सन्दीप लामिछाने नेपाल आउँदै , अब के हुन्छ ?

काठमाण्डाै / नाबालिग बला,त्कारको आरोप लागेका सन्दीप लामिछानेले अबको पाँच दिनमा नेपाल आइपुग्ने जनाएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत् उनले अक्टोबर ६ अर्थात् असोज २० गते देश फर्कने बताएका हुन् ।केही दिन अगाडि उनले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेशन’ मा बस्नु परेकाले नेपाल आउन केही ढिला भएको उल्लेख गरेका थिए । राष्ट्रिय […]

Continue Reading

दुई विमान एकआपसमा ठोक्किएपछि…

बेलायतको हेथ्रो विमानस्थलमा दुई विमान एकआपस मा ठोक्किएका छन्। कोरियन एयरलायन्सको ७७७ विमान र आइल्यान्ड एयरको ७६७ जेट बुधबार राति सामान्य ठोक्किएको विमानस्थलका प्रवक्ताले पुष्टि गरेको बीबी सीले जनाएको छ।घटनामा कोही पनि घाइते भएको सूचना छैन। यात्रु र चालक दलका सदस्यको उद्धार गर्न विमानस्थलमा केही समय आपतकाल घोषणा गरिएको थियो,’ उनले भनेका छन्। कोरियन विमानमा […]

Continue Reading

खुशीको खबर लुम्बिनीमा गुड्न थाले विद्युतीय बस

दसैंका अवसरमा लुम्बिनी विकास कोषले बिहीबारदेखि पाँच वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ ।बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रबिन्दु बनाएर ती बृहत्तर लुम्बिनी क्षेत्रमा सञ्चालन हुने छन् । दसैं अवधिभर परीक्षणको रुपमा सञ्चालन गरिने ती बसमा परीक्षण अवधिभर नि:शुल्क यात्राको व्यवस्था मिलाइएको छ ।बिहीबार लुम्बिनीमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तिय र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले […]

Continue Reading

एमालेको सरकार आएपछि बालेनलाई थानकोट कटाउने हो ढुक्क भए हुन्छ: महेश बस्नेत

एमाले सांसद महेश बस्नेतले काठमाण्डौं महानगरका मेयर बालेन्द्र साहलाई समयमै तह नलगाउने हो भने नेपाली कांग्रेस र एमालेका नेताको घरमा आगो लगाउने बताएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा बस्नेतले बालेनको गतिविधि एमाले र कांग्रेसविरुद्ध केन्द्रित रहेको बताए ।मानिस  ले जीवनभरको कमाइले बनाएको घरमा डोजर लगाउँदै हिंडेर बालेनले लाखौं मानिसलाई बिचल्ली पारेको टिप्पणी गरे । […]

Continue Reading

अमेरिका र बेलायत मै भेटियो लिम्पियाधुरा नेपालकै भएको नक्सा, देशको माया गर्ने सबैले सक्दो शेर गर्नुस

अमेरिका र बेलायत मै भेटियो लिम्पियाधुरा नेपालकै भएको नक्सा, सक्दो शेर गर्नुस (भिडि यो हेर्न तलको लिंक क्लिक गर्नुहोस) अमेरिका को राजधानी वासिङटनडिसीस्थित लाइब्रेरी अफ कंग्रेस, जोग्राफी एन्ड म्याप डिभिजनमा क्याटलग नम्बर G 7650 s 260.15 मा यो नक्सा संग्रहित छ ´। यो नक्सामा Kalee R. अर्थात् काली नदी देखिन्छ । त्यसको उद्गम लिम्पियाधुरा हो भन्ने स्पष्ट […]

Continue Reading

कमेडीयन हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने !

काठमाडौ : कमेडियन हिमेश पन्त रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा चुनाव लड्ने भएका छन् ।उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार उम्मेदवार सिफारिस गरेको हो। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी मंसिर ४ गते हुने प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफा रिस भएका […]

Continue Reading

हार्दिक श्रद्धाञ्जली: आमालाई बस चढाएर फर्केकी छोरीको त्यही बसले किचेर ज्यान गयो…

काठमाडौंको बालाजुमा बसले मोटरसाइक ललाई ठक्कर दिँदा एकजनाको मृ,त्यु भएको छ। काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबारराति ठोक्किँ दा मोटरसाइकलमा सवार गोरखा भीम सेन गाउँपालि का ७ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालि का ५ लोलाङ बस्ने २४ वर्षीया लक्ष्मी परियारको मृत्यु […]

Continue Reading

सल्यानमा जिप दु,र्घटना : आठ जनाको मृ,त्यु

काठमाडौँ,१२ असोज । सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट स ल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा१ज ५६३ नं को जिप कपु रकोट गाउँपालिका–३ मुलपानीमा गए राति २ बजे दुर्घ टना भएको हो ।आठै जनाको घटनास्थलमै मृत्यु भए को सल्यानका प्रहरी नायब उपरीक्षक दामोदार केसीले जानकारी दिए । मृत्यु […]

Continue Reading

गगन थापालाइ पशुपती मन्दिरबाट लखेटे भयो भागाभाग (हेर्नुस भिडिओ)

भिडियो समाचारको अन्त्यमा राखिएको छ हेर्नुहोस//चुनाव हारिएला कि भन्ने डर लाग्छ – महामन्त्री गगन थापाकाठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन था पाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताएका छन्। काठमाडौंको बुढानीलकण्ठस्थित भ्याली पब्लि क माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको एक कार्यक्रममा सो बताएका हुन् ।उनले चुनावमा जित हार दुवै हुने भएपनि […]

Continue Reading

बरु ज्यान जाओस तर राष्ट्रघाती नागरिकता विधेक पास हुन दिन्न सहि वा गलत (समर्थन भए सेयर गरौ)

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान बमोजिम गर्नुपर्ने विधेयक प्रमाणीकरण नगरेर संविधान लाई नै चुनौती दिएकी छन् । संघी य संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकर णका लागि सभामुखले पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको मंगलबार १५ दिन पुगेपनि उनले प्रमाणीकरण नगरेकी हुन् । गत […]

Continue Reading