धर्ती माता’ बताउने महिलाविरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा म्याद थप

१५ असार, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले ‘धर्ती माता’ बताउने महिलाविरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा म्याद थप गरेको छ परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार, कुँवरमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ७ दिनको म्याद दिएको छ । उनले असार पहिलो साता नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा धर्ती माता बताउँदै युवतीलाई यातना दिएकी […]

Continue Reading

ब्राह्मण समुदायमा जन्मिएका सञ्जय बन्जराले मुश्लिम युवतीसंग बिहे गरे (भिडियो सहित)

काठमाडौं, १४ असार । बिराटनगरमा ब्राह्मण समुदायमा जन्मिएका सञ्जय बन्जराले मुश्लिम युवतीसंग बिहे गरेका छन् । हिन्दु धर्मावलम्बीको घरमा जन्म भएर पालनपोषण, पढाई लेखाई सबै हिन्दु धर्ममै भयो । पछि भबिष्य खोज्दै उनि काठमाडौं आए र ठमेलमा ब्यबसाय गरेर बसे । त्यही क्रममा नुवाकोटको त्रिशुलीमा हुर्किएकी मेहरिन बानुलाई भेटे । मेहरिनसँगको भेटपछि उनले पनि मुश्लिम […]

Continue Reading

प्रचण्ड-नारायणहिटीमा उभिएर दरबार हत्याकाण्डको यथार्थ पत्ता लगाइछाड्छौं भनेको तर, ‘आखिर के ले दिँदैन ?

१४ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको नेतृत्वको छाला जोगाउनतिर लागेको त होइन भन्ने प्रश्न उठाएका छन् । मदन भण्डारी स्मृति दिवसको अवसरमा प्रचण्डले मदन भण्डारी हत्याकाण्ड, दरबार हत्याकाण्ड जस्ता ठूला घटनाको कारण पत्ता लगाउन नसकिएको बताए । आफू पहिलो पटक प्रधानमन्त्री भएपछि नारायणहिटीमा उभिएर दरबार हत्याकाण्डको यथार्थ […]

Continue Reading

भोली फेरी यो योजना चाहियो भनेर नआउनुहोला, मेयरको यो अभिब्यक्ति पछी वडा अध्यक्षहरु थप जंगिए (भिडियो हेर्नुहोस)

पोखरा । पोखरा महानगरको नगरसभा चलिरहदा कांग्रेसबाट निर्वाचित भएका वडा अध्यक्षहरुले बजेट पुस्तीका च्यातिदिए । एकजना वडा अध्यक्ष त कुर्चि टेबुल तोडफोडमै उत्रिए । मेयरले काग्रेसका वडा अध्यक्ष भएका वडामा थोरै बजेट दिएर राजनितिक पुर्वाग्रह साधेको उनीहरुको तर्क छ । महानगरका मेयर मान बहादुर जिसी नेकपा बाट बिजयी हुन । नगरसभाको भोलीपल्ट काग्रेसबाट निर्वाचित जनप्रतिनिधीले […]

Continue Reading

धर्ती माता भनिने (विष्णु कुवँर) पक्राउ

काठमाडौँ — आफूलाई धर्ती माता बताउँदै भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गर्दै यातना दिने विष्णु कुँवरलाई प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । बुटवल बस्ने कुवरले आफूलाई तन्त्रमन्त्रको ज्ञान भएको दाबी गर्दै केही समय अघि भद्रकाली मन्दिरमा युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि प्रहरीले उनको खोजी गरेको थियो। उनलाई शुक्रबार बालाजु […]

Continue Reading

छोरालाई बचाउने क्रममा बुबाको जीपले थिच्येर मृतु

दाङ १४ असार / जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दंगीशरणबाट तुलसीपुर आउँदै गरेको रा१ज ४३६ नम्बरको जिप दंगीशरण-७ श्रीगाउँनजिक शनिबार बिहान साढे ८ बजेतिर दुर्घटना भएको हो। दर्घटनामा जिप चालक सोही ठाउँका २९ वर्षीय डिल्ली बहादुर ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। उनको उपचारका क्रममा मृत्यु भएको हो। जिप […]

Continue Reading

३० वर्षपछि फरार अभियुक्त पक्राउ

गण्डकी प्रदेशअन्तर्गत लमजुङको दूधपोखरीबाट ३० वर्षपछि फरार अभियुक्त भ्यान्टे कामीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक वसन्त पाण्डेको नेतृत्वमा सादा पोशाकमा गएको प्रहरी टोलीले दूधपोखरी गाउँपालिका–४ घर भएका उनलाई सोही क्षेत्रबाट शुक्रबार साँझ प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । तत्कालीन इलामपोखरी गाविस–५ र हाल उक्त गाउँपालिका–४ बस्ने कामीलाई जिल्ला अदालतबाट २०४८ माघ १३ गते […]

Continue Reading

काठमाडौंमा तत्कालै ‘रात्री बस सेवा’ सञ्चालनमा नआउने

१४ असार, काठमाडौं । काठमाडौंमा तत्कालै ‘रात्री बस सेवा’ सञ्चालनमा नआउने भएको छ । व्यवसायीको विरोधका कारण तत्कालै यात्रु बस सेवा सञ्चालन गर्न नसकिने अवस्था आएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले गत असार १ गतेदेखि रात्री बस सेवा सुरु गर्न सबै तयारी सकाएको थियो । तयसअनुसार रुट र भाडादर समेत तोकिएको थियो । […]

Continue Reading

फेसबुकमार्फत चिनजान भएर विवाह गर्छु भन्दै शारीरिक सम्पर्क राखेर एक किशोरीलाई गर्भवती बनाएर छाड्ने युवक पक्राउ

ललितपुर । फेसबुकमार्फत चिनजान भएर विवाह गर्छु भन्दै शारीरिक सम्पर्क राखेर एक किशोरीलाई गर्भवती बनाएर छाड्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भएका विजय तामाङ रहेका छन् । ०७५ मंसिर ७ गते तामाङले १७ वर्षीया किशोरी (नाम परिवर्तन) आरलाई विभिन्न प्रलोभनमा पारेर कोठामा लगी जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको महानगरीय […]

Continue Reading

प्रधानमन्त्री ओली-नेपालले कसैबाट हेपिएको महसुस गर्नु नपरोस् भन्दै उनले नेपालले पनि कसैलाई काखा र कसैलाई पाखा नगर्ने

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दलहरुको परराष्ट्र नीति एउटै हुनुपर्ने बताएका छन् । नेपालको पराराष्ट्र नीतिबारे परराष्ट्र मन्त्रालयले शनिबार पहिलो पटक आयोजना गरेको राष्ट्रिय संवाद कार्यक्रममा प्रधानमन्त्री ओलीले परराष्ट्र नीतिको सम्बन्धमा सिंगो देश एक हुनुपर्नेमा जोड दिएका हुन् । ओलीले भने, ‘परराष्ट्र नीतिमा सिंगो देश एक हुनुपर्छ । एउटै भाषा […]

Continue Reading