अन्तःशुल्क निर्धारणसम्बन्धी सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाने भएको छ ।

अन्तःशुल्क निर्धारणसम्बन्धी सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाने भएको छ । प्रशासकीय पुनरावलोकनमा जान जम्मा गर्नुपर्ने २५ प्रतिशत रकम कम्पनीले आन्तरिक राजश्व कार्यालय भरतपुरमा जम्मा गरिसकेको छ ।कार्यालय प्रमुख शुवप्रसाद रिजालका अनुसार भदौ ९ गते कूल रकमको २५ प्रतिशत रकम रु २१ करोड ७८ लाख ब्रुअरीले कार्यालयमा जम्मा गरेको छ । […]

Continue Reading

एक युवतीले रबि लामिछानेको समर्थनमा राम्री राम्री केटी उर्लिए भन्नेलाई यस्तो झापड हानिन् (भिडियो हेर्नुहोस)

काठमाडौं, ११ भदौ । प्रहरी हिरासतबाट रिहा भएका चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने काठमाडौं आइपुगे । उनी सोमवार अदालतको आदेशवाट प्रहरी हिरसातवाट रिहा भएका थिए । अदालतले पाँच लाख धरौटी सहित लामिछानेलाई हिरासत मुक्त गरेको हो । हिरासतवाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् । उनी काठमाडौं आउने सूचना […]

Continue Reading

ज्ञानेन्द्र शाहीको माग पूर्वयुवराज पारसलाई कारवाही गर्न र सुरक्षाकर्मीले पूर्वराजाका परिवार जाँदा अपमान गर्ने सुरक्षाकर्मीलाई पनि कारवाही गर्नुपर्ने बताए (भिडियो हेर्नुहोस )

काठमाडौं, १२ भदौ । आफुलाई भ्रष्टाचार विरोधी अभियानमा लागेको बताउने ज्ञानेन्द्र शाहीले वाइड वडी खरीद काण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम भएको दावी गरेका छन् । उनले प्रधानमन्त्रीकै संलग्नता भएका कारण सो काण्ड सेलाएको दावी गरेका छन् । संवाद चौचारीमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो दावी गरेका हुन् । स्टेजमा बसेका अन्य नेकपाका कार्यकर्ता छविन्द्रराज […]

Continue Reading

रविको नाममा उत्रियको यो भिडले राजतन्त्र चाहनेहरुलाई फाइदा -ऋषि धमला

भदौ ११ काठमाडौं कार्यक्रम प्रस्तोता रबि लामिछानेलाई हिरासतमा भेट्न पुगेका तमाम व्यक्तिहरुमध्यका एक हुन् पत्रकार ऋषि धमला। उनै धमलाले राजनीति गर्न भनेको जस्तो सजिलो नभएको बताएका छन्। चितवनमा भएको प्रेस मिटमा लामिछानेले आफु राजनीतिमा आउन झन् सहज बातावरण सृजना भएको छ भनेर भनेको कुरामा आधारित रहेर सुत्र टिभीका पत्रकारले बरिष्ट पत्रकार धमलालाई सोधेको प्रश्नमा धमलाले […]

Continue Reading

रवि लामिछानेको पूर्व पत्नी ईशाले भने सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटसमा यस्तो लेखेकी छिन्

पछिल्लो समय सालिकराम प्रकरणको कारण टेलिभिजन कार्यक्रमका चर्चित प्रस्तोता पत्रकार रवि लामिछाने चर्चामा छन् । लामिछानेको चर्चा सालिकराम पुडासैनीको प्रकरणले मात्र हुने गरेको छैन । उनको चर्चा धेरै पहिले देखिनै बिभिन्न काम र कारणले चर्चा भैरहने गरेको थियो । गरेका राम्रा कामको चर्चा पहिले यति धेरै नभए पनि पछिल्लो समय ‘सिधा कुरा जनतासंग’ को कार्यक्रमले […]

Continue Reading

छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह

काठमाडौँ– नेपालमा हाडनाता सम्बन्धमा विवाह चल्दैन । कानूनअनुसार यदी विवाह भयो भने पनि स्वतः बदर हुन्छ । तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गिर्छन् भन्ने हालै सार्वजनि एउटा समाचारले पुष्टि गरेको छ । हालै एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् । भारतको पन्जाबमा एउटै दिदीभाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका […]

Continue Reading

सल्यक्रिया गर्दा सिकारु डाक्टरको लापरबाही, भुडी फुटेर बुद्ध तामाङ्गको शरिरमै दिशापिसाब’ भएपछि हेर्नुहोस यस्तो बिजोग देखियो, (हेर्नुहोस भिडियो सहित )

काठमाडौंको जोरपाटी स्थित नयाँ बस्तीमा रहेको एउटा सानो कोठा । जतासुकै कपडा छरिएका छन् । एउटा सानो बालक जसको शरिरमा हड्डी र छाला मात्र बेरिएको अवस्थाका छन् । उनको पेटमा दुईवटा पाइप लगाइएको छ । उनको छेउमा बसेकी छन् एक महिला । उनी ति बालकको आफन्त हुन् । बालक विरामी भएर अस्पतालमा उपचारका लागि ल्याएको […]

Continue Reading

सेनाले बुधबार पत्रकार सम्मेलन गरी द्रूत मार्ग निर्माण सम्बन्धी जानकारी गराए।

काठमाडौं। नेपाली सेनाले काठमाण्डौ तराई दु्रुत मार्ग फास्ट ट्रयाक ३ वर्ष ६ महिना भित्र सम्पन्न गर्ने जनाएको छ। सेनाले बुधबार पत्रकार सम्मेलन गरी द्रूत मार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो। विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको लागत १ खर्व ५५ अर्ब रुपैयाँ रहेको छ। मूल्य अभिवृद्धि करसहित कुल लागत १ खर्ब ७५ अर्ब रहेको छ। अन्तर्राष्ट्रिय […]

Continue Reading

स्कुलमा कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृ*त्यु र उनका अन्य आठ जना सहपाठीपनि एकै पटक बे*होस्

बुटवल -स्कुलमा किशोरीहरुमाथी अनौठो लक्षण देखिएको छ । पाल्पाको रम्भा माध्यामिक विद्यालयमा यस्तो अनौठो लक्षण देखिएको हो । किशोरी पढ्दा–पढ्दै बेहोस हुने र नफर्किने समस्या आएको छ । त्यहाँ कोचिङ पढ्न पुगेकी छात्रा कमला फालको स्कुलमा कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृत्यु भएको छ । उनका अन्य आठ जना सहपाठीपनि एकै पटक बेहोस् भएका छन् […]

Continue Reading

नाडा अटो शोमा विभिन्न बैंकहरुले स्टल नै राखेर सवारी साधन किन्नका लागि सस्तो व्याजदरमा ऋण दिने, हेर्नुहोस कुन बैंकको कति ब्याज ?

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि शुरु भएको नाडा अटो शोमा विभिन्न बैंकहरुले स्टल नै राखेर सवारी साधन किन्नका लागि सस्तो व्याजदरमा ऋण दिने स्किम ल्याएका छन् । बैंकहरुले नाडा अटो शोको अवधिमा गाडी खरिद गर्नेलाई लक्षित गरी अन्य समयमा भन्दा सस्तो ब्याजदरमा लोन उपलब्ध गराउने बताएका छन् । बैंकहरुले विदयुतीय गाडीमा झनै सस्तो ब्याजदरमा ऋण […]

Continue Reading