प्रेम आले हस्पिटल

इज्डप्रतिनिधिसभा र प्रदेशसभाको चुुनाव आउन २ महिनाभन्दा पनि कम रहेका बेला पूर्व पर्यट नमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले अस्वस्थ भएका छन्। आलेलाई डे’ङ्गु र टा’इफाइड भएको बताइ एको छ।आलेका स्वकीय सचिव हेमन्त रेग्मीले उनी चार दिनदेखि बि’रामी रहेको जानकारी दिए। उनका अनुसार आले नर्भिक अस्पतालमा उप’चाररत छन्। २०७४ मा बामगठबन्धनबाट प्रेम आलेले […]

Continue Reading

कसरी बच्ने डेंगु रोग लाग्न बाट , के हो डेंगु ,डेंगु लागेको कसरी थाहा पाउने?

डेंगु सुरुवा रोग हैन । तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ ।अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एकै ठाउँमा राख्दा लामखुट्टेमार्फत् डेंगु सर्ने खतरा हुन्छ । त्यसैले, बेडमा भर्ना भएका बिरामीहरुलाई झुलभित्र राखेर उपचार गर्ने गरिन्छ । खासगरी एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण हुन्छ । […]

Continue Reading

नियमित मदिरा सेवन गर्नाले कलेजो बिग्रने समस्या बढ्दो

चितवन-अत्यधिक नियमित मदिरा सेवन गर्नाले कलेजो बिग्रनेको सङ्ख्या दैनिक बढ्दो छ । भरतपुरको मौलाकालिका अस्पतालका रेडियोलोजिष्ट डा रमेश घिमिरेसँग जाँच गराउन आउने बिरामीमध्ये दैनिक सरदर तीन जना मदिरा सेवनका कारण कलेजो बिग्रेर आउने गर्दछन् । उहाँले भन्नुभयो “कलेजो बिग्रने अवस्थामा जाँदै गरेका बिरामी दैनिक छ हाराहारी आउँछन् ।” अस्पतालमा कलेजोरोग विशेषज्ञ र मनोरोग विशेषज्ञ भएकाले […]

Continue Reading

अण्डाको सेतो भाग र पहेँलो भागमा कस्ता कस्ता प्रोटिनहरु पाईन्छन् ? जानिराखौ

काठमाडौं । प्रोटिन तथा भिटामिनको लागी मानिसहले अण्डाको सेवन गर्ने गर्छन् । उर्जा प्राप्त गर्नको लागी मानिसले अण्डाको सेवन गर्छन् । कतिलाई अण्डाको पहेँलो भाग मन पर्छ भने कतिलाई सेतो भाग । शरीररलाई यी दुबै भागले प्रोटिन दिन्छ । अण्डाको पहेँलो र सेतो भागमा के के प्रोटिन पाईन्छ भन्ने कुरा बताउन गईहेका छौ । अण्डाको […]

Continue Reading

नेपालको अस्पतालको चमत्कार : पित्तथैलीको पत्थरी अप्रेशन गर्नुपर्ने विरामीको ३ वटा दाँत झिकियो

काठमाडौं । वीर अस्पतालमा पित्तथैलीको पत्थरीको अप्रेशन गर्न जानुभएकी राधिका ओझाको अघिल्लो भागको ३ वटा दाँत झिकिएको छ । ५० वर्षीया राधिका साउन ३० गते आफै हिँडेर अस्पताल भर्ना हुन जानुभएको थियो । राम्रो अनुहार, दाँतमा कुनै समस्या नभएकी राधिका अप्रेशनबाट निस्किदा तीन वटा दाँत गुमाएर फर्किनुभयो । राधिकालाई डाक्टर जेके ओझाको टिमले उपचार गरेको […]

Continue Reading

नुहाउन वाथरुम जान्छु श्रीमान पछ्याइहाल्ने बानी सुरुमा स….. लाग्यो अहिले मेरो ठूलो समस्या !

प्रश्न : म विवाहित महिला हुँ । मेरो विवाह भएको लामो समय भैसकेको छैन । मेरो वैवाहिक जीवनमा कुनै तनाव छैन ।तर म मेरो श्रीमानको एउटा बानीले धेरै चिन्तित छु । वास्तवमा, जब म नुहाउन जान्छु, उहाँले मलाई पछ्याउने प्रयास गर्नुहुन्छ ।सुरुमा मलाई उहाँको यो बानी एकदमै सेक्सी लाग्यो । तर अहिले यो मेरो लागि […]

Continue Reading

यी ६ कारणले एक्कासी बढ्छ कोलेस्ट्रोल

काठमाडौँ। कोलेस्ट्रोल एक मैन पदार्थ हो जुन बोसो जस्तै हुन्छ। हाम्रो शरीरलाई केही मात्रामा कोलेस्ट्रोल चाहिन्छ जुन कोशिकाको झिल्ली, भिटामिन डी उत्पादनको लागि आवश्यक हुन्छ। शरीरलाई चाहिने कोलेस्ट्रोलको मात्रा कलेजोले प्राकृतिक रूपमा उत्पादन गर्छ। तर, शरीरमा धेरै समस्याका कारण रगतमा कोलेस्ट्रोलको स्तर बढ्न थाल्छ। कोलेस्ट्रोलको उच्च स्तर हाम्रो स्वास्थ्यको लागि धेरै खतरनाक साबित हुन सक्छ। […]

Continue Reading

मानिसको मृत्युको कारण बन्दै चिनी र नुन

स्वास्थ्य मुटुका लागि के गर्नु पर्छ भन्ने बहस धेरै पहिलेदेखि भएको छ। बलियो मुटुका लागि अवलम्बन गर्ने उपायका बारे पनि धेरै बहस भए। हृदय घातको जोखिम सबैलाई छ। हृदय घातको जोखिम कम गर्ने उपायका बारे बेलायतमा हालै एउटा अध्ययन पनि भएको थियो। अध्ययनका अनुसार सागसब्जी स्वास्थ्य मुटु तथा हृदय घातको जोखिम कम गर्नका लागि त […]

Continue Reading

सुर्ती चुरोटको नशा हटाउने सरल औषधी

चुरोटले आफूलाई भन्दा अरूलाई असर हुन्छ भन्ने कुरा बताइ रहनु नपर्ला जस्तो मलाई लाग्छ । स्वास्थ्यप्रति हाम्रो सानो लापरबाहीले ठूलो समस्या सामना गर्नुपर्ने हुन सक्छ । चुरोट एक प्रकारको धुम्रपानको साधन हो। सुर्तीमा निकोटिनको प्रयोगले गर्दा मान्छेलाई चुरोटको बानी हुन सक्छ । यसको बानी लागिसकेपछि बानी छुटाउनु धेरै मुस्किल हुन्छ । यद्यपि मान्छेलाई थाह हुन्छ […]

Continue Reading

लिभर सिरोसिस के हो र यो किन हुन्छ ?

आजकाल हरेक नेपालीमा देखिने लिभर सिरोसिस बढ्दै गएको देखिन्छ । कतिपय विरामी डाक्टर कहाँ पुगेर अल्ट्रासाउण्ड गरि सकेपछि रक्सीको सेवननै यसको प्रमुख कारण मान्ने गरेका हुन्छन् तर यो सत्य होइन । यो रोग कतिपय अवस्थामा खानपिनबाट पनि हुने गरेको हुन्छ । यो रोग लागेका अधिकांश विरामीहरूले लिभर सिरोसिसको वास्तविक कारण केहो भन्ने हुन सक्छ । […]

Continue Reading