खुशीको खबर लुम्बिनीमा गुड्न थाले विद्युतीय बस

दसैंका अवसरमा लुम्बिनी विकास कोषले बिहीबारदेखि पाँच वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ ।बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रबिन्दु बनाएर ती बृहत्तर लुम्बिनी क्षेत्रमा सञ्चालन हुने छन् । दसैं अवधिभर परीक्षणको रुपमा सञ्चालन गरिने ती बसमा परीक्षण अवधिभर नि:शुल्क यात्राको व्यवस्था मिलाइएको छ ।बिहीबार लुम्बिनीमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तिय र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले […]

Continue Reading

अमेरिका र बेलायत मै भेटियो लिम्पियाधुरा नेपालकै भएको नक्सा, देशको माया गर्ने सबैले सक्दो शेर गर्नुस

अमेरिका र बेलायत मै भेटियो लिम्पियाधुरा नेपालकै भएको नक्सा, सक्दो शेर गर्नुस (भिडि यो हेर्न तलको लिंक क्लिक गर्नुहोस) अमेरिका को राजधानी वासिङटनडिसीस्थित लाइब्रेरी अफ कंग्रेस, जोग्राफी एन्ड म्याप डिभिजनमा क्याटलग नम्बर G 7650 s 260.15 मा यो नक्सा संग्रहित छ ´। यो नक्सामा Kalee R. अर्थात् काली नदी देखिन्छ । त्यसको उद्गम लिम्पियाधुरा हो भन्ने स्पष्ट […]

Continue Reading

राष्ट्रिय गानका रचनाकार ‘व्याकुल माइला’ लाई मासिक ५० हजार रुपैयाँ दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले राष्ट्रिय गानका रचना कार प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आए कोमा असाेज ७ गते बसेकाे मन्त्रिपरिषद्काे बैठकले अब मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री […]

Continue Reading

ब्रेकिङ्ग-काठमाडौंमा गोली चल्यो

काठमाडाैंको गोठाटारमा सोमबार गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । उनको शंकरापुर अस्प तालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि महा राजगञ्जस्थित टिचिङ् अस्पताल लगिएको छ । प्रहरी प्रभाग काँडाघारीले गोली चलेको पुष्टि गर्‍यो । गोली चलाउने र घाइतेको पहिचान भइसकेको छैन । प्रहरीले गोली चलाउने व्यक्ति र घाइतेको बारेमा […]

Continue Reading

सन्दीपलाई पक्राउ गर्न प्रहरीले चाल्यो यस्तो कदम

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने लाई खोज्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)लाई पत्राचार गरेको छ । आइतबार सन्दीपविरुद्ध नोटिस जारी गर्न इन्टरपोल शाखामार्फत अनुरोध गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । सदस्य राष्ट्रका प्रहरी सङ्गठनहरूको आग्रहमा इन्टरपोलले रेड, एल्लो जस्ता नोटिस जारी गर्दै आएको छ । क्याराबियन प्रिमियर लिग […]

Continue Reading

उच्च अदालतको आदेश अवज्ञा गर्दै आज पनि टुकुचा उत्खनन् गर्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले कमलपोखरी क्षेत्रमा आज पनि टुकुचा उत्खनन् सुरु गरेको छ। महानगरपालिकाको डोजर सहितको टोलीले सोमबार हात्ती सार-कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो। महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा भेट्टाएको थियो। अहिले महानगरले टुकुचाको वैधानिक प्रमाण खोजिर हेको छ। उच्च […]

Continue Reading

काठमाडौंमा आजदेखि धुम्रपान निषेध

काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र शनिबार (आज)देखि धुम्रपान तथा सुर्तिजन्य सेवनमा प्रतिबन्ध लगाइएको छ । महानगरपालिकाले गत भदौं ३० गते सूचना जारी गरेर असोज १ गतेदेखि लागुहुने गरि सार्वजनिक स्थलमा चुरोट, बिडी, सि गार तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाएको हो । सूर्तिजन्य पदार्थ (नियन्त्रण र […]

Continue Reading

त्रिविले गर्यो नतिजा प्रकाशित, कसरी हेर्ने ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाद्वारा नतिजा सार्वजनिक गरेको छ । त्रिविले स्नातक तहको नतिजा प्रकाशित गरेको छ । व्यवस्थापन संकाय डीनको कार्यलयले मिति २०७९ असार ७ देखि १५ गते सम्म संचालन गरेको ब्याचलर अफ बिजनेश एडमिनिस्ट्रेशन (बीबीए) कार्यक्रमको आठौं सत्रको नियमित परीक्षाको नतिजा प्रकाशित […]

Continue Reading

चीनले बन्द गर्‍यो एप्पल आपूर्तिकर्ताको कारखाना, आइफोन १४ मा ढिलाई हुन सक्ने

काठमाडौं । स्मार्टफोनलगायत संसारको इलेक्ट्रोनिक्स बजार सामान उत्पादनका लागि चीनमा अत्यधिक निर्भर छ । त्यसैले जब चीनमा केही घटना हुन्छ, त्यसको असर विश्वभरको बजारमा पर्दछ । चीनले तिव्र दरमा बढिरहेको तापक्रमका कारण एक महत्वपूर्ण निर्णय लिएको छ, जसको सिधा असर प्रविधि तथा इलेक्ट्रोनिक कम्पनीमा पर्नेछ । समाचार अनुसार अत्यधिक गर्मीका कारण भैरहेको लोडसेडिङका कारण सिचुआन […]

Continue Reading

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, भाद्र ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण-हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । हाल मौसमको अवस्था-देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ […]

Continue Reading