मलेशियाको जागीर, श्रीमती पोइला गइन, जीवन मरण अस्पतालको शैयामा लडि राखेको अवस्था (भिडियो सहित)

कठै! डायलसिस गर्ने पैसा समेत नभएर हस्पिटल छोड्नुपर्ने यो दर्दनाक पीडा! पाटन अस्पतालको सैयामा छटपटाई रहेका यी राजु पाख्रिन हुन्। नुवाकोट जिल्ला सूर्यगढी गाऊँ पालिका वडा नं २ कुवापानी स्थायी घर भई,हाल पाटन अस्पतालमा उपचाररत दुवै मृगौला पिडित राजु पाख्रिनको दर्दनाक भिडियो । २०६३ सालमा वैदेशिक रोजगारीका सिलसिलामा राजु मलेशिया गएका थिए,उनले काम गर्ने कम्पनी […]

Continue Reading

मङ्सिर २७ मा आउने गरि सिनेमा १२ सत्ताइस को पोस्टर सार्वजनिक

निर्देशक जोन योञ्जनको निर्देशनमा तयार भएको सिनेमा ु१२ सत्ताईस ु ले तिहारको अवसर पारेर शुभकामना सहित चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा सिनेमा भित्रका सम्पूर्ण प्रमुख पात्रहरुलाई स्थान दीईएको छ। डेब्यु निर्देशक जोन योञ्जन निर्देशनमा तयार भएको यस सिनेमामा प्रमुख कलाकारहरु समिरश्रेष्ठ,अभिषेक नेपाल ,काजि राना , अस्मिता लामिछाने,समरांत थापा ,अभोन राज उप्रेती ,भिष्म […]

Continue Reading

रजिता लामिछानेको पहिलो गीत परलै मन पर्‍यो सार्वजनिक । (भिडियो सहित )

पछिल्लो चरणमा नेपाली संगीत क्षेत्रमा नयाँ कलाकारहरुको आगमन बढ्दो छ । संगीत क्षेत्रमै पनि धेरैको रुचि गायनमा रहँदै आएको छ । कतिले रियालिटि शोको माध्यमहरुबाट आफुलाई अगाडि बढाईरहेका छन् भने कतिले आफैलेनै गीतहरु रेकर्ड गरेर श्रोता दर्शकसामू आफु र आफ्नो कलालाई पु¥याईरहेका छन् । यसै क्रममा नवगायिका रजिता लामिछानेले पनि आफ्नो पहिलो गीत परलै मन […]

Continue Reading

एक महिनाअघि बागलुङमा बिहे गरेकी युवती कालीगण्डकी नदी किनारमा मृ*त फेला

एक महिनाअघि बागलुङमा बिहे गरेकी युवती कालीगण्डकी नदी किनारमा मृ त फेला परेकी छन्। बागलुङ नगरपालिका–३ मा विवाहित १८ वर्षीया विजु जिसी मंगलबार दिउँसो कालीगण्डकी नदी किनारमा मृ त फेला परेकी हुन। पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा पर्ने कालीगण्डकी किनारमा माछा मार्न गएका स्थानीयले जिसीलाई मृ त अवस्थामा फेला पारेका थिए। जिसी असोज १७ गतेदेखि हराउनुभएको […]

Continue Reading

सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी प्रहरी नायव निरीक्षक (सई) द्वारा तालिम केन्द्रभित्रै बला*त्कृत

नेपालगन्ज– जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बला’त्कृत भएकी छन्। कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवान पदको तालिम लिईरहेकी महिला प्रशिक्षार्थी बला’त्कृत भएकी हुन्। यो खबर नागरिक न्युज अनलाइनमा अर्जुन ओलीले लेखेका छन् । सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बमबहादुर […]

Continue Reading

जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण ६४ को निध*न, कैयौँ व्यक्ति बेप*त्ता तथा घाइ*ते (हेर्नुहोस तस्विर सहित)

जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण निधन हुनेको सङ्ख्या ६४ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले मङ्गलबार दिएको जानकारीअनुसार निधन हुनेको सङ्ख्या ६४ पुगेको र अझै बढ्न सक्ने आशङ्का गरिएको छ । खोजी तथा उद्धार जारी रहेको र कैयौँ व्यक्ति बेपत्ता तथा घाइते रहेकाले निधन हुनेको सङ्ख्या अझ बढ्नसक्ने अनुमान गरिएको जनाएका […]

Continue Reading

प्रधानमन्त्रि केपी शर्मा ओलीले दशैँको टिका बुवाको हातबाट ग्रहण,पत्नी राधिका शाक्य थाम्न सकिनन् हाँसो जब बुवाले दिए यस्तो मज्जाको आशिर्वाद (हेर्नुहोस भिडियो सहित)

प्रधानमन्त्रि केपी शर्मा ओलीले दशैँको टिका बुवाको हातबाट ग्रहण गरेका छन् । प्रधानमन्त्री कार्यालयमा टिका ग्रहण गर्दै केपी ओलीले आशिर्वाद लिएका छन् । बुवासंग टिका ग्रहण गरे संगै प्रधानमन्त्रीले भिआईपिहरुलाई टिका लाइदिएका छन् भने सर्वसाधरणहरु ले पनि टिका लाइदिएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार अपरान्ह २ बजेर ३६ मिनेटमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुबा मोहनप्रसादको […]

Continue Reading

सिरहामा हिन्दु मुस्लिमबीच झडप, १६ जना घाइते

सिरहा, असोज २३ सिरहा नगरपालिकामा हिन्दु र मस्लिमबीच झपड हुँदा १६ जना घाइते भएका छन् । नगरपालिकाको वडा नम्बर १२ का सारस्वरका दुई टोलमा बसोबास गर्ने समुदायबीच दुर्गा मेला हेर्न गइरहेको बेला धार्मिक विषयमा झडप भएको हो । धारिलो हतियारसहित झडप हुँदा चार महिलासहित १६ जना घाइते भएका हुन् । नवटा टोल र मेनटोलका बासिन्दाबीच […]

Continue Reading

चिनियाँ राष्ट्रपति नेपाल आउँदा तीन घण्टा सवारी साधन नचल्ने

आगामी शनिबारदेखि हुने चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लिएर सुरक्षा निगरानी बढाइएको छ । सी भ्रमणका बेला हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको हो । उनको भ्रमणलाई लिएर नेपाली सेना समेत परिचालन गरिएको छ । दुई दिने नेपाल भ्रमणमा रहने राष्ट्रपति सीलाई उच्च सुरक्षासहित सोल्टी होटलमा राखिने छ । सी नेपाल […]

Continue Reading

नेपथ्य ब्याण्डको ‘खान्न म त लाम्पाते सुरति, लाउँ कि नलाउँ जुग जाने पिरती’ को कन्सर्टको एकझलक (हेर्नुहोस भिडियो सहित)

लोकरक ब्याण्ड नेपथ्यको चर्चित गीत ‘लाम्पाते सुरति’ अब युट्युबमा उपलब्ध हुने भएको छ। ‘पप संगीत’बाट सुरुभएको ब्याण्ड नेपथ्यलाई ‘लोक रक ब्याण्ड’मा रुपान्तरण गरेको एल्बम ‘रेशम’मा समेटिएको यो गीतका गीतकार सरुभक्त हुन्। ‘आज भोलि के भयो के भयो, कसले कसले स्वाट्ट यो मन छोयो, खान्न म त लाम्पाते सुरति लाउँ कि नलाउँ जुग जाने पिरती’ ‘नेपथ्यको […]

Continue Reading