सुपा देउरालीको दर्शन गर्दै भोलि फाल्गुन १८ गते आइतबारको राशिफल पढ्नुहोस् ! भेटि स्वरूप एक एक शेयर गरौँ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ । समाजसेवी तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् । परिवारका साथ रमाईलो बाताबरणमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने […]

Continue Reading

तपाईंको फेसबुक अकाउन्ट अरूले खोलिरहेको त छैन ? यसरी लगआउट गर्नुहोस्

यदि तपाईंले कुनै साइबर क्याफे वा अरू कसैको डिभाइसमा लगइन गरेको आफ्नो फेसबुक अकाउन्ट लगआउट गर्न बिर्सनुभयो भने त्यसको नतिजा दुखद् पनि हुनसक्छ । तपाईंको फेसबुक कुनै अनधिकृत व्यक्तिले चलाउने, दुरूपयोग गरी विभिन्न अनावश्यक पोष्टहरू गर्ने तथा पासवर्ड पत्ता लगाएर ह्याक गर्ने जोखिम पनि हुन्छ । कहिलेकाहीँ तपाईंले लगआउट गर्न भुलेको तपाईंको फेसबुक अकाउन्ट अर्को […]

Continue Reading

बिबाहले मेरो करिअ’रलाई अ’सर गर्ने छैन : रविना थापा

चलचित्र ‘लभ डायरिज’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका हुन्, रुविना थापा । मोडलिङ क्षेत्रबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी रुविनालाई पहिलो चलचित्रले व्यापारिक सफलता भने दिएन । तर, आफ्नो काम र आफ्नो कामले पाएको प्रशंसाबाट भने रुविना खुसी छिन् । चलचित्र हेर्ने दर्शकले चलचित्र र आफ्नो कामलाई राम्रो प्रतिकृया दिएको रुविना बताउँछिन् । उनले भनिन्, ‘चलचित्र […]

Continue Reading

हेमाले रुँदै भनिन्, ‘मलाई आठ ‘ला’ठी प्र’हा’र गर्ने प्रहरीलाई का’रबा’ही हुनुपर्छ, नभए राष्ट्रपति भवन अगाडि ध’र्ना बस्छु’ (भिडियो हेर्नुहोस्)

काठमाडौँ– केही महिनायता हेमा श्रेष्ठ सामाजिक सञ्‍जालहरुमा भाइरल छिन्। काखमा बच्चा च्यापेर न्यायका लागि प्रहरी कार्यालयमा भौतारिरहेको हेमाका भिडियो यूट्युबमा बढी खोजिएका सामग्रीहरुमध्ये पर्छन्। संखुवासभाको तत्कालिन जलजला गाविस स्थायी घर भएकी ३३ वर्षीया हेमा अदालतबाट फ‍ैसला हुँदासमेत श्रीमानबाट न्याय नपाएको गुनासो गर्दै आएकी छिन्। हेमाको केही वर्षअघि संखुवासभाको जलजलाकै दोर्छो शेर्पासँग विवाह भएको थियो। विवाहपछि […]

Continue Reading

बर्दी लगाउँदैमा मान्छे यति अमा’नवीय कसरी बन्न सक्छ ? ओली राजमा सबै छोटे राजा : बाबुराम भट्टराई

पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले प्रहरीले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठमाथी लाठी चलाएको प्रति आपत्ति जनाएका छन् । बिहिबार ललितपुरको एक घरमा बच्चा बोकेकी महिलालाई धकेल्दै प्रहरीले पछाडीबाट लाठी चार्ज गरेको भिडियो सामाजिक सञ्जालमा यतिबेला भाईरल भईरहेको छ। उक्त घटनाको अहिले सामाजिक सञ्जाल फेसबुट, ट्वीटर लगाएतकोमा प्रहरीको उक्त कार्यको […]

Continue Reading

अमेरिकाको कामदार भिसा ! मार्च १ बाट अनलाईन दर्ता हुँदै

काठमाडौं-अमेरिकाले कामदार भिसा खुल्ला गरेको छ । एचवान बी भिसा खुल्ला भएसँगै यसको अनलाइन दर्ता पनि सुरु हुने भएको छ । अनलाइनमार्फत दर्ता अवधि मार्च १ को दिउँसो १२ बजेबाट सुरु हुने युएससीआईएसले घोषणा गरेको छ । नेपाली समय अनुसार दिउँसो १२ बजेदेखि दर्ता खुल्ने र मार्च २० दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिने युएससीआईएसले […]

Continue Reading

नायिका:- प्रियन्का कार्की लाई शुभ चिन्तकहरुको भि’ड निय’न्त्रण गर्न ,से’क्यु’रिटी गार्ड नै बोलाउनु प’र्यो (हेर्नुहोस भिडियो सहित)

व्यस्त नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी आयुष्मान देशराज जोशीसँग बिबाह गरेकी छिन् । उनले बिहीबार जिल्ला अदालत ललितपुरमा कोर्ट म्यारिज गरेकी हुन् ।सामाजिक सञ्जाल इन्स्टाग्राममा ब्याच्लर पार्टीदेखि मेहेन्दीसम्मको फोटोहरु भाइरल भइरहँदा बिहीबार यो जोडीले कोर्ट म्यारिज गरेको हो । उनीहरुले सामाजिक सञ्जालमार्फत कोर्ट म्यारिज भएको जनाएका छन् । दुबैले आफ्नो सामाजिक सञ्जालमा बिबाहको फोटो राख्दै […]

Continue Reading

अब चन्द्रागिरिमा ७० वर्ष नाघेकालाई केबलकार सेवा निःशुल्क

ज्येष्ठ नागरिकहरूको सम्मानका लागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारले सेवा लिने ७० वर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ । केबुलकारका अनुसार, बच्चादेखि वृद्धसम्म सबैका लागि निर्माण गरिएको एकीकृत पर्यटकीय गन्तव्यमा ज्येष्ठ नागरिकहरूको भ्रमणलाई उत्साहित बनाउने उद्देश्यले यो योजना ल्याइएको हो। यो योजनाअन्र्तगतको सेवा लिन पर्यटकहरूले ज्येष्ठ […]

Continue Reading

नेपाल आइडल सिजन ३ बाट बाहिरिए पछि रचनाले जज न्हु बज्राचार्यलाई किन यसो भनिन् ?

काठमाडौँ – फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो साता रचना रिमाल बाहिरिएकी छिन् । तीन हप्तादेखि लगातार सबैभन्दा धेरै भोट पाउँदै आएकी रचनालाई यो हप्ता भने सबैभन्दा कम भोट आएपछि आइडलबाट बाहिरिएकी हुन् । चितवनका केविन ग्लान तामाङले सबैभन्दा धेरै भोट ल्याएका थिए । मौलिक स्वर भएकी प्रतिस्पर्धीको परिचय बनाएकी झापाकी रचनाका केही […]

Continue Reading

आजको राशिफल : वि.सं.२०७६ साल फाल्गुन १७ गते । शनिबार । ईश्वी सन् २०२० फेब्रुवरी २९ तारिख

वि.सं.२०७६ साल फाल्गुन १७ गते । शनिबार । ईश्वी सन् २०२० फेब्रुवरी २९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्लपक्ष । तिथि– षष्ठी,अहोरात्र । नक्षत्र– भरुणी,५२ घडी २२ पला,रातको ०३ बजेर २८ मिनेट उप्रान्त कृतिका । योग– ब्रम्ह,०७ घडी ५९ पला,बिहान ०९ बजेर […]

Continue Reading