१४ हिमाल चढ्छु भन्दा निर्मल पुर्जा मगरलाई हेरेर मानिस हाँस्थे

काठमाडौं । सात महिनामा विश्वका अग्ला १४ हिमाल चढ्छु भन्दा निर्मल पुर्जा मगरलाई हेरेर मानिस हाँस्थे । पूर्वबेलायती सैनिकसमेत रहेका म्याग्दीका पुर्जा हुँदा खाँदाको जागिर छाडेर हिँडेका थिए । त्यसैले धेरैले उनलाई मूर्ख भने थोरैले आँटिलो । तर पुर्जाले आफूलाई ‘मुर्ख’ भन्नेहरुलाई गलत सावित गरिसकेका छन् । ३१ दिनमा ८ हजार मिटर अग्ला ६ हिमाल […]

Continue Reading

आज पनि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ, जेठ १७–पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुन भएकाले लगातार झरी नहुने र तुलनात्मक पूर्व र मध्य […]

Continue Reading

मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या

मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । २० वर्षीया विमलादेवी यादवको हत्यामा माइती पक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुबा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । मंगलबार विमलाको शंकास्पद मृत्यु भएको थियो । विमलादेवी यादवका श्रीमान र परिवारले दाइजोका लागि […]

Continue Reading

कुञ्जना घिमिरे आक्रोसित हुँदै संलग्न सबैले माफी माग्दै क्षतिपुर्ती दिनु पर्ने माग गरिन् (भिडियो सहित)

काठमान्डौ , चितवनमा निर्माणधिन अवस्थामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलको बारमा डोजर लगाईएपछि यस घटनाको चौतर्फी आलोचना भईरहेको छ । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले रंगशालाको बार भत्काईदिएपछि यसको निकै बिरोध भयो । घटनाको व्यापक आलोचनपछि संलग्नहरु प्रक्राउ परिसकेका छन् । घर परिवार , […]

Continue Reading

तापक्रम बढेर तातो हावा अर्थात् ‘लु’ चल्न थालेपछि बाँकेको जनजीवन प्रभावित भएको छ

तापक्रम बढेर तातो हावा अर्थात् ‘लु’ चल्न थालेपछि बाँकेको जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगञ्जका अनुसार तापक्रम गत सातादेखि ३८ देखि ४२ डिग्री सेल्सियस आसपास रहेको छ । तापक्रमस्थिर भएसँगै एक सातादेखि तातो हावा (लु) चलिरहेको छ । अत्यधिक तापक्रमका कारण दिउँसो घरबाट बाहिर निस्कने अवस्था छैन । […]

Continue Reading

एउटा विभत्स हत्याकाण्डबाट ज्यान जोगाएका लोकेश उनी अझै त्रासमा के हो यथार्त ?

मुखमा ‘निबुलाइजार माक्स’ जोडिएको छ । हातमा सलाइन पानी चढाइएको । ट्रमा सेन्टरको ‘बेड नम्बर ५२६’ मा एकजना किशोर घरि यता पल्टन्छन् त घरि उता । ‘गर्मी भयो’ भन्ने संकेत गर्दै ‘निबुलाइजर माक्स’ खोल्न खोज्छन् । अनुहारबाट खलखली पसिना आइरहेको छ । एउटा विभत्स हत्याकाण्डबाट ज्यान जोगाएका उनी अझै त्रासमा देखिन्छन् । अस्पतालको शैय्यामा देखाएको […]

Continue Reading

फेसबुकमा पत्रकारलाई गालीगलौज गरेको आरोपमा जिल्ला प्रहरीले ३२ वर्षीय (ज्ञानेन्द्र)लाई पक्राउ

पत्रकारलाई गालीगलौज गरेको आरोपमा जिल्ला प्रहरीले ३२ वर्षीय ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् गएको वैशाख १८ गते ‘कर्णाली प्रदेशका सबै पत्रकारहरु चोर, कुकुर हुन्’ भनी उनीहरूको इज्जतमा खलल पु¥याएको आरोपमा शाहीविरुद्ध उजुरी परेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनका […]

Continue Reading

खुसि को खबर सिंगापुरले नेपाली कामदार मागेयो

काठमाडौं, । सिंगापुरले फेरि नेपाली कामदार मागेको छ ।सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा रोजगारीका लागि सिंगापुरले नेपाली कामदार लगेको थिएन । त्यतिबेला एलन इन्टरनेशनल म्यानपावर कम्पनीमार्फत् ९ नेपाली रोजगारीका लागि सिंगापुर गएका थिए । उनीहरू सिंगापुरको युनिभर्सल मारिटाइम सोलुशन कम्पनीमा गएका थिए । त्यसयता व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर नेपाली कामदार सिंगापुर गए पनि संस्थागत […]

Continue Reading

विश्वकप क्रिकेटका खेलहरु आजबाट शुरु नेपाली समय अनुसार दिउँसाे ३ः१५ बजेबाट

एजेन्सी । विश्वकप क्रिकेटका खेलहरु आजबाट शुरु हुँदैछन् । नेपालीहरुलाई पनि अब करिब एक महिना सबैको ध्यान क्रिकेटमा केन्द्रित गराउने छ । अहिले सबै टिम इंग्ल्यान्ड पुगिसकेका छन् । यो विश्वकपमा पहिला खेलहरु लिगम्याच हुने र सवै टीमले सवै टीम सँग खेल्नु पने छ । प्वइन्ट टेवुलमा शीर्ष चार स्थानमा भएका टीमले सेमिफाईनल खेल खेल्ने […]

Continue Reading

गणतन्त्र दिवसका अवसरमा वन्यजन्तुसँग सम्बन्धित मुद्दाका कैदीलाई आममाफी दिनबाट रोकियो

गणतन्त्र दिवसका अवसरमा वन्यजन्तुसँग सम्बन्धित मुद्दाका कैदीलाई आममाफी दिनबाट रोकिएको छ । फौजदारी कसुर सजाय तथा कार्यान्वयन ऐनले अन्य मुद्दामा झैँ बन्देज नलगाएको भए पनि सिफारिस गरिएका त्यस्ता कैदीबन्दीलाई आममाफी नदिइएको हो । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीका अनुसार देशभरका कारागारबाट वन्यजन्तुसँग सम्बन्धित ८० को नाम सिफारिस गरिएको भए पनि यस मुद्दाका कसैले पनि […]

Continue Reading