले उनी बिवादमा पनि तानिए । उक्त स्ट्यान्डअप कमेडीमा उनले बोलेको एउटा डाइलगले सीता माताको अ’पमान गरेको […]

Continue Reading

मच्छिन्द्र फाइनलमा

इलाम : लिग विजेता मच्छिन्द्र क्लब इलाममा जारी छैटौं माई भ्याली गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ठूलो टुँडिखेलमा बुधबार भएको खेलमा मच्छिन्द्रले भारतको मानेभन्ज्जाङ फुटबल क्लब दार्जिलिङलाई ३-० गोलले हरायो। उपाधिका लागि मच्छिन्द्रले त्रिभुवन आर्मी र आयोजकबीचको विजेतासँग खेल्नेछ। मच्छिन्द्रको जितमा १९औं मिनेटमा रेजिन सुब्बाले गोल गरे। रेजिनले डीबक्स भित्रबाट गोल गरेका थिए। २१औं […]

Continue Reading

यी हुन् बहिनी ब’ला’त्कार गरी ग’र्भ’वती बनाई फ’रा’र भएका शिक्षक

दुर्गाथली गाउँपालिकामा बहिनी ब’लात्कार गर्ने शिक्षक फ’रार भएका छन् । मा’नसिक स’न्तुलन ठिक नभएकी बहिनीलाई पटक पटक क’रणी गरेका शिक्षक ग’र्भ रहेपछि फ’रार भएका हुन् । गाउँ पालिकाको वडा नम्बर ४ स्थित भैरव निमाविका शिक्षक शिवराज जोशी र थलीचौर माविमा कार्यरत वसन्त ओलीले मा’नसिक स’न्तुलन गु’माएकी किशोरीलाई विभिन्न पटक क’रणी गरेका हुन् । किशोरी जोशीको […]

Continue Reading

यात्रुलाई अलपत्र छाडेर पानीजहाजबाटै हा,म फा,ले क्याप्टेन, यस्तो छ कारण

काठमाडौं – चाहे जलयात्रा होस् वा हवाई यात्रा । चाहे सडक यात्रा नै किन नहोस् ।हरेक सवारी साधनमा चालक आवश्यक हुन्छ । चालकबिना सवारी साधन चल्दैन । तर यदि कोहि चालक यात्रु भरीएको सवारीबाट हा,म फा,ले भने के होला म्यानमारमा एउटा पानीजहाजका क्याप्टेन पानीमा हाम फा,ले,को घ,ट,ना अहिले सर्वत्र चर्चामा छ । म्यानमारको डाला पोर्टमा […]

Continue Reading