पाथिभरा माताको दर्शन गरी भोलीको राशिफल हेर्नुहोस् : वि.सं.२०७६ साल माघ १८ गते । शनिबार । ईश्वी सन् २०२० फेब्रुवरी ०१ तारिख

वि.सं.२०७६ साल माघ १८ गते । शनिबार । ईश्वी सन् २०२० फेब्रुवरी ०१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– सप्तमी,१९ घडी ५४ पला,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– अश्विनी,२८ घडी ११ पला,बेलुकी ०६ बजेर ०९ मिनेट उप्रान्त […]

Continue Reading

साउदीवाट श्रीमान आएकै दिन भान्जसंग पोइल भागिन् श्रीमती, उनकै बहिनीले खुलाइन् सबै कुरा (भिडियो हेर्नुस्)

काठमाडौं । श्रीमान वैदेशिक रोजगारीका लागि साउदीमा थिए । उनी जुन दिन घर फर्किए सोही दिन उनकी ३७ वर्षकी श्रीमती घर छोडेर हिडिन् । श्रीमान भिम नेपाली साउदीवाट काठमाडौं आइपुग्दा सम्म पनि उनको श्रीमती माया नेपालीसंग कुराकानी भइरहेको थियो । भिमले काठमाडौं स्थित विमानस्थलमा ओर्लिएपछि श्रीमती मायालाई फोन गरेर कहाँ छौ ? भनेर सोधे त्यतीबेला […]

Continue Reading

वुहानका नेपालीलाई उद्धार गर्न सरकारलाई देउवाको आग्रह (प्रेस बिज्ञप्ति सहित हेर्नुहोस् )

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको वुहानमा रहेका नेपालीलाई उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “कयौं देशले चीनको वुहान सहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको विवरण आएका छन् । तर त्यहाँ रहेका करिब एक सय नेपाली विद्यार्थीसंगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु, […]

Continue Reading

सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने !

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनवापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी गर्न राष्ट्र बैंकले कडाइ गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको सूचनामा भनिएको छ– यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकोले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुन बमोजिम […]

Continue Reading

पूर्व मिस नेपाल श्रृंखलाले अर्को वर्ष विवाह गर्ने !

काठमाडौं, १७ माघ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा अर्को वर्ष वैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी खतिवडाले आफ्नो सम्बन्ध यसअघि लुकाउँदै आएकी थिईन् । तर, मिडियामा उनीहरुलाई पछ्याउनेको संख्या बढेपछि खतिवडा र बानियाँको प्रेम सम्बन्ध लामो समयसम्म गुपचुप रहन सकेन् । पछिल्लो समय यी दुईको प्रेम झाँग्गिएको छ […]

Continue Reading

बेलायतमा पनि कोरोना भाइ’रस, एकै परिवारका २ जना संक्र’मित

एजेन्सी, १७ माघ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस बेलायतमा पनि फैलिएको छ । बेलायतमा २ जना नयाँ भाइरसबाट संक्रमित भएको बिबिसीले जनाएको छ । एक परिवारका २ सदस्य कोरोना भाइरसबाट संक्रमित भएको बेलायती स्वास्थ्य अधिकारीले बताएका छन् । संक्रमित दुबै जनालाई न्युकासलस्थित एक स्वास्थ्य केन्द्रमा राखेर उपचार भइरहेको समाचारमा उल्लेख छ । पछिल्लो […]

Continue Reading

सलमान खान विवादित, उनलाई गोवा भ्रमणमा प्रतिबन्ध ! (भिडियो हेर्नुस्)

एजेन्सी । बलिउडका स्टार अभिनेता सलमान खान अहिले वि वा दमा आएका छन् । उनलाई अहिले गोवामा प्रतिबन्ध लगाउनुपर्ने माग आएको छ । उनले हालै गोवा भ्रमणका क्रममा सेल्फी खिच्न लागेका एक फ्यानको मोबाइल फोन खोसेका कारण वि वा दमा आएका हुन् । गोवा एयरपोर्टमा सलमानले फ्यानको फोन खोस्दा उनी आ क्रो शित देखिएको भिडियो […]

Continue Reading

टिपरको ठ’क्करबाट मृ’त्यु भएका केशरसँग आ’त्मह’त्या गर्ने अरुणाको कुनै स’म्बन्ध छैन..

कालिकोट । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार टिपरको ठ’क्करबाट नि’धन भएका कालिकोट जिल्ला महावै गाउँपालिका–३ सिमखेत निवासी केशरबहादुर सिंह र मंगलबार दिउँसो नै सुर्खेतमा आ’त्मह’त्या गरेकी कालिकोट जिल्ला तिलागुफा नगरपालिका ढिम्नी निवासी अरुणा शाही बिचमा कुनै पनि सम्बन्ध नभएको परिवारले जनाएको छ । टिपरको ठ’क्करबाट सिंहको नि’धन र करुणाको आ’त्मह’त्या एकै दिन भएकाले अधिकांश नागरिकले […]

Continue Reading

थाहा पाउनुस यसरी भएको थियो भगवान शिवको जन्म

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् । शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् […]

Continue Reading

मृ’त्युदण्डबाट उम्केर स्वदेश आएका उमेश, साउदी जे’लमा कसरी बित्यो १४ वर्ष ?

जनकपुर । ‘दृढ इच्छा शक्तिसाथ गरे नहुने केही रहेनछ’ भनाइलाई चरितार्थ गरी देखाए धनुषाका एक युवा अभियन्ताले । नेपाली नागरिक उमेश यादवलाई साउदीको अदालतबाट ‘हराबा’ तहत मृत्युदण्डको सजाय सुनाइएको थियो ।तिनै उमेश त्यहाँबाट उम्केर भर्खरै स्वदेश फर्केका छन् । समाज वा भगवानविरुद्ध गरिने युद्धमा संलग्नलाई जघन्य अपराधीको संज्ञा दिँदै अदालतबाट सजाय तोक्ने कानुन हो, ‘हराबा’ […]

Continue Reading