देउवासँगमात्रै वार्ता, पदाधिकारी बैठकमा सहभागी नहुने : पौडेल समूह

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवासँगमात्रै वार्ता गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको पौडेल समूहको बैठकले पार्टीमा चुलिएको पछिल्लो विवाद समाधानका लागि सभापति देउवासँगमात्रै वार्ता गर्ने निर्णय गरेको हो । यसअघि सभापति देउवाले आइतबार आफूनिकट नेताहरुसँगको छलफलमा विभाग, नेविसंघ र तरुण दल गठन तथा […]

Continue Reading

उदयपुरमा ऐलानी जग्गा नाप्ने कार्य शुरु

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाले आधुनिक मेसिनबाट ऐलानी जग्गाको नाप जाँच विवरण संकलन कार्यको सुरुवात गरेको छ। नगरपालिकाले मंगलबारदेखि औपचारिक कार्यक्रमको आयोजना गरी वडा नं. ६ देखि सो कार्यको थालनी गरेको हो। नापचाँच गरी विवरण संकलनपछि उपभोग गर्नेलाई सो जग्गाको स्वमित्व दिने प्रक्रिया थाल्ने जनाएको छ। नगरवासीको प्रमुख समस्या, आवश्यकता र चाहना अनुरुप यस्तो कार्य […]

Continue Reading

यातायातको प्रमुख माध्यम नै सडक पूर्वाधार हो : मन्त्री नेम्बाङ

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले सडक पूर्वाधार नै नेपालको प्रमुख यातायातको माध्यम भएको बताए। मंगलबार सडक बोर्ड नेपालको १७ औं बार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले यस्तो बताएका हुन्। नेम्वाङले नेपालमा सडक पूर्वाधार नै यातायातको प्रमुख माध्यम रहेकाले आम नागरिकसम्म पहुँच पुर्‍याउन सडक यातायातमै जोड दिने बताए। उनले भने, ‘देशका सवै भूभागमा […]

Continue Reading

सभामुखबारे ओली-प्रचण्डबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरू भएको छ। पार्टीबाट प्रतिनिधि सभाको सभामुख कसलाई बनाउने भन्ने विषयमा उनीहरूको छलफल केन्द्रीत छ। सभामुखको उम्मेदवार को हुने भन्नेबारे नेकपाभित्र सहमति हुन सकेको छैन। आजको भेटमा दुई अध्यक्षले सभामुखको उम्मेदवार टुंगो लगाउने अपेक्षा नेकपा नेताहरूले गरेका छन्। प्रधानमन्त्री केपी […]

Continue Reading

यसरी आरोहण गरेकी थिइन् पूर्व ‘मिस नेपाल वर्ल्ड’ खतिवडाले ‘मो ब्लाँ’(हेर्नुहोस भिडियो सहित)

पूर्वमिस नेपाल वर्ल्ड श्रृङ्खला खतिवडाले पश्चिम युरोपको सबैभन्दा अग्लो हिमाल ‘मो ब्लाँ’ आरोहण गरेको भिडियो सार्वजनिक गरिएको छ। काठमाडौंस्थित फ्रान्सेली दूतावासले भिडियोलाई सोमबार युट्युवमा राखेको हो। खतिवडाले यसै वर्ष साउनको पहिलो साता मो ब्लाँ आरोहण गरेकी थिइन्। खतिवडा नेपाल-फ्रान्स कूटनीतिक सम्बन्धको ७०औं वर्ष पुगेको अवसरमा आयोजना गरिने विशेष कार्यक्रमहरूको लागि सद्‍भावनादूत हुन्। मो ब्लाँको चुचुरोमा […]

Continue Reading

यस्तो अनौठो प्रा’कृतिक शिवलिंग, जसको हरेक बर्ष उचाई बढ्छ ! दर्शन गर्दा पुरा हुनेछ मनोकामना

बिश्वका धेरै देशमा हिन्दु धर्म मान्ने मानिसहरु छन् । ठाउँ ठाउँमा मानिसहरुलाई पु’जापाठ गर्न मन्दिर पनि ब’नाइएको छ । हिन्दुले मान्ने भगवान मध्ये एक हो शिब भगवान । हिन्दु ध’र्मग्रन्थमा पनि शिवको म’हिमा अ’परम्पार रहेको उल्लेख गरिएको छ । हिन्दु ध’र्मग्रन्थमा १२ ज्यो’र्तिलिंगको निकै महत्व राखिन्छ । यीनीहरु भन्दा अ’द्भुत र’हस्मयी शि’वलिगं पनि छ । […]

Continue Reading

आजबाट देशका अधिकांस ठाउँमा चिसो बढ्ने साथै बर्षासँगै हिमपात हुने ! सचेत रहन आग्रह

मंगलबारदखि देशका धेरै ठाउँमा चिसो बढ्ने मौसमविद्ले बताएका छन् । अहिले जम्मू-कश्मीरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा साेमबार रातिसम्ममा प्रवेश गर्ने देखिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार यही प्रणालीका कारण मंगलबार देशको पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने […]

Continue Reading

आफ्नै छोरीको अप*ह*रण गरेको आरोप लागेकी आमा प्रमाणसहित आईन मिडियामा ! यस्तो अवस्थामा फेला परिन् छोरी (भिडियोमा हेर्नुहोला)

११ महिनाकी हुदा छोरीलाई सासु ससुरालाई छोडेर गएकी आमाले अहिले ६ वर्ष हुदा खोसेर लगेपछी ललितपुर स्थित बालकुमारीमा रुवाबासी चलेको छ । २०७१ सालमा लण्डनमा जन्मिएकी छोरीलाई राम्रो स्याहार नपुगेर काठमाडौँमा ११ महिनाको हुदा देखि आमा बुवासंग छोडेर गएको छोरीको बुवा विजय बस्नेतले बताएका छन् । लन्डनबाट श्रीमान श्रीमती २ बर्ष बसेर फर्केपछी घर झगडा […]

Continue Reading

मनकामना माईको दर्शन गरी पौष १५ गते मंगलबारको राशिफल पढ्नुस ! मनकामना माईले सबैको रक्षा गरुन्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ। […]

Continue Reading

सर्वश्रेष्ठ फल प्राप्ति गर्न मंगलवार हनुमानको यसरी गर्नुस् पुजा

काठमाडौं । शास्त्रअनुसार कलियुगमा सबैभन्दा चाँडै प्रसन्न हुने देवताका रुपमा हनुमानजीलाई लिइन्छ । मंगलबार हनुमानजीको जन्म भएको र यो दिन हनुमानजीको विशेष पूजा–अर्चना गरे सर्वश्रेष्ठ फल प्राप्ति हुने विश्वास गरिन्छ । हनुमानजीलाई प्रसन्न पार्न सकेको खण्डमा त्यस्ता व्यक्तिको कार्य आफै सम्पन्न हुने भनाइ पनि छ । भगवान श्री रामका परम भक्त हनुमानजीको पूजामा केही विशेष […]

Continue Reading