काठमाण्डौ उपत्यकामा अब छिट्टै विद्युतीय सार्वजनिक बस गुड्ने (हेर्नुहोस फोटो फिचर सहित)

काठमाण्डौ– काठमाण्डौ उपत्यकामा अब छिट्टै धुला, धुँवारहित र वातावरणमैत्री विद्युतीय सार्वजनिक बस गुड्ने भएका छन् । निजी क्षेत्रको सुन्दर यातायात प्रालिले विद्युतीय सार्वजनिक बस सञ्चालनमा ल्याउने तयारी गरेको हो । यो कम्पनीले चीनबाट विद्युतीय बस भित्र्याउन चिनियाँ बस निर्माता कम्पनी गोहाङ अटोमोवाइल कम्पनीसँग सम्झौता गरिसकेको छ । अब साउनभित्र नै चीनको बीएके ब्राण्डका विद्युतीय बसहरु […]

Continue Reading

सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी-२० विश्वकप सपना अधुरै

१२ साउन, काठमाडौं । सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी-२० विश्वकप सपना अधुरै रहृयो । आइतबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको छ । १९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । औषत सुरुवात गरेको नेपालका कप्तान पारस खड्का व्यक्तिगत १२ […]

Continue Reading

गायिका शान्तिश्री परियारको ‘गलबन्दी’को सफलता पछि फेरी आयो नया मार्मिक तीज गीत (हेर्नुहोस भिडियो)

काठमाडौँ ।गायिका शान्तिश्री परियारको तीज गीत ‘फुलमती चनमती’ सार्वजनिक भएको छ । गीतमा गायिका परियारसहित ज्ञानु परियार र गायक खेम सेन्चुरी स्वर रहेको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा गायक सेन्चुरी आफैँले संगीत भरेका छन् । गीतको भिडियोमा अञ्जली अधिकारी र गायिका परियारले अभिनय गरेका छन् । भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् । […]

Continue Reading

मोरङ्ग अपडेट-मोरङ्गमा बनाइ सकेको चि*तामा ला*श ज*ल्न पाएन, आखिर म*लामी किन त्यसै फर्किए ? (भिडियो सहित)

मोरङ्ग– गत आइतबार देखि बेपत्ता रहेका मिक्लाजुङ वडा न.६ कालिदह निवासी अन्दाजी १७ बर्षीय अनिस कार्कीको श*व बुधबारका दिन नुनसरी खोलामा निर्बस्त्र रुपमा भेटिएको थियो । उनको श*व हेर्दा संकास्पद देखिएता पनि खोलाले बगाएको हुन सक्ने पुर्वानुमान गरियो । उनको पोस्टमार्टम गर्नका लागि मोरंगको मंगलबारे स्थित अस्पतालमा राखियो तर पोस्टमार्टम गर्ने बेलामा डाक्टरबाट यहाँ हुन […]

Continue Reading

तरकारीको भाउ ह्वातै बढ्यो,दुई साताको बीचमा तरकारीको मूल्य दोब्बरले वृद्धि

केही दिनपहिलेको वर्षाले क्षति पु¥याएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुसी बढाएका छन् । मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि उपभोक्तालाई भान्सा चलाउनै कठिन हुँदै गएको छ । दुई साताको बीचमा तरकारीको मूल्य दोब्बरले वृद्धि हुँदा पनि नियमनकारी निकायले बजारमा हस्तक्षेप गरेको छैन ।गत वर्ष प्रतिकेजी ३० देखि ४० रुपैयाँ पर्ने हरियो तरकारीको अहिले दोब्बर मूल्यवृद्धि भएर […]

Continue Reading

पुस १६ गते सम्म स्मार्ट लाइसेन्सको लागि आवेदन दिनेलाई सम्पर्क गर्न आग्रह

काठमाण्डौ – यातायात व्यवस्था विभागले २०१८ डिसेम्बर ३१ अर्थात २०७५ पुस १६ गते सम्म स्मार्ट लाइसेन्सको लागि आवेदन दिनेलाई सम्पर्क गर्न आग्रह गरेको छ । लाइसेन्स छपाई सकिएको र साउन १५ गतेसम्म विभागको कार्यालय नयाँ बानेश्वरबाट वितरण हुने विभागले जनाएको छ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र एकान्तकुनाबाट २०७५ पुस १६ गतेसम्म जारी […]

Continue Reading

झापाको दमकमा युवाको समूहबीच झग*डा हुँदा एक जनाको मृ*त्यु भएको छ भने दुई जना घाइ*ते,मृ*तकका बुवा,आफन्त,स्थानीय र साथीहरुले बताए झ*गडा हुनुको मुख्य कारण, (हेर्नुहोस् भिडियो सहित )

झापा । झापाको दमकमा रहेको दुर्गा मन्दिर छेउमा युवाको समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार मृत्यु हुनेमा दमक-२ का १८ वर्षीय विक्रम लिम्बू छन् । घटनामा दमक ३, बेलडाँगीका सरोज भण्डारी र दमक ३ का सुजन भुजी घाइते छन् । भण्डारीलाई थप उपचारका […]

Continue Reading

आफु ब्रुस लिको निकै ठुला्े फ्यान रहेको पनि बताउने यी बाबाले अन्र्तवार्ताकै क्रममा यसरी आफ्ना कला पनि देखाए (हेर्नुहोस् यो भिडियो)

पछिल्लो समय समाजिक संजाल युटुब तथा टिकटकमा निकै भाइरल बनेका सुन्दरीजलका भाईरल बाबा मृत्युञ्जय धेरै नेपालीहरुको मनमा बस्न सफल छन् । हुन त बाबा भन्ने वित्तिकै आफ्नै दुनियाँमा रम्ने अनि खासै अरुसँग सम्पर्कमा नरहने जोगी भन्ने बुझिन्छ तर यी बाबाले वास्तविक जोगी भनौं या योगीहरु अरुलाई हँसाउने देखि ज्ञान गुणका कुराहरु गर्दै सारा जगतलाई फ्रेस […]

Continue Reading

आफ्नै घरको पर्खाल सडकमा परेको भनेर सामाजिक सञ्जालमा आलोचना भए पछि इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नै घरमा डोजर चलाए (भिडियो सहित)

काठमाडौं इटहरी-१७ स्थित पूर्व पश्चिम राजमार्गमा रहेको आफ्नै घरको पर्खाल सडकमा परेको भनेर सामाजिक सञ्जालमा आलोचना भए पछि इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले गत मगलबार आफ्नै घरमा डोजर चलाए । पत्रकारको नाकको डाडी भाँच्न बजेट छुट्याएको भनेर चर्चामा आएका मेयर चौधरीले यस अघि सार्वजनिक जग्गा मिचेर बनाएका संरचना भत्काउने अभियान चलाएका उनले आफ्नै घर भत्काएर […]

Continue Reading

सेल्फी खिच्ने क्रममा तामाकोसी नदीमा खसेर एक युवतीको मृ*त्यु

रामेछाप– सेल्फी खिच्ने क्रममा तामाकोसी नदीमा खसेर एक युवतीको मृ*त्यु भएको छ । । मृ*त्यु हुनेमा भक्तपुर महालक्ष्मी नगरपालिका– ६ घर भएकी बर्ष १९ की सर्मिला कर्मचार्य रहेको प्रहरीले जनाएको छ । उनले कठजोर खोला नजिककैबाट सेल्फी लिँदालिँदै ज्यान गएको हो ।कर्मचार्यको श*व मन्थलीको ऐयरपोर्ट नजिकबाट सुरक्षाकर्मीले उद्धार गरेको बताइएको छ । अहिले श*व पोष्ट […]

Continue Reading