आजको राशिफल: वि.सं. २०७६ वैशाख १८ गते बुधबार

वि.सं. २०७६ वैशाख १८ गते बुधबार तदनुसार ई. सं. २०१९ मे १ तारिख, मजदुर दिवस, वैशाख कृष्ण द्वादासी ,शतभिषा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, ऐन्द्र योग, बब र बालब करण,,आजको चाडपर्व र उत्सव : बरुथिनी एकादशी व्रत, त्रिपुष्कर योग राती ११ बजेर ५५ मिनेटपछि, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, भोलिको चाडपर्व र उत्सव : विश्व मजदूर […]

Continue Reading

वीरगन्जमा भीषण आगलागी

वीरगन्ज – वीरगन्जको श्रीपुरस्थित एक उद्योगमा भीषण आगलागी भएकाे छ। मंगलवार साँझ ६ बजे अागलागी भएको प्रहरीले जनाएको छ। ‘केमिकल भएको उद्योग हो, नाम र अरु विवरण अाउन बाँकी छ, आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ,’ पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘यति क्षति भयाे भन्ने अवस्था छैन।’ आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी […]

Continue Reading

जिल्ला इन्चार्जसहित विप्लवका १० कार्यक्रता प्रक्राउ

बाजुरा : जिल्ला प्रहरी कार्यालय बाजुराले विप्लव समूहका बाजुरा इन्चार्जसहित १० जनालाई प्रक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको प्रहरी टोलीले बुढिगंगा नगरपालिकाका- १ अम्कोटबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रमुख डिएसपी उद्धबसिं भाटले बताए। प्रक्राउ पर्नेमा बाजुरा इन्चार्ज भुप्रेन्द्र विक, सचिब भरत थापा, जिल्ला कमिटि सदस्य अंगराज भण्डारी र पबित्रा बिक रहेका […]

Continue Reading

इन्टरनेट सेवा शूल्क घटाउने गरी दुरसञ्चार ऐन आउँदै

काठमाडौं । सरकारले इन्टरनेट शुल्क घटाउने गरी दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गर्ने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दुरसञ्चार ऐनलाई संशोधन गर्ने सम्बन्धी विधेयक तयार गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले अर्थ मन्त्रालयबाट स्वीकृति पाएपछि कानून् मन्त्रालयसँग समन्वय गरी विधेयक अघि बढाउने बताए । हाल […]

Continue Reading

प्राधिकरण पूर्वाग्रही कि पाइलट विजय लामा अनुशासनहीन ? विजय लामाको न्यायको लागि एक सेयर गरौ

काठमाडौं । नेपाल एयरलाइन्सका ‘सेलिब्रिटी पाइलट’ विजय लामा निलम्बनमा परे भनेर सोमबार दिउँसो केही अनलाइनमा समाचार आए । लगत्तै सामाजिक सञ्जालमा लामाको बचाउमा स्टाटसहरु ह्वार्रह्वार झर्न थाले । यद्यपि, त्यो खबर पूर्ण सत्य थिएन । समाचारमा आएजस्तो लामाको लाइसेन्स निलम्बन भएको नभएर उनी प्रवक्ताको जिम्मेवारीबाट मात्रै हटाइएका थिए । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले हस्ताक्षर […]

Continue Reading

मुख्यमन्त्री पोखरेललाई लक्ष्य गरी फेरि बम विस्फोट !

रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिकाको जुगारमा मंगलबार बिहान ११ बजे पनि बम विस्फोट भएको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै बम विस्फोट भएको हो। तिला पर सडक नजिकै जंगलमा बम विस्फोट भएको प्रदेश ५ सभाका सांसद दीपेन्द्रकुमार पुनले जानकारी दिए। सदरमुकाम लिबाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने नेकपाको आमसभामा सहभागी हुन मुख्यमन्त्री […]

Continue Reading

प्रपाेजहरु आइरहन्थे तर त्यसलाई ह्याण्डिल गरेर अगाडि बढेँ : गायिका शशी

शशी रावल नेपाली पार्श्व-गायन क्षेत्रकी एक गायिका तथा मोडल हुन् । उनी सन् २००७मा पहिलो सांगीतिक एल्बम ‘ईन्ट्रान्स’ मार्फत नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी थिइन् । यसै एल्बमको ‘चाहना सकियो, बहाना सकियो..’ बोलको गीतबाट नेपाली सांगीतिक क्षेत्रमा उनले चर्चा बटुल्न सफल भएकी थिइन् । हाल अमेरिकामा रहेकी गायिका रावलसँग न्यूज २४ का लागि कृष्ण कुमारी […]

Continue Reading

जापानमा भोलिबाट नयाँ शाही युगको सुरुवात, यसरी बन्दैछन् नयाँ राजा

टोक्यो । जापानी राजा आकिहितोले मङ्गलबार जापानको राजगद्दी त्याग गर्ने भएका छन् । ८५ वर्षीय आकिहितोले केही वर्ष अगाडिदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाउ दिएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए । आकिहितोले राजगद्दी त्यागेको भोलिपल्ट नै युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्ने भएका छन् । अर्थात मे १ […]

Continue Reading

कैलालीको लम्कीबजार तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज र दर्जनौं सेल अश्रु ग्यास प्रहार

कैलाली । ट्रकको ठक्करबाट एकजना छात्राको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले कैलालीमा उग्ररुप लिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९२३३ को ट्रकको ठक्करबाट मंगलबार विहान लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनीता रावलको मृत्यु भएको थियो । सो घटनापछि सुरु भएको प्रदर्शनले अहिले लम्की बजार तनावग्रस्त बनेको हो । प्रदर्शनका क्रममा केही प्रहरी र […]

Continue Reading

प्रदेश नम्बर २ को सरकार ढाल्ने दाहालको संकेत

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नम्वर दुईको सरकार परिवर्तन हुन सक्ने चेतावनी दिएका छन्। मंगलबार खुमलटार स्थिति निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले प्रदेश नम्बर दुईको सरकार जनताको हित अनुसार नचलेको भन्दै असन्तुष्टि जनाए। ‘जसरी त्यहाँ सरकार चलेको त्यसले राम्रोसँग काम गर्न सकेको छैन’, उनले भने, ‘तराई मधेसमा पनि कम्युनिस्ट पार्टीको […]

Continue Reading